अबैद्ध रुपमा भन्सार छली ल्याएका लत्ताकपडाहरु बरामद

विराटनगर, मंसिर १० गते । विराटनगर महानगरपालिका वडा नं १३ स्थितबाट अवैध रूपमा भन्सार छली गरी ल्याएका लत्ता कपडाहरु प्रहरीले बरामद गरेको छ । जिल्ला प्रहरी कार्यालय मोरङबाट गस्तीमा खटिएको प्रहरी टोलीले विराटनगर महानगरपालिका वडा नं. १३ स्थितबाट हनुमान मन्दिर टोल स्थित एरियाबाट ६३ हजार ६ सय १० रुपैया बराबरको विभिन्न किसिमका लत्ताकपडा, कस्मेटीक सामान […]

प्रतिवन्धित औषधी सहित १ जना पक्राउ

मोरङ ,मंसिर १० गते । मोरङको बिराटनगर(१३ सैनिक टोल स्थितबाट प्रतिवन्धित औषधी सहित एक जना पक्राउ परेका छन । पक्राउ पर्नेमा सोही स्थानका ३६ बर्षीय नरेश यादव रहेका छन । यादबलाई हिजो साँझ साढे ६ बजे जिल्ला प्रहरी कार्यालय मोरङबाट खटिएको प्रहरी टोलीले पक्राउ गरेको हो । यादबले बिभिन्न किसिमका प्रतिवन्धित औषधीहरु भन्सार छली गरी […]

६ वर्षिय बालिकाको बलात्कार पछि हत्याको विरोधमा प्रदर्शन

मिर्चैया, मंसिर ९ गते । महोत्तरी जिल्लाका वर्दिवासमा ६ वर्षिय बालिकाको बलात्कार गरी हत्या भएको विरोधमा स्थानीय आन्दोलित भएको छ । विरोधमा उत्रिएका स्थानीयमाथि प्रहरीले गोली चलाए पछि गोली लागेर तीन जना गम्भीर घाइते भएका छन् । प्रदर्शनका कारण वर्दिवास अवस्था तनावग्रस्त छ । बालिका हत्याको विरोधमा पूर्वपश्चिम राजमार्गस्थित बर्दिबासमा विरोध प्रदर्शनको क्रममा प्रहरीले राजमार्ग […]

टोटा बन्दुक सहित एक जना पक्राउ

मोरङ, मंसीर ९ गते । मोरङ मिक्लाजुङ गाउँपालिका वडा नं.१ सिलिलिङ बस्ने ५८ बर्षीय अरुण भन्ने अमृत बहादुर श्रेष्ठ हतियार सहित पक्राउ परेका छन । जिल्ला प्रहरी कार्यालय मोरङबाट गस्तिमा खटिएको प्रहरी टोलीले श्रेष्ठलाई पक्राउ गरेको हो । श्रेष्ठले आफ्नै घरमा हतियार लुकाई छिपाई राखेको भन्ने विशेष सुराकका आधारमा खटिएको प्रहरी टोलीले उनको घरमा खानतलासी […]

श्रीमतीको हत्या गरेको आरोपमा श्रीमान पक्राउ

झापा, मंसिर ८ गते । झापाको कमल गाउँपालिक वडा नं. ६ का ४७ बर्षीय चुडामणी भण्डारी आफ्नै श्रीमतीको हत्या गरेको आरोपमा पक्राउ परेका छन् । आईतवार अपरान्ह निजको श्रीमती ३९ बर्षीया टिका देवी पौडेल र दमक नगरपलिका वडा नं. २ का २५ बर्षीय प्रकाशचन्द्र दाहाल खेतमा धान उठाउन गएकोमा भण्डारी एक्कासी आवेशमा आई दुबै जनालाई […]

नियन्त्रीत लागुऔषध ब्राउसुगर सहित ४ जना पक्राउ

झापा, मंसिर ८ गते । झापाको मेचीनगर नगरपालिका वडा नं. ७ बाट नियन्त्रीत लागुऔषध ब्राउसुगर सहित ४ जना पक्राउ परेका छन् । उक्त वडाको सिदार्थ टोलमा एक घर भाडामा नै लिएर लागुऔषध बिक्री बितरण हुने गरेको भन्ने सूचनाका आधारमा ईलाका प्रहरी कार्यालय काकडभिट्टा र लागुऔषध नियन्त्रण ब्युरो काकडभिट्टाबाट खटिएको प्रहरी टोलीले लागुऔषध सहित ४ जनालाई […]

प्रहरी माथि हुलहुज्जत हुन थालेपछि एक राउण्ड हवाई फायर

मोरङ, मंसिर ०७ गते । बिराटनगर महानगरपालिका(१७ मटेरुवाबाट १०८ थान छालाको वेल्ट सहित तस्करी कार्यमा संलग्न १ महिला पक्राउ परेकी छन् । आज बिहान सवा ४ बजेको समयमा केही ब्यक्तिहरुले भारतिय बजारबाट अबैध रुपमा समान भित्र्याउन लागेको भन्ने सूचनाका आधारमा जिल्ला प्रहरी कार्यालय मोरङबाट खटिएको प्रहरी टोलीले अरबिना खातुनलाई १०८ थान छालाको बेल्ट सहित पक्राउ […]

सम्पर्क

क्राइम अपरेशन साप्ताहिक

बिराटनगर महानगरपालिका वडा न. ८ प्रगतिटोल

०२१-४१५३२४, ९८४२०२७१४२, ९८०७३५२२१३

Email: [email protected]