झापा र मोरङबाट ठुलो परिणाममा आतिसबाजी पटका बरामद

बिराटनगर, कार्तिक २१ गते । झापा र मोरङका बिभिन्न स्थानहरुबाट ठुलो परिणाममा अतिसबाजी पटका सहित ४ जना मानिस पक्राउ परेका छन् । सुनसरीको ईटहरी उपमहानगर पालिका वडा नंं ८ बाट बिहिवारे ४ बोरा पटका सहित ४ जना पक्राउ परेका हुन् । ईलाका प्रहरी कार्यालय ईटहरीबाट खटिएको प्रहरी टोलीले ईनरुवा नगरपालिका वडा नंं ९ का २२ […]

सिमा एरियाबाट तिन लाख बराबरको अतिसबाजी (पटका) बरामद

झापा, कार्तिक २० गते । झापाको भद्रपुर नगरपालिका वडा नं. ५ स्थित सिमा एरियाबाट करिव तिन लाख बराबरको अतिसबाजी (पटका)सामग्रीहरु प्रहरीले बरामद गरिएको छ । बुधवार वडा प्रहरी कार्यालय भद्रपुरबाट खटिएको प्रहरी टोलीले उक्त परिमाणको विभिन्न प्रकारका पटकाहरु बरामद गरेको हो । भारतीय बजारबाट पटका खरिद गरि सिमा एरियामा लुकाई छिपाई राखिएको भन्ने विशेष सुराकका […]

तीन महिनाकी छोरीको घाँटी थिचेर मारेको अभियोगमा ११ बर्ष पछि बुवा पक्राउ

सुनसरी, कार्तिक १८ गते । श्रीमान श्रीमतीको विवादमा तीन वर्षकी नवालक छोरीको घाँटी थिचेर मारेको अभियोगमा ११ वर्ष पछि बुवा पक्राउ परेको छ । सुनसरी जिल्लाको साविक नरसिंह गाउा विकास समिति वडा नं. ४ को ५१ वर्षिय बुनिया भनिने करिम मियाँले आफ्नै छोरीलाई २०६६ साल मंसिर २२ गते ३ महिनाकी छोरी दिलसाह मियाको घाँटी थिची […]

लागुऔषध सहित सुनसरीबाट ५ जना पक्राउ

सुनसरी, कार्तिक १८ गते । नियन्त्रीत लागुऔषध सहित सुनसरीबाट ५ जना पक्राउ परेका छन् । जिल्ला प्रहरी कार्यालय सुनसरीबाट खटिएको प्रहरी टोलीले डाइलेक्स डीसी १०० एम एलको ४७ बोतल सहित भारतिय नागरीकहरु हुन् । पक्राउ पर्नेमा १९ बर्षीय महेश कुमार मेहेता र सुरेश कुमार गुप्ता तथा कोशी गाँउपालिका वडा नंं १ का मनिष यादवलाई कोशी […]

नियन्त्रीत लागुऔषध सहित २ जना पक्राउ

मुकेश कुमार यादव विराटनगर, कार्तिक १४ गते । मोरङको २ छुट्टाछुट्टै स्थानबाट नियन्त्रित लागुऔषध ट्याब्लेट सहित २ जना पक्राउ परेका छन् । मोरङको बिराटनगर महानगरपालिका वडा नं. १८ लंकाटोलबाट भारतिय नागरीक जोगवनी वडा नं. १२ बस्ने दयावल तिवारी १ सय एम एल को ३८ बोतल कोडिन, नाईट्रोजम ३ सय ८३ ट्याब्लेट र स्पास्मोप्रोक्सिवन १ सय […]

विवाह भोज खान गएका मामाको हात खुट्टा काटिएको अवस्थामा

दाङ, कार्तिक ११ गते । भान्जाको विवाहको भोज खान गएका मामाको हात खुट्टा काटिएको अवस्थामा फेला परेको छ । घटनाको विवरण अनुसार दाङका ४५ वर्षीय कुमार बिक हात खुट्टा काटिएको अवस्थामा फेला परेका छन् । तुलसीपुर उपमहानगरपालिका वडा नंं ११ का बिक गोलौरीमा गम्भीर अवस्थामा फेला परेका हुन् । इप्रका तुलसीपुरका प्रमुख शिवबहादुर सिंहले बिकको […]

जवरजस्ती करणी उद्योग मुद्दाका तीन फरार अभियुक्तहरू पक्राउ

विराटनगर, कार्तिक ६ गते । करीब एक वर्ष पहिले जवरजस्ती करणी गरी फरार रहेका तीन अभियुक्तहरुलाई प्रहरीले पक्राउ गरको छ । पक्राउ पर्नेहरुमा मोरङ धनपालथान गाउँपालिका वडा नं. ७ बस्ने बर्ष २१ को रोशन कुमार मण्डल, वर्ष २० को जय कृष्ण मण्डल र बर्ष २३ को मन्जित मण्डल रहेका छन् । ती अभियुक्तहरुले जिल्ला मोरङ […]

सम्पर्क

क्राइम अपरेशन साप्ताहिक

बिराटनगर महानगरपालिका वडा न. ८ प्रगतिटोल

०२१-४१५३२४, ९८४२०२७१४२, ९८०७३५२२१३

Email: [email protected]