
मिर्चैया, मंसिर ९ गते । महोत्तरी जिल्लाका वर्दिवासमा ६ वर्षिय बालिकाको बलात्कार गरी हत्या भएको विरोधमा स्थानीय आन्दोलित भएको छ । विरोधमा उत्रिएका स्थानीयमाथि प्रहरीले गोली चलाए पछि गोली लागेर तीन जना गम्भीर घाइते भएका छन् । प्रदर्शनका कारण वर्दिवास अवस्था तनावग्रस्त छ । बालिका हत्याको विरोधमा पूर्वपश्चिम राजमार्गस्थित बर्दिबासमा विरोध प्रदर्शनको क्रममा प्रहरीले राजमार्ग […]
मोरङ, मंसीर ९ गते । मोरङ मिक्लाजुङ गाउँपालिका वडा नं.१ सिलिलिङ बस्ने ५८ बर्षीय अरुण भन्ने अमृत बहादुर श्रेष्ठ हतियार सहित पक्राउ परेका छन । जिल्ला प्रहरी कार्यालय मोरङबाट गस्तिमा खटिएको प्रहरी टोलीले श्रेष्ठलाई पक्राउ गरेको हो । श्रेष्ठले आफ्नै घरमा हतियार लुकाई छिपाई राखेको भन्ने विशेष सुराकका आधारमा खटिएको प्रहरी टोलीले उनको घरमा खानतलासी […]
झापा, मंसिर ८ गते । झापाको कमल गाउँपालिक वडा नं. ६ का ४७ बर्षीय चुडामणी भण्डारी आफ्नै श्रीमतीको हत्या गरेको आरोपमा पक्राउ परेका छन् । आईतवार अपरान्ह निजको श्रीमती ३९ बर्षीया टिका देवी पौडेल र दमक नगरपलिका वडा नं. २ का २५ बर्षीय प्रकाशचन्द्र दाहाल खेतमा धान उठाउन गएकोमा भण्डारी एक्कासी आवेशमा आई दुबै जनालाई […]
झापा, मंसिर ८ गते । झापाको मेचीनगर नगरपालिका वडा नं. ७ बाट नियन्त्रीत लागुऔषध ब्राउसुगर सहित ४ जना पक्राउ परेका छन् । उक्त वडाको सिदार्थ टोलमा एक घर भाडामा नै लिएर लागुऔषध बिक्री बितरण हुने गरेको भन्ने सूचनाका आधारमा ईलाका प्रहरी कार्यालय काकडभिट्टा र लागुऔषध नियन्त्रण ब्युरो काकडभिट्टाबाट खटिएको प्रहरी टोलीले लागुऔषध सहित ४ जनालाई […]
मोरङ, मंसिर ०७ गते । बिराटनगर महानगरपालिका(१७ मटेरुवाबाट १०८ थान छालाको वेल्ट सहित तस्करी कार्यमा संलग्न १ महिला पक्राउ परेकी छन् । आज बिहान सवा ४ बजेको समयमा केही ब्यक्तिहरुले भारतिय बजारबाट अबैध रुपमा समान भित्र्याउन लागेको भन्ने सूचनाका आधारमा जिल्ला प्रहरी कार्यालय मोरङबाट खटिएको प्रहरी टोलीले अरबिना खातुनलाई १०८ थान छालाको बेल्ट सहित पक्राउ […]
मोरङ, मंसिर ७ गते । मोरङको उर्लावारी नगरपालिका वडा नं.६ बाट अबैध हातहतियार र गोली गठ्ठा सहित विप्लव समूहका सेक्सन कमाण्डर पक्राउ परेका छन् । उक्त स्थानमा केही ब्यक्तिहरु हातहतियार सहित लुकिछिपी बसिरहेको भन्ने बिशेष सूचनाका आधारमा शनिवार ईलाका प्रहरी कार्यालय उर्लावारीबाट खटिएको प्रहरी टोलीले फक्ताङलुङ गाउँपालिका वडा नं. २ ताप्लेजुङका ३२ बर्षीय पेम्बा साङगे […]
सुनसरी, मंसिर ४ गते । सुनसरीका दुई छुट्टाछुट्टै स्थानबाट नियन्त्रीत लागुऔषध सहित ५ जना पक्राउ परेका छन् । जिल्ला प्रहरी कार्यालय सुनसरीबाट खटिएको प्रहरी टोलीले बुधवार ईनरुवा नगरपालिका वडा नं. ६ बाट ४ जना र आज बिहान ईनरुवा नगरपालिका वडा नं. १० बाट १ जनालाई पक्राउ गरेको हो । ईनरुवा नगरपालिका वडा नं. ६ बाट […]
क्राइम अपरेशन साप्ताहिक
बिराटनगर महानगरपालिका वडा न. ८ प्रगतिटोल
०२१-४१५३२४, ९८४२०२७१४२, ९८०७३५२२१३
Email: [email protected]