प्रतिबन्धीत लागुऔषध सहित दुई जना पक्राउ

सुनसरी, असोज २० गते । सुनसरीको इनरुवा नगरपालिका वडा नं. ७ वर्छवा चोक स्थितबाट दुई जना प्रतिबन्धीत लागुऔषध सहित पक्राउ परेका छन । पक्राउ पर्नेमा सुनसरी हरिनगर गाउँपालिका वडा नं. ७ कविलासा घुस्कीको उपेन्द्र सरदार र सोही स्थानको हरिशंकर सरदार रहेका छन । विशेष सुराकका आधारमा जिल्ला प्रहरी कार्यालय सुनसरीबाट खटिएको प्रहरी टोलीले उनिहरुलाई नियन्त्रणमा […]

खैरोहिरोईन ब्राउनसुगर सहित एक महिला पक्राउ

झापा, असोज १९ गते । झापाको दमक नगरपालिका वडा नं. ९ दिपज्योती उराउ टोल बस्ने ३० बर्षीया रुपा चौधरी भण्डारी लागुऔषध खैरोहिरोईन ब्राउनसुगर सहित पक्राउ परेकी छिन । उनलाई ईलाका प्रहरी कार्यालय दमकबाट खटिएको प्रहरी टोलीले पक्राउ गरेको हो । रुपाले आफ्नै घरबाट ब्राउनसुगरको किनबेच गर्ने गरेको विशेष सुराकका आधारमा खटिएको प्रहरी टोलीले उनको घरमा […]

राजमार्ग एरियाबाट प्रतिबन्धित लागुऔषध सहित ३ जना पक्राउ

सुनसरी, असोज १८ गते । सुनसरीको ईनरुवा नगरपालिका वडा नं. ३ स्थित राजमार्ग एरियाबाट प्रतिबन्धित लागुऔषध सहित दुई जना पक्राउ परेका छन । पक्राउ पर्नेमा सुनसरी दुहबी दुहवी नगरपालिका वडा नं. १० का २६ बर्षीय दिपक कुमार यादब र हरीनगर गाउँपालिका वडा नं. ६ का ३४ बर्षीय सहिद मिया रहेका छन । पक्राउ परेका दुबै […]

बलात्कारपछि त्रिशूलले रोपेर बीभत्स हत्या

१६ असोज, कैलाली । बझाङ मस्टा गाउँपालिका–२ कि १२ वर्षीया सम्झना विश्वकर्माको बलात्कारपछि त्रिशूलले रोपेर हत्या गरेको पक्राउ परेका राजेन्द्र बोहराले स्वीकार गरेको प्रहरीले जनाएको छ । बुधबार साँझ करिब ४ बजे गोठमा गाईवस्तुलाई घाँस हाल्न घरबाट निस्किएकी उनी घर फर्किनन् । राति करिब ९ः१५ बजे आफन्तले बालिकाको शव भेटेपछि प्रहरीलाई खबर गरेका थिए । […]

लागुऔषध र नगद ९७ हजार सहित दुई पक्राउ

सुनसरी, असोज १६ गते । सुनसरी धरान उपमहानगर पालिका वडा नं. १ पुरानो बजार स्थितबाट दुई जना लागुऔषध सहित पक्राउ परेका छन । पक्राउ पर्नेमा २३ बर्षीय गणेश राउत र ४३ बर्षीय निरज भट्टराई रहेका छन । विशेष सुराकका आधारमा विहीवार ईलाका प्रहरी कार्यालय धरानबाट खटिएको प्रहरी टोलीले उनिहरुलाई उनिहरुकै कोठाबाट नियन्त्रणमा लिएको हो । […]

खैरोहिरोईन ब्राउनसुगर सहित तीन भारतीय पक्राउ

झापा, असोज १६ गते । झापा कचनकवल गाउँपालिका वडा नं. १ बगान एरिया र गौरीगंज गाँउपालिका वडा नंं २ दासचौरीबाट लागुऔषध खैरोहिरोईन ब्राउनसुगर सहित तीन जना भारतीय नागरिक पक्राउ परेका छन । बगान एरियाबाट पक्राउ पर्नेमा भारत बिहार किशनगंज सुखानाडिगी पदमपुरका ३२ बर्षीय फरबेद आलम रहेका छन । विहीवार विशेष सुराकका आधारमा जिल्ला प्रहरी कार्यालय […]

बाल्मिकीको सामुहिक बालात्कार पछि हत्याको विषयलाई लिएर विरोध प्रदर्शन

विराटनगर, असोज १५ गते, हालै भारतको उत्तर प्रदेशमा भएको एक युवतीको बालात्कार पछि गरिएको निर्मम हत्याको विषयलाई लिएर सिमाक्षेत्रमा विरोध प्रदर्शन भईरहको छ । उत्तर प्रदेशमा बढेको अत्याचार र महिलाहरुको सुरक्षा प्रति सरकारको दोहरो रवैयाको विरोध गर्दै हाथरसमा मनीषा बाल्मीकि माथि भएको बालात्कार पछि हत्याको विरोध गर्दै विहार यूथ आर्गेनाइजेशनले स्टेशन चौक फार्विसगंजमा श्रद्धाञ्जली सभाको […]

सम्पर्क

क्राइम अपरेशन साप्ताहिक

बिराटनगर महानगरपालिका वडा न. ८ प्रगतिटोल

०२१-४१५३२४, ९८४२०२७१४२, ९८०७३५२२१३

Email: [email protected]