
विराटनगर, असोज १२ गते । सुनसरीको कोशी गाउँपालिका–७ स्थितबाट बेवारिसे अवस्थामा १८ बोरा लागू औषध गाँजा प्रहरीले बरामद गरेको छ । चाडपर्व विशेष सुरक्षा अन्तरगत गस्ती गर्ने क्रममा शनिवार रातीको समयमा अस्थायी प्रहरी चौकी हरिपुरबाट खटिएको प्रहरी टोलीले कोशी गाउँपालिका–७ स्थित पुर्व पश्चिम लोकमार्गको सडक किनारामा १८ वटा प्लास्टिकको बोरामा प्याक गरी राखेको ६ सय […]
विराटनगर असोज ८ गते । झापाको बिर्तामोड नगरपालिका-७ का ३६ बर्षीय फुर्बा तामाङको हत्यामा संलग्न २ जनालाई जिल्ला प्रहरी कार्यालय झापाले पक्राउ गरेको छ । पक्राउ पर्नेमा बिर्तामोड -७ का २८ बर्षीय प्रेम कुमार राई र ३३ बर्षीय राम कुमार राई रहेका छन । असोज ७ गते बिहानको राती के कुन समयमा आफ्नै घरमा रहेका […]
विराटनगर, असाेज ७ गते । भारतबाट नेपाल तर्फ आउँदै गरेकाे माेटरसाईकल चेक जाँच गर्दा १५ लाख ५० हजार अबैध रकम सहित माेटरचालक चालकलाई प्रहरीले पक्राउ गरेकाे छ । जिल्ला मोरङ विराटनगर महानगरपालिका वडा नं. १७ स्थितमा अस्थायी प्रहरी पोष्ट मटेरुवाबाट खटिएको प्रहरी टोलिले चेकजाँच गर्ने क्रममा भारतबाट नेपालतर्फ आउदै गरेको को. ३८ प.५८५१ नम्बरको मो.सा. […]
विराटनगर, असाेज ३ गते । ५ सय ३८ किलाे लागुआैषध गाँजा बाेकेकाे सवारी साधन प्रहरीले बरामद गरेका छन । मोरङ विराटनगर महानगरपालिका वडा नं ८ स्थित हाटखोलाकाे बाटोमा शंकास्पद अवस्थामा रहेको भन्ने जानकारी पाउनासाथ जिल्ला प्रहरी कार्यालय मोरङबाट प्रहरी टोली खटि गई चेकजाँच गर्दा बरामद गरेकाे थियो ।प्रदेश-१-०२-००१ च १६६६ नम्बरको सिल्भर कलरकाे कारमा लोड […]
अमित ठाकुर रौतहट, भदौ ८ गते । रौतहटको गौर नगरपालिका-९ गौर पिपरा सडक खण्ड अन्तर्गत पर्ने मुडवलवा मोड नजिक गएराती सुटकेश भित्र महिलाको शव फेला परेका थियोे । मुडबलवा गेट नजिक शनिवार राति ९ बजे तिर डोरीले बेरिएका सुटकेश संकाष्पद रहेको अवस्थामा स्थानीयहरुले प्रहरीलाई जानकारी गराएकाे थियो । प्रहरीले घटना स्थलमा पुगेर सुटकेश खोलेर हेर्दा […]
दिलीप अग्रवाल रंगेली, भाद्र ३ गते । मोरङको रंगेली नगरपालिका-५ स्थित चाँदनी चोकमा लागुऔषध खैरो हेरोइनसहित दुई जना भारतीय नागरिक प्रहरीकाे फन्दामा परेकाेछ । इलाका प्रहरी कार्यालय रंगेलीका प्रहरी निरीक्षक नरेन्द्र कुमार बोगटीको टोली तथा लागुऔषध नियन्त्रण ब्युरो विराटनगरबाट खटिएको संयुक्त टोलीले विशेष सूचनाका आधारमा उनीहरूलाई नियन्त्रणमा लिएको हो । पक्राउ पर्नेमा भारत, बिहार, अररिया […]
विराटनगर, भदौ ३ गते । उदयपुरको बेलका नगरपालिका-२ स्थितबाट प्रहरीले बेबारीसे अवस्थामा लागू औषध गाँजा बोकेको कार प्हरीले नियन्त्रणमा लिएको छ । भदौ २ गते बिशेष सूचनाको आधारमा प्रहरी चौकी भागलपुर र प्रहरी चौकी बसाहा उदयपुरबाट गस्तीमा खटिएको प्रहरी टोलीले जगना खोला किनारमा बेवारिसे अवस्थामा रहेको बा.२१ च१८११ नम्बरको कारबाट २ बोरा र खोला किनारबाट […]
क्राइम अपरेशन साप्ताहिक
बिराटनगर महानगरपालिका वडा न. ८ प्रगतिटोल
०२१-४१५३२४, ९८४२०२७१४२, ९८०७३५२२१३
Email: [email protected]