सुनसरी र झापबाट लागू औषध सहित ५ जना पक्राउ

विराटनगर, श्रावण ४ गते । सुनसरी र झापाबाट लागू औषध सहित ५ जनालाई प्रहरीले पक्राउ गरेको छ । श्रावण ३ गते जिल्ला प्रहरी कार्यालय सुनसरी र लागू औषध नियन्त्रण ब्युरो विराटनगरबाट खटिएको प्रहरी टोलीले इनरुवा नगरपालिका-६ स्थितमा चेकजाँचको क्रममा ४१ ग्राम ४४ मिलिग्राम ब्राउन सुगर र नियन्त्रित औषधी ३ हजार ६ सय ९४ क्याप्सुल सहित […]

लागुआ‌ैषध हिराइन सहित सुनवर्षीबाट दुई जना भारतीय पक्राउ

दिलीप अग्रवाल रंगेली, श्रावण १ गते । लागुआ‌ैषध हिराेइन सहित सुनवर्षी नगरपालिका-९ डाईनियाबाट भारतीय नागरिकलाई प्रहरीले पक्राउ गरेकाे छ । इलाका प्रहरी कार्यालय रंगेली र लागू औषध अनुसन्धान ब्युरोको संयुक्त टोलीले डाइनिया क्षेत्रबाट ६३.१ ग्राम ब्राउन सुगर सहित भारती नागरिकलाई पक्राउ गरेकाे हाे । पक्राउ पर्नेमा भारत, बिहार प्रदेश अन्तर्गत सिक्टी निवासी करिब ३२ वर्षीय […]

१० बोरामा करिब ३ सय २३ किलो गाँजा बरामद

दिलीप अग्रवाल/ रंगेली, श्रावण १ गते । धनपालथान गाउँपालिका-१ स्थित गदिया खोलाको किनारमा लुकाएर राखिएको १० बोरामा करिब ३ सय २३ किलो लागूऔषध गाँजा प्रहरीले बरामद गरेको छ। इलाका प्रहरी कार्यालय रंगेलीबाट प्रहरी निरीक्षक नरेन्द्र बोगटीको कमाण्डमा खटिएको टोलीले धनपालथान गाउँपालिका-१ स्थित गदिया खोलाको किनारमा लुकाएर राखिएको ठूलाे परिमाणको अवैध लागूऔषध गाँजा बरामद गरेको हाे […]

लागुआ‌ैषध बाेकेकाे मोटर साइकल चालक सहित दुई पक्राउ

दिलीप अग्रवाल रंगेली, अषाढ ३२ गते । मोरङको रंगेली नगरपालिका-२ आमतोला स्थित हुलाकी राजमार्गमा लागुऔषध बाेकेकाे माेटर साईकल चालक सहित दुई जनालाई प्रहरीले पक्राउ परेका छन् । को २५ प ८१३८ नम्बरको मोटरसाइकलमा कर्सियाबाट रंगेली तर्फ आउँदै गरेका दुई जना व्यक्तिलाई इलाका प्रहरी कार्यालय रंगेलीबाट खटिएको टोलीले रोकी चेकजाँच गरेको थियो । चालक झापा जिल्ला […]

लागुआ‌ैषध र चोरीको साइकल सहित एक जना पक्राउ

दिलीप अग्रवाल रंगेली अषाढ ३२ गते । मोरङको सुनवर्षी नगरपालिका-२ स्थित अमरदह बजारमा पार्किङ गरिएको साइकल चोरी गर्ने क्रममा एक जना युवक पक्राउ परेका छन् । पक्राउ पर्नेमा सुनवर्षी नगरपालिका–६ पटियापारा निवासी वर्ष अन्दाजी २५ का सुरेश बुढाथोकी रहेका छन्। मंगलबार साइकल चोरी भइरहेको जानकारी प्राप्त भएपछि इलाका प्रहरी कार्यालय रंगेलीबाट खटिएको टोलीले उनलाई चोरी […]

भुसकाे छाप्रोबाट सिक्सर रिभलभर बरामद

दिलीप अग्रवाल रंगेली, अषाढ ३२ गते । जहदा गाउँपालिका-४ स्थित एक भुस राख्ने छाप्रोमा लुकाइ राखिएको अवस्थामा प्रहरीले सानो हतियार सिक्सर रिभलभर फेला पारेको छ। उक्त घटनासँग संलग्न रहेकने आरोपमा प्रहरीले दुई जनालाई नियन्त्रणमा लिएका छन भने एक जना फरार भएका छन् । पक्राउ पर्नेमा जहदा-४ का हरी महतो र आशिष कुमार मण्डल रहेका छन्। […]

३ सय ६५ ग्राम लागू औषध ब्राउन सुगर सहित ३ जना पक्राउ

विराटनगर, अषाढ २३ गते । मोरङको रंगेली नगरपालिका-८ स्थितबाट ३ सय ६५ ग्राम लागू औषध ब्राउन सुगर सहित ३ जनालाई पक्राउ गरेको छ । कोशी प्रदेश प्रहरीको लागू औषध दुर्व्यसन विरुद्दको महाअभियान अन्तरगत बिशेष सूचनाको आधारमा असार २२ गते आईतवार नेपाल प्रहरी केन्द्रीय लागू औषध अनुसन्धान ब्युरो काठमाण्डौ, लागू औषध नियन्त्रण ब्युरो विराटनगर र इलाका […]

सम्पर्क

क्राइम अपरेशन साप्ताहिक

बिराटनगर महानगरपालिका वडा न. ८ प्रगतिटोल

०२१-४१५३२४, ९८४२०२७१४२, ९८०७३५२२१३

Email: [email protected]