
विराटनगर, कार्तिक ६ गते । ताप्लेजुङको पाथीभरा याङ्वरक गाउँपालिका-१ मेवाखा स्थित मेची राजमार्गबाट अवैध मदिरा बोकेको सवारी साधन प्रहरीले नियन्त्रणमा लिएको छ । साेमवार बेलुका प्रहरी चौकी मेवाखाबाट खटिएको प्रहरी टोलीले चेकजाँचको क्रममा इलामको फिक्कलबाट ताप्लेजुङ तर्फ जाँदै गरेको मे. १ च ४२१४ नम्वरको पिकअप गाडीमा अवैधरुपमा बोकेको ५० कार्टुन सिक्किमे मदिरा बरामद गरेको थियोे […]
लागुऔषध गाँजा बोकेको कार प्रहरीकाे नियन्त्रणमा विराटनगर, कार्तिक ५ गते । मोरङको विराटनगर महानगरपालिका-१५ स्थितबाट लागुऔषध गाँजा बोकेको भारतिय नम्बरको कार प्रहरीले नियन्त्रणमा लिएको छ । कोशी प्रदेश प्रहरी कार्यालय बिराटनगरको प्रादेशिक अनुसन्धान समुहबाट खटिएको प्रहरी टोलीले चेकजाँचको क्रममा नेपालबाट भारत तर्फ जाँदै गरेको कार नियन्त्रणमा लिएकाे हाे । नियन्त्रणमा लिएकाे कार वी आर ३८ […]
विराटनगर, भाद्र ३१ गते । मोरङको ग्रामथान गाउँपालिका–४ स्थितबाट जुवा खेल्ने ९ जनाको समुहलाई प्रहरीले पक्राउ गरेको छ । कोशी प्रदेश प्रहरी कार्यालय बिराटनगरको सुरक्षा सुनिश्चितता अभियान तथा नजिकिदै गरेको चाड पर्वलाई सुरक्षित बनाउने उद्धेश्य सहित बिशेष सुचनाको आधारमा कोशी प्रदेश प्रहरी कार्यालय विराटनगर तथा जिल्ला प्रहरी कार्यालय मोरङबाट संयुक्त रुपमा भदौ २९ गते राती […]
विराटनगर, भाद्र २५ गते । कोशी प्रदेशमा प्रादेशिक अर्थतन्त्रको एकतिहाई भन्दा बढी हिस्सा ओगट्ने कृषिजन्य उत्पादनको प्रवर्द्धन र विस्तारकोकाे लागि नेपाल उद्योग बाणिज्य महासंघ काेशी प्रदेशले कृषि एक्स्पाे २०८१ आयाेजना गर्ने भएकाेछ । महासंघ कोशी प्रदेशदले पत्रकार सम्मेलन गरि उत्पादन वृद्धि, बजार मूल्यवृद्धिको विकास गरी रोजगारी सिर्जनाका साथै राष्ट्रिय अर्थतन्त्रको विस्तारमा सघाउ पुर्याउने उदेश्य पहिलो […]
विराटनगर, भाद्र २३ गते । लागुऔषध सहित दुई जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा जिल्ला मोरङ कानेपोखरी गाँउपालिका वडा नं. ७ स्थित कानेपोखरी बजारमा इलाका प्रहरी कार्यालय पथरीबाट खटीएको टोलीले चेकजाँच गर्ने क्रममाजिल्ला मोरङ बिराटनगर महानगरपालिका वडा नं. ११ बस्ने बर्ष ३७ की सबिता तामाङको साथबाट ब्राउन सुगर जस्तो देखिने धुलो पदार्थ १०० […]
विराटनगर, भाद्र १९ गते । आफ्नै दुई नवालक छाेरीहरुको हत्या गर्ने आमा प्रहरीकाे फन्दामा परेकाे छ । घटनाको विवरणअनुसार जिल्ला मोरङ सुन्दरहरैचा नगरपालिका वडा नं. ७ मालति टोल स्थित केरा बगानमा अफ्नै आमाले कर्तब्यगरी दुई जना नावालिका छोरीहरुको विष सेवन गराई हत्या गरी फरार भएको थियो । जिल्ला प्रहरी कार्यालय झापा सँग समन्वय गरी जिल्ला […]
विराटनगर, भाद्र १४ गते । माेटर साईकल चाेरी गरेकाे अभियाेगमा दुईजनालाई प्रहरीले नियन्त्रणमा लिएकाे छ । घटनाको विवरणअनुसार भाद्र ११ गते राती अन्दाजी १ बजे जिल्ला मोरङ विराटनगर महानगरपालिका वडा नं.३ स्थितमा रहेको फुलबारी रेष्टुरेन्ट अगाडीबाट चोरी भएको को ३७ प १२६ नम्बरको मटरसाईकल चोरी भएकाे थियोे । माेटर साईकल चाेरी गरी लिई जाने मध्यका […]
क्राइम अपरेशन साप्ताहिक
बिराटनगर महानगरपालिका वडा न. ८ प्रगतिटोल
०२१-४१५३२४, ९८४२०२७१४२, ९८०७३५२२१३
Email: [email protected]