मन्त्री किरातीको खादा माला नलगाउने अभियानको समर्थन

विराटनगर, फागुन १४ गते । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किरातीको खादा माला नलगाउने अभियानलाई समर्थन गर्दै भोजपुर हिले भन्ज्याङ्गको आमा समुहले १० हजार सहयोग गर्नुभएको छ । खादा मालामा ठूलो खर्च भइरहेको भन्दै मन्त्री किरातीले खादा मालाको रकम दुर्गम क्षेत्रका विद्यार्थीहरुलाई छात्रबृत्तिका लागि अक्षयकोष खडा गर्ने अभियानमा हुनुहुन्छ । मन्त्रीमा नियुक्ति भएपछि किरातीले […]

व्यवसायिक बन्दै ओखलढुंगाका बाख्रापालक किसान

विराटनगर, फागुन ८ गते । ओखलढुंगाका किसान व्यवसायिक बाख्रापालनमा जुटेका छन् । उद्योग मन्त्रालय अन्तर्गत रहेको ग्रामीण उद्यम तथा विप्रेषण आयोजना (समृद्धि) बाट आर्थिक तथा प्राविधिक सहयोग पाएपछि बाख्रापालनतर्फ किसानहरु लागेका हुन् । जिल्लाका केही किसानले फर्म नै सञ्चालन गरेर व्यवसायिक बाटो समाएका छन् । सिद्धिचरण नगरपालिका वडा नं १० बेतिनीमा रहेको नमुना बाख्रापालन समूहमा […]

प्रदेश १ मा भएकाे मानव अधिकार उल्लङ्घन र ज्यादतीका घटना सार्वजनिक

विराटनगर, फागुन ८ गते । अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) प्रदेश कार्यालय विरटनगरले प्रदेश १ मा रहेकाे १४ जिल्लामा सन् २०२२ मा मानव अधिकार उल्लङ्घन र ज्यादतीका घटना सार्वजनिक गरेका छन । प्रदेश १ मा मानव अधिकारकाे अवस्था बारे पत्रकार हरूसंग गरिएकाे भेटघाट कार्यक्रममा साे कुरा सार्वजनिक गरेका हुन । उक्त मानव अधिकार उल्लङ्घन र […]

प्रथम केपी ओली रोडरेसको उपाधिमा सेना र शसस्त्रको पोल्टामा

विराटनगर, फागुन ७ गते । नेपाल खेलकुद महासंघको दोश्रो महाधिबेशनको अवसरमा प्रथम केपी ओशी रोडरेस प्रतियोगिताका उपाधि नेपाली सेना र शसस्त्रको पोल्टामा परेका छन् । रोडरेसमा महिला र पुरुष वीच छुट्टा छुट्टै प्रतियोगिता भएकोमा पुरुष तर्फको नेपाली सेना र महिला तर्फको सशस्त्र प्रहरीले विजय हासिल गरका छन् । पुरुष तर्फ भएको खुला दौडमा नेपाली सेनाका […]

जुनसुकै क्षेत्रमा अनुशासन र इमान्दारीता नै जितको आधार

विराटनगर, फागुन ७ गते । खेलकुदमा मात्रै नभई जुनसुकै क्षेत्रमा अनुशासन र इमान्दारीता नै जितको आधार भएको नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले वताए । विराटनगरमा शुरु भएको नेपाल खेलकुद महासंघको दोश्रो महाधिबेशनलाई सम्बोधन गर्दै ओलीले सो कुरा वताएका हुन् । अनुशासन र इमान्दारीता नभएका ब्यत्तिलिाई खेल क्षेत्रमा नलाग्न समेत आग्रह गरेका छन् । […]

नेपाल खेलकुद महासंघको आज दोस्रा महाधिवेशन

विराटनगर । ‘खेलकुद नागरिकको मौलिक अधिकार, समृद्धिका लागि जनस्वास्थ्य हाम्रो सरोकार’ भन्ने नारा साथ नेपाल खेलकुद महासंघको दोश्रो महाधिवेशनको आज पूव प्रधानमन्त्री एवं एमाले पार्टी अध्यक्ष केपी ओलीले समुद्घाटन गर्ने भएको छ । महाधिवेशन उद्घाटनको अवसरमा केपी ओली रोडरेसको प्रथम संस्करण २०७९ हुने सो अवसरमा एमाले अध्यक्ष केपी शर्मा ओलीको उपस्थिति रहने छन् । विराटनगरको […]

द आर्ट अफ लिभिङकाे नेपालकै पहिलाे आफ्नै भवन विराटनगरमा

विराटनगर, फागुन ४ गते । द आर्ट अफ लिभिङले विराटनगर-५ स्थित नेपालकै पहिलाे आफ्नै भवन निर्वाण कार्य सम्पन्न गरेका छन । उक्त भवनकाे फागुन ६ गते महाशिवरात्रीका समुद्घाटन हुने बारे जानकारी दिने उदेश्यले आयाेजना गरीएकाे पत्रकार सम्मेलनमा आर्ट अफ लिभिङ विराटनगरका काे-अर्डिनेटर शेर बहादुर श्रेष्ठले जानकारी गराएका हुन । विराटनगर-५ को कोशी बहिरा मावि नजिक […]

सम्पर्क

क्राइम अपरेशन साप्ताहिक

बिराटनगर महानगरपालिका वडा न. ८ प्रगतिटोल

०२१-४१५३२४, ९८४२०२७१४२, ९८०७३५२२१३

Email: [email protected]