
विराटनगर, चैत १७ गते । नागरिक संघर्ष समिति कटहरी लगायत नेपाली कांग्रेस, एमाले, जसपा, नेकपा माओवादी केन्द्र कटहरी लगायतले हुलाकी राजमार्ग निर्माण गर्ने पक्षलाई तत्काल पक्राउ गरी कारवाही गर्न र हुलाकी सडक सुचारु गर्न ज्ञापनपत्र मार्फत माग गरेका छन् । मोरंगका प्रमुख जिल्ला अधिकारी तिर्थराज भट्टराईलाई ज्ञापनपत्र बुझाउँदै सो माग गरको हुन् । सो ज्ञापनपत्र […]
विराटनगर चैत १७ गते । जैन अन्तराष्ट्रिय व्यापर संगठनद्धारा विभिन्न अन्तराष्ट्रिय च्यापटरका शहरहरुमा शनिवार अर्थात अप्रिल १ तारेखका दिन अहिन्सा दौड प्रतियोगिता हुँदैछ । सोही अवसर पारेर भोली शनिवार १० किलो मिटर, ५ किलो मिटर र ३ किलो मिटर अहिन्सा दौड प्रतियोगिता गर्ने कुरा पत्रकार सम्मेलन गरी जीतो महिला विंग विराटनगर शाखाकी अध्यक्ष सन्तोष जैनले […]
विराटनगर, चैत १३ गते । विराटनगरस्थित सहिद मैदानमा सोमबार राती भएको पहिलो सेमिफाइनल खेलमा ‘ए’ डिभिजन क्लब जावलाखेल यूथ क्लबलाई २–१ गोलले निराश बनाउँदै विराटनगर सिटी फाईनलमा पुग्न सफल भएको छ । जितको लागि विराटनगरका स्टेफन ब्याङगनल र अभिषेक गुरुङले गोल गरी टिमको जित सुनिश्चित गरेका छन् । जावलाखेलको तर्फबाट हिसुव थपलियाले सान्त्वना गोल फर्काए […]
विराटनगर, चैत ९ गते । नेपाल प्रहरीलाई एक गोलले पराजित गर्दै आयोजक विराटनगर सिटी फुटबल क्लव विजय भएका छन् । विराटनगरको सहिद रंगशालामा शुरु भएको विराट गोल्डकप फुटबल प्रतियोगिताको पहिलो दिन सुरु भएको छ । विराटनगर सिटी फुटबल क्लव र नेपाल प्रहरीबीच प्रतिस्पर्धा भएको थियो । उद्घाटन खेलको मेन अफ दि म्याच विराटनगर सिटी फुटबल […]
विराटनगर, चैत ६ गते । नेपाली फुटबल प्रतियोगिताहरू मध्येको सर्वाधिक ठुलो र चर्चित फुटबल प्रतियोगिता विराट गोल्डकप प्रतियोगित चैत ९ गतेदेखि १७ गतेसम्म शहीद रंगशाला विराटनगरमा आयोजना हुने भएको छ । प्रतियोगिताको सम्पूर्ण तयारी पूरा भएको जानकारी गराउन गरिएको पत्रकार सम्मेलनमा सो कुरा जानकारी गराएका हुन् । विराट गोल्डकप प्रतियोगितलाई अखिल नेपाल फुटबल संघ एन्फाले […]
विराटनगर, चैत १ गते । नेपाल र भारतका नवोदित र वरिष्ठ साहित्यकारको सम्मेलन अर्थात चौचो संस्करणको नेपाल भारत साहित्य महोत्सव विराटनगरको रामजानकी मन्दिरमा हुने भएको छ । नेपाल भारत साहित्य महोत्सव बारे जानकारी दिने उदेश्यले गरको पत्रकार सम्मेलनमा वरिष्ठ साहित्यकार दधिराज सुवेदीले सो कुराको जानकारी गराएका हुन् । उक्त तीन दिवसीय महोत्सव मार्च १७, १८ […]
विराटनगर, फागुन २६ गते । संघियता र परिवर्तनका विरोधीहरुको अहिले हालीमोहाली रहेको अखिल नेपाल क्रान्तिकारी ट्रड युनियन महासंघका अध्यक्ष इशवर तिम्सिनाले वताएका छन् । मजदुरहरुको रोजगारी तलववृद्धि, निःशुल्क स्वास्थ्य सुरक्षा र अधिकारको निम्ती सधर्षको आह्वान, त्रान्तीकारी कार्यदिशाको विकास, जागरण र एकताको निम्ती पाँचौ राष्ट्रिय सम्मेलन नाराका साथ अखिल नेपाल क्रान्तिकारी ट्रेड युनियन महासंघको सम्मेलनको समुद्घाटन […]
क्राइम अपरेशन साप्ताहिक
बिराटनगर महानगरपालिका वडा न. ८ प्रगतिटोल
०२१-४१५३२४, ९८४२०२७१४२, ९८०७३५२२१३
Email: [email protected]