
विराटनगर, मंसिर १४ गते । विराटनगर महानगरपालिका वडा नं. ८ का आधा दर्जन बढी सडकको स्तरोन्नती शुरु गरिएका छन । केही सडक स्तरोन्नतीकाे काम शुरू भएकाे र केहीका लागि टेन्डरको प्रकृयामा रहेको वडाध्यक्ष राम पोखरेलले जानकारी गराउनु भयाे । अध्यक्ष पाेखरेलका अनुसार ८ वटा सडकको स्तरोन्नती चालु आर्थिक वर्ष भित्रमा सम्पन्न हुने छ । वडा […]
विराटनगर, मंसिर १४ गते । आउँदो मंसिर १६ गते शुक्रबार विराटनगरमा मानवताका लागि सांगीतिक यात्रा ‘नेपथ्य लाइभ कन्सर्ट’ आयोजना हुने भएको छ । नेपाल पत्रकार महासंका सभाहलमा पत्रकार सम्मेलनकाे आयाेजना गरी कार्यक्रम संयाेजक राजन खत्रीले जानकारी गराउनु भयाे । एक दशकदेखि सडकपेटी एवं सार्वजनिक स्थलमा भेटिएका सहयोगापेक्षी सडकआश्रित मानवहरूको उद्धार गर्दै आइरहेको मानवसेवा आश्रमले मानवीयताको […]
बिराटनगर, मंसिर ११ गते । १ नम्बर प्रदेश प्रहरी कार्यालय बिराटनगरको रिट समुहबाट खटिएको प्रहरी टोलीले ४ जना फरार प्रतिवादीहरुलाई पक्राउ गरेको छ । सम्मानित सुनसरी जिल्ला अदालतको २०७९ अषाढ १७ गतेको फैसला आदेशले हात–हतियार खरखजना मुद्धामा ५ महिना ६ दिन कैद र ५ हजार रुपैँया जरिवाना तोकिएका धरान उप–महानगरपालिका ६ का ३२ बर्षिय मनि […]
विराटनगर, मंसिर ८ गते । लैङ्गिक हिंसा विरुद्धको १६ दिने अभियान भाेलिदेखि शुरु हुदैछ । प्रदेश १ सरकारले १६ दिन सम्म विविध कार्यक्रम गरी मनाउने तयारी गरेको छ । सामाजिक विकास मन्त्रालयले पत्रकार सम्मेलन गरि साे कुरा वताएकाे हाे । ‘सभ्य समाजको पहिचान ः लैङ्गिक हिंसा विरुद्धको १६ दिने अभियान’ भन्ने राष्ट्रिय नाराका साथ दिवस […]
विराटनगर, मंसिर ४ गते । प्रतिनिधीसभा र प्रदेशसभा तर्फ प्रदेश नं. १ मा भएको मतदानमा सबभन्दा बढी मत मोरंग जिल्लामा ६४ प्रतिशत खसेको छ भने सबभन्दा कम सोलुखुम्बु जिल्लामा ५० प्रतिशत मत खसेको छ । प्रदेश १ मा रहेको १४ जिल्ला मध्ये ताप्लेजुगमा ५५ प्रतिशत, झापामा ६० प्रतिशत, संखुवासभामा ५१ प्रतिशत, तेहथुम ५८ प्रतिशत, धनकुटामा […]
सिरहा, मंसिर ४ गते । दुई पक्षका कार्यकर्ताबीच विवाद बढ्दा सिराहामा मत पेटिका खोसाखोसको अवस्था आएको छ । त्यसपछि प्रहरीले स्थितिलाई नियन्त्रणमा लिन गोली चलाएको छ । सिराहाको कर्जन्हा नगरपालिकाका वडानम्बर ६ मिर्चैयास्थित जनता मावि बडहरामाल बुथमा गोली चलेको हो । जनता समाजवादी पार्टी (जसपा) र नेकपा (एकीकृत समाजवादी) का कार्यकर्ताबीच मतपेटिका खोसाखोस हुन थालेपछि […]
रौतहट, मंसिर ४ गते । रौतहटको गुजारा नगरपालिका–४ को एक मतदान केन्द्रमा सत्तारुढ गठबन्धन र नेकपा एमाले नेतृत्वको गठबन्धनका कार्यकर्ताबीच झडप भएपछि प्रहरीले गोली चलाएको छ । मतदान केन्द्र बाहिर दुई पक्षबीच झडप भएपछि प्रहरीले एक राउण्ड हवाई फायर गरेको जिल्ला प्रहरी प्रमुख एसपी वीरबहादुर बुढामगरले जानकारी दिए ।
क्राइम अपरेशन साप्ताहिक
बिराटनगर महानगरपालिका वडा न. ८ प्रगतिटोल
०२१-४१५३२४, ९८४२०२७१४२, ९८०७३५२२१३
Email: [email protected]