
विराटनगर, फागुन २५ गते । नेपाली काँग्रेस निकट पत्रकारहरुको संगठन नेपाल प्रेस यूनियमा नेपाली काँग्रेस पार्टीको क्रियाशील सदस्यले सदस्यता नपाउने यूनियनका अध्यक्ष शिव लम्सालले वताएको छ । प्रेस यूनियन कोशी प्रदेश कार्य समिति पदाधिकारी तथा सदस्यहरुको पदस्थापन समारोहलाई सम्वोधन गर्दै सो कुरा वताएका हुन । नेपाल प्रेस यूनियन पार्टीका नेताहरुको गुट–उपगुटको निर्देशनमा चल्दैन, केवल पत्रकारहरुको […]
युरोप, फागुन २४ गते । नेपली आप्रवासी गायतको समस्या समाधान गर्ने उदेश्यले पोर्चुगलमा सहायता कक्ष संचालन भएको छ । साहयता कक्ष संचालन गरेसंगै धेरै भन्दा धेरै नेपाली लगायत आप्रवासीले सास्ती पाउन बाट मुक्ति पाएका छन । नेपाली लगाएतका आप्रवासी को समस्यामा मलहम लगाउने काम अहिले पोर्चुगलमा स्थापना गरिएको सहायता कक्ष ले गरिरहेको छ । युरोपेली […]
विराटनगर, फागुन २२ गते । मोरंगको कटहरी गाउँपालिका वडा नं. ७ जंगलटोल तकिया सडक खण्डमा ट्रिपरको ठक्करवाट मोटरसाइकल चालकको मृत्यु भएको छ । माटो आसार्ने क्रममा ट्रिपरको ठक्कर लागि ग्रामथान गाउँपालिका वडा नं. ६ नेता चौक बस्ने ३३ वर्षिय पपु सहनीको मृत्यु भएको हो । उत्तरबाट दक्षिण तर्फ जादै गरेको प्रदेश १–०२–००१ क ३८९३ नम्बरको […]
विराटनगर, फागुन २१ गते । राउन्ड टेबल नेपाल अन्तर्गतको विराटनगर प्राइम राउन्ड टेबल १० ले अन्तराष्ट्रिय नारी दिवसको अवसरमा प्याडिलक्स गल्र्स अन विल्स प्रतियोगिता गर्ने भएको छ । विराटनगर प्राइम राउन्ड टेवल १० का अध्यक्ष राघव राठीले पत्रकार सम्मेलन गरी सो प्रतियोगिता आउँदो फागुन २७ गते जैन भवनवाट शूरु हुने जानकारी गराएका हुन् । महिला […]
विराटनगर, फागुन २० गते । जनमत पार्टी मोरंगले हिन्दुहरुको महान चाडपर्व होलीका अवसरमा गरीएको शुभकामनाका अवसर परेर माओवादी केन्द्र पार्टी त्यागेर नेता कार्यकर्ताहरु जनमत पार्टीमा प्रवेश गरका छन् । वृहत मधेशी नागरिक समाजका कोषाध्यक्ष योगेन्द्र प्रसाद यादवको प्रमुख आतिथ्यमा भएको २०७९ होलीको शुभकामना तथा पार्टी प्रवेश कार्यक्रम भएको हो । प्रमुख अतिथी यादवले होलीपर्वको शुभकामना […]
विराटनगर, फागुन १६ गते । न्युरो कार्डियो एण्ड मल्टिस्पेशियालिटी हस्पिटलले मार्च ८ मा विश्वव्यापी रुपमा मनाइने अन्तर्राष्ट्रिय महिला दिवसकाे अवसर परेर महिलाहरूकाे सम्मानमा पाठेघरको मुख सम्बन्धी क्यान्सर जाँच निःशुल्क र अन्य उपचारमा समेत छुट दिने घाेषणा गरेका छन् । अस्पतालबाट प्रदान हुने स्वास्थ्य सेवाहरुमा मार्च महिना अर्थात (१७ फाल्गुण देखि १७ चैत्र २०७९ ) भरि […]
विराटनगर, फागुन १५ गते । विराटनगर वडा नं. ८ ले स्थानीय गीता मन्दिर हाटखोलामा आयोजना गरिएको एकिकृत स्वास्थ्य शिविरबाट २ सय जना लाभान्वित भएका छन । उक्त कार्यक्रममा सहभागी भएकी विराटनगर महानगरपालिका उपप्रमुख शिल्पा निराला कार्कीले भने महानगरवासीको स्वास्थ्यलाई प्राथमिकता दिएर काम शुरु गरिएको भन्दै महानगरवासीले आफ्नो स्वास्थ्य परीक्षण आफ्नै वडामा गर्ने गरि प्रवन्ध गरिए […]
क्राइम अपरेशन साप्ताहिक
बिराटनगर महानगरपालिका वडा न. ८ प्रगतिटोल
०२१-४१५३२४, ९८४२०२७१४२, ९८०७३५२२१३
Email: [email protected]