राष्ट्रिय ब्याडमिन्टन प्रतियोगिता शुरु, पुलिसका प्रिन्सलाई दोहोरो सफलता

विराटनगर, फागुन ३ गते । राष्ट्रिय खेलकुद महासंघको आयोजनामा ब्याडमिन्टन प्रतियोगिता शुरु भएकोछ । प्रतियोगिताको प्रदेश नं. १ का खानेपानी, सिंचाई तथा उर्जा मन्त्री तिलकुमार मेन्याङ्गबो लिम्बुले एक कार्यक्रम विच उद्घाटन गर्दै मन्त्री मेन्याङ्बोले भने प्रदेश १ खेलकुदको उर्बर भूमि रहेको वताए । खेलकुद राष्ट्रको पहिचान र खेलाडी गहना भएको भन्दै खेलकुद महासंघले खेलाडी उत्पादनमा […]

चिया क्षेत्रका समस्याहरुको दीगो समाधानका लागि ७ बुद्धे प्रतिवद्धता

विराटनगर, फागुन २ गिते । ’चिया क्षेत्रका समस्याहरुको दीगो समाधानमा प्रदेश सरकारको भूमिका र जिम्मेवारी’ विषयक प्रदेशस्तरीय संवाद कार्यक्रम ७ बुद्धे प्रतिवद्धता सार्वजनिधक गर्दे सम्पन्न भएको छ । प्रदेश न. १ को मुख्य खेतीको रुपमा रहेको चिया क्षेत्रमा लामो समयदेखि विद्यमान श्रमिक, किसान तथा सहकारी, उत्पादकसँग सरोकार राख्नेसहित समग्र समस्याको दीगो समाधानका लागि सो प्रतिवद्धता […]

हात्तीपाईले रोग विरुद्धको औषधी निर्धक्क भएर खान आग्रह

विराटनगर, फागुन २ गते । जिल्ला जनस्वास्थ्य कार्यालय मोरंगले फागुन ११ गते देखि खुवाउने हात्तीपाईले रोग विरुद्धका औधषी निर्धक्क भएर खान आम जिल्ला वासीहरुलाई आग्रह गरका छन् । उक्त आग्रह हात्तीपाईले रोग विरुद्ध खुवाउने औषधी र हात्ती पाईले रोगको वारेमा जानकारी दिने उदेश्यले गरेको पत्रकार सम्मेलनमा जिल्ला जनस्वास्थ्य कार्यालय मोरंगका प्रमुख डा. सुरेश मेहताले गरेका […]

छुटकाे माग गर्दै नेपाल उद्योग परिसंघ प्रदेश १ कार्यालय घेराउ

विराटनगर, फागुन २ गते । नेपाल उद्योग परिसंघ प्रदेश १ काे आयनेजना माघ १९ देखि २८ गते सम्म विराटनगर- २ शंकरपुरमा लगाईएकाे सीएनआई काेशी एक्स्पाेका चटपटी, झालमुरी, हवाई मिठाई लगायतका दर्जनाै साना व्यवसायी छुटकाे माग गर्दैन कार्यालय घेराउ गरेका छन । उक्त एक्स्पाेमा पानीपुरी, चाउचामीन, चाट, जेरी, चिया लगायतका खाने कुरा विक्रीवितरण गर्न ७ लाख […]

भीरगाउँमा सुरु भयो प्रसूति सेवा, आमा–वच्चालाई कपडा सहित प्रोत्साहन भत्ता

धनकुटा, फागुन १ गते । धनकुटा नगरपालिका–२ स्थित भीरगाउँ स्वास्थ्य चौकीमा प्रसूति सेवा सुरु भएको छ । पुस २७ गतेबाट सेवा सुरु गरिएको स्वास्थ्य चौकीमा हालसम्म गाउँका दुई जना गर्भवती महिलाले बच्चा जन्माइसकेका छन् । स्वास्थ्य चौकीमा प्रसूति गराउँनेहरुलाई यातायात खर्च वापत दुई हजार रुपैयाँ, नियमित प्रसूति जाँच प्रोत्साहन स्वरुप आठ सय रुपैयाँसहित आमालाई एक […]

१४ बुद्वे घोषणापत्र जारी गर्दै प्रादेशिक लघुवित्त सदस्य सम्मेलन सम्पन्न

विराटनगर, माघ २९ गते । प्रदेश १ को राजधानी विराटनगरमा १४ बुद्वे घोषणापत्र जारी गर्दै प्रदेश १ को प्रादेशिक लघुवित्त सदस्य सम्मेलन सम्पन्न भएको छ । प्रतिनिधि, लघुवित्त अभियान्ता, लघुवित्त विज्ञहरु, लघुवित्तकर्मी, लघुवित्तका सदस्य तथा अन्य सारेकारवालाहरुको अनुभव, सुझाव, विचार तथा धारणाहरु समेटेर घोषणापत्र जारी गरीएको हो । समापन समारोहका विशिष्ठ अतिथी माननीय योगेन्द्र मण्डलले […]

मधेस विद्रोह,आन्दोलन र थारुट आन्दोलनकाे वेला लगाईएकाे झुठ्ठा मुद्दा खारेज गर्न माग

विराटनगर, माघ २९ गते । वृहत मधेसी नागरिक समाज केन्द्रीय कार्यालय विराटनगरले मधेस विद्रोह,आन्दोलन र थारुट आन्दोलनकाे वेला लगाईएकाे झुठ्ठा मुद्दा खारेज गर्न माग गर्दै ज्ञापनपत्र बुझाएका छन । उक्त घटनाहरूमा संलग्न व्यक्तिहरु र अन्य यस्ता अरु निर्दोषहरु माथि लगाईएको सबै खाले झुठा मुद्दा खारेजी गर्न माग गर्दै समाजले माेरंगका प्रमुख जिल्ला अधिकारी तिर्थराथराज भट्टराई […]

सम्पर्क

क्राइम अपरेशन साप्ताहिक

बिराटनगर महानगरपालिका वडा न. ८ प्रगतिटोल

०२१-४१५३२४, ९८४२०२७१४२, ९८०७३५२२१३

Email: [email protected]