नेपाल लेखापढी कानून व्यवसायीको १६ औ साधारण सभा सम्पन्न

विराटनगर, पोष १५ गते । नेपाल लेखापढी कानून व्यवसायी एशोसिएसन इकाई समिति विराटनगरले १६ औं वार्षिक साधारण सभा सम्पन्न गरेका छन् । साधारण सभाका प्रमुख अतिथी नेपाल लेखापढी कानून व्यवसायी एशोसिएसनका प्रदेश १ अध्यक्ष यूवराज कार्की (पर्वत¬) ले दियोमा वत्तीवाली साधारण सभाको खुल्ला सत्रको उद्घाटन गर्दै अन्य पेशाहरु जस्तै लेखापढी कानून व्यवसायीले गर्ने कामहरु पनि […]

जनप्रियद्वारा विधार्थिलाई छात्रवृत्ति वितरण

विराटनगर, पुस १४ गते । जनप्रिय माध्यमिक विद्या लय कटहरीद्वारा विद्यार्थीहरूलाई छात्रवृत्ति वितरण गरिएको छ । आर्थिक वर्ष २०७८/०७९ काे १ लाख ४२ हजार रकम विद्यार्थिलाई छात्रवृत्ति बाँडिएका छन् । कक्षा १ देखि कक्षा ८ सम्मकाे छात्र – छात्रालाई ४ सय, दलितलाई ४ सय र सिमान्तकृतलाई ५ सयकाे दरले साे रकम बुधवार वितरण गरेकाे हाे […]

मिटर ब्याजीको साँवा र ब्याज तिरी सक्दा पनि जग्गा फिर्ता नगरेको आरोप

विराटनगर, पौष १२ गते । छोरीको खुट्टा भाचेको वेला रुपियाँको आवश्यकता परेकोले आफ्नो नाम दर्ता रहेको जग्गा मिटर ब्याजीको श्रीमती नाममा राजीबनामा गरी मिटर ब्याजमा लिएको कर्जाको साँवा र ब्याज तिरी सक्दा पनि जग्गा फिर्ता नगरेको एक महिलाले आरोप लगाएकी छिन् । नेपाल पत्रकार महासंघ मोरंग शाखाको सभाहलमा पत्रकार सम्मेलनको आयोजना गरी जिल्ला मोरंग विराटनगर […]

प्रदेशसभाको प्रथम अधिवेशन पुस १७ गते आह्वानका लागि सिफारिस

विराटनगर, पुस ११ गते । प्रदेश नंं. १ मन्त्रिपरिषद्को बैठकले प्रदेश सभाको प्रथम अधिवेशन २०७९ पुस १७ गतेका लागि आह्वान गर्न प्रदेश प्रमुख समक्ष सिफारिस गर्ने निर्णय गरेको छ । मुख्यमन्त्री राजेन्द्रकुमार राईको अध्यक्षतामा बसेको बैठकले नेपालको संविधानको धारा १८३ को उपधारा(१) बमोजिम प्रदेश सभाको प्रथम अधिवेशन २०७९ पुस १७ गते आइतबार अपरान्ह १ बजेका […]

कृषि तथा औद्योगिक अन्तर्राष्ट्रिय प्रदर्शनी ‘विराट एक्सपो सम्पन्न

विराटनगर, पौष १० गते । उद्योग संगठन मोरंगको आयोजनामा मंसिर २९ गते प्रारम्भ गरको कृषि तथा औद्यागिक अन्तर्राष्ट्रिय प्रदर्शनी ‘विराट एक्सपो’ सम्पन्न भएका छन् । ‘विराट एक्सपो’ समापन समारोहका प्रमुख अतिथी प्रदेश १ का मुख्य मन्त्री राजेन्द्र कुमार राईले भने औद्योगिक नगरी विराटनगरका उद्योगी व्यवसायीहरुले प्रदर्शनी स्थलको माग गरिएपछि सो उपलब्ध गराउन नसकेकोमा चिन्ता व्यक्त […]

भ्रष्टाचार बिरुद्ध रिपोर्टिङ गर्ने पत्रकार सोनु सम्मानित

विराटनगर, पाैष १० गते । भ्रष्टाचार बिरुद्ध रिपोर्टिङ गर्ने पत्रकार सोनु कुमार दास सम्मानित भएकाे छ । प्रदेश १ को बिभिन्न स्थानमा पत्रकार सोनु समाजिक कार्य देखी सचेतना मुलक रिपोर्टिङ गर्दै आएका छन् । मोरङको धनपालथान गाँउपालिकाकाको ७ नं वडामा रहेका रिसिदेव बस्तीमा स्थानीय रामधारी रिसिदेवले सो ठाँउका बिद्यार्थीहरुलाई निःशुल्क रुपमा पढाउँदै गरेको रिपोर्टिङ गरेका […]

लालपूर्जासँगै विरुवा बितरण अभियान सञ्चालन

विराटनगर, पौष १० गते । नापी कार्यालय धनुषाले जग्गाधनी प्रमाणपत्र (लालपूर्जा) वितरण संगसंगै विरुवा बितरणअभियान पनि सञ्चालन गरेका छन् । वन अधिकृत सुरेश शर्मासंगको छलफल अनुसार ट्रायलको रुपमा कार्यालयले गत आर्थिक वर्षमा साबिकको देउरी परबाहामा लालपूर्जासंगै विरुवा बितरण गर्दा जनमानसमा सकारात्मक उत्साह प्रदान गरेकोले यस आर्थिक बर्ष पनि निरन्तरता दिइएको कार्यालय प्रमुख सुमन मिश्रा जानकारी […]

सम्पर्क

क्राइम अपरेशन साप्ताहिक

बिराटनगर महानगरपालिका वडा न. ८ प्रगतिटोल

०२१-४१५३२४, ९८४२०२७१४२, ९८०७३५२२१३

Email: [email protected]