
विराटनगर, माघ १४ गते । प्रदेश नं. १ को राजधानी तथा औद्योगिक नगरी विराटनगरमा औद्योगिक तथा कृषि उत्पादनको बजारीकरण र प्रवर्द्धनका लागि आयोजना हुन लागेको सीएनआई कोशी एक्स्पोको समुद्घाटन पूर्व प्रधानमन्त्री के.पी शर्मा ओलीद्धारा समुद्घाटन हुने भएको छ । एक्सपोको समुद्घाटन माघ १९ गते विहीवार हुने छ । विशिष्ट अतिथीका रुपमा प्रदेश नं. १ का […]
विराटनगर, माघ १४ गते । मोरंगको कटहरी गाउँपालिकामा जारी वडाध्यक्ष कप टी ट्वान्टी क्रिकेट प्रतियोगिताको दोस्रो दिनको खेलमा विराटनगरको होराईजन क्रिकेट क्लबले विजय हासिल गरको छ कटहरी गाउँपालिका नजिकै पूर्वको फिल्डमा भई रहको प्रतियोगिता अन्र्तगत दोश्रो दिनको खेलमा झापा बिर्तामोडको बुस्टन क्रिकेट एकेडमीलाई २४ रनले पराजित गर्दै होराईजन एकेडमीले जित हात पारेको हो । पहिलो […]
विराटनगर, माघ १४ गते । मुलुकमा विकास, समृद्धि र शुशासन ल्याउनको लागि पार्टीहरुको नेता तथा कार्यकर्ताहरु बीच सहकार्य गरी अर्जुन दृष्टी बनाउनु पर्ने संघिय मामिला तथा सामान्य प्रशासन मन्त्री अमनलाल मोदीले वताउनु भएको छ । उक्त कुरा कटहरी गाउँपालिकाले आयोजना गरेको संघिय मामिला तथा सामान्य प्रशासन मन्त्री माननीय अमललाल मोदीको स्वागत तथा सम्मान कार्यक्रममा वताएका […]
बिराटनगर, माघ १३ गते । झापाको कन्काई नगरपालिका-३ स्थितबाट प्रहरीले प्रतिवन्धित लागुऔषध ब्राउन सुगर सहित १ जनालाई पक्राउ गरेको छ । बुधवार राती बिशेष सुचनाको आधारमा जिल्ला प्रहरी कार्यालय झापा र इलाका प्रहरी कार्यालय सुरुङ्गाबाट खटिएको प्रहरी टोलीले बिर्तामोड नगरपालिका-४ घर भई कन्काई नगरपालिका-३ स्थितमा डेरा गरी बस्दै आएका सुमन चौधरीको कोठामा खानतलासी गर्दा २४ […]
विराटनगर, माघ ११ गते । आवासको समस्या झेल्नुपरेको अवस्थालाई ध्यानमा राखेर एक यूवाले एनपीरूम डट कम वेभसाइट र मोबाईल एप्लिकेशन लन्च गरेकाे छ । नेपाल पत्रकार महासंघ माेरंगकाे सभाहलमा पत्रकार सम्मेलन गरी हिरालाल चौधरी कम्प्यूटर सव इन्जीनियरले लन्च गरेकाे हाे । जनघनत्व बढ्दै गएसगै मानिसहरु अध्यन र रोजगारीको सिलसिलामा एकठाउँबाट अर्को ठाउँ आउजाउ तथा बसोबास […]
विराटनगर, माघ ११ गते । कलाकार सम्मान प्रतिष्ठान तदर्थ समिति विराटनगरले संगित सृजनाकर्मी चन्द्र थापालाई सम्मानित गर्ने भएकाे छ । प्रतिष्ठान तदर्थ समितिका संयाेजक इन्द्र बहादुर परियारले पत्रकार सम्मेलन गरी आफ्नो अग्रज कलाकारको सम्मानको लागि कलाकारहरु एकजुट भई आफैले रकम जुटाई उँहालाई नगद राशि २५ हजार नगद सहित सम्मान पत्रद्वारा यही माघ १४ गते शनिवार […]
विराटनगर, माघ १० गते । आन्तरिक पर्यटनको बृद्धि हुने एवं समाजमा स्पोर्ट मेन स्प्रिट को पनि विकास हुने सोचका साथ विराटनगर राउण्ड टेवल नं. ५ ले नौलो प्रकारको कार र्याली गर्ने भएका छ । उक्त कार ¥याली ३५ देखि ४० लाखको लगानीमा फागुण २६ गते आयोजना गर्ने कुरा टेवल नं. ५ का अध्यक्ष टेबलर ऋषभ […]
क्राइम अपरेशन साप्ताहिक
बिराटनगर महानगरपालिका वडा न. ८ प्रगतिटोल
०२१-४१५३२४, ९८४२०२७१४२, ९८०७३५२२१३
Email: [email protected]