
विराटनगर, मंसिर १९ गते । दोलखामा सत्ता गठबन्धनका उम्मेदवार गंगा कार्कीले अग्रता अग्रता कायमै राखेका छन् । पछिल्लो मत परिणाम अनुसार माओवादी केन्द्रका उम्मेदवार कार्कीले ३५ हजार ७९० मत पाएका छन् भने उनका प्रतिस्पर्धी नेकपा एमालेका बालकृष्ण शिवाकोटीले ३४ हजार ५९५ मत ल्याएका छन् । ८१ हजार ८८ मत गणना हुँदा कार्कीले अग्रता बढाएका हुन् […]
विराटनगर, मंसिर १८ गते । आर्थिक एवं औद्योगिक विकासको माध्यमबाट राष्ट्रिय अर्थतन्त्रमा टेवा पुर्याउने उद्देश्यका साथ हुन लागेको कृषि तथा औद्योगिक अन्तर्राष्ट्रिय प्रदर्शनीले मूलुककै आर्थिक गतिविधीलाई चलायमान बनाउन मद्दत पुग्ने उद्योग संगठनमा आवद्ध उद्योगि व्यापारीहरुले वादी गरेका छन् । एक्सपोको तयारी बारे जानकारी गराउन उदेश्यले प्रदर्शनी स्थलमै आईतवार पत्रकार सम्मेलन गरी संगठनका अध्यक्ष सुयश प्याकुरेलले […]
विराटनगर, मंसिर १६ गते । सामाजिक सद्भावकाे लागि राजवंशी समुदायले हुधुरधुरा जात्रा गरेका छन । राजवंशी समुदायकाे संस्कृति संरक्षण तथा विकास केन्द्र कटहरि द्वारा हुधुरधुरा जात्रा अर्थात सामाजिक सद्भाव यात्रा र्याली निकालिएको छ । रासविस सम्पर्क कार्यालय कटहरि वाट र्यालि निकाली । कटहरि गाउँपालिका बजार परिक्रमा गरिएको थियो । उक्त जात्रामा झापा, माेरङ , सुनसरी […]
विराटनगर, मंसिर १५ गते । नेपाल उद्योग परिसंघ प्रदेश नं. १ ले अगामी माघ १९ गते देखि २८ गते सम्म गर्न गई रहेको सीएनआई एक्सपो प्रदर्शनिलाई भव्य बनाउन परिसंघका अध्यक्ष भीम घिमिरेको नेतृत्वमा काठमाण्डौमा रहेको टोलीले विभिन्न चरणका छलफल गरी समझदारी समेत गरेका छन् । नेपाल उद्योग परिसंघ केन्द्रिय कार्य समितिमा आयोजित प्रथम चरणको समारोहमा […]
विराटनगर, मंसिर १५ गते । नेपाली युवा उद्यमी मंच विराटनगर च्याप्टरको आयोजनामा एनवाईएफ आइडिया कन्टेन्स हुने भएकाे छ । नेपाली युवा उद्यमी मंच विराटनगर च्याप्टरले युवाहरुलाई उद्यमशिलता विकास तर्फ उन्मुख गराई स्वरोजगारका माध्यमबाट राष्ट्रिय आर्थिक विकासमा टेवा पुयाउने उद्देश्यका साथ स्थापना कालदेखि उद्यमशिलता विकास प्रवर्द्धनका लागि विभिन्न कार्यक्रम संचालन गर्दै आईरहेको आईरहेकाेे छ । उद्यमशिलताको […]
विराटनगर, मंसिर १४ गते । मोरंग व्यापार संघ, उद्योग संगठन मोरंग र नेपाल उद्योग परिसंघ प्रदेश नं. १ ले संयुक्त रुपमो देशमा देखिएको अर्थतन्त्रको संकट हल गर्न राष्ट्र बैंकले जारी गरेको मौद्रिक नीति संशोधन गर्न माग गरेका छन् । व्यापार संघ मोरंगको हलमा पत्रकार सम्मेलन गर्दै उनीहरूले विभिन्न ६ बुँदे माग गरेका छन् । आफूहरूको […]
विराटनगर, मंसिर १४ गते । विराटनगर महानगरपालिका वडा नं. ८ का आधा दर्जन बढी सडकको स्तरोन्नती शुरु गरिएका छन । केही सडक स्तरोन्नतीकाे काम शुरू भएकाे र केहीका लागि टेन्डरको प्रकृयामा रहेको वडाध्यक्ष राम पोखरेलले जानकारी गराउनु भयाे । अध्यक्ष पाेखरेलका अनुसार ८ वटा सडकको स्तरोन्नती चालु आर्थिक वर्ष भित्रमा सम्पन्न हुने छ । वडा […]
क्राइम अपरेशन साप्ताहिक
बिराटनगर महानगरपालिका वडा न. ८ प्रगतिटोल
०२१-४१५३२४, ९८४२०२७१४२, ९८०७३५२२१३
Email: [email protected]