सहज च्यालेन्जले कृषिमा ५ लाख देखि ५० लाख सम्मकाे सहयाेग

हिरालाल साह बिराटनगर, असार ९ गते । सहज च्यालेन्ज फन्ड राउन्ड २ बाट कृषिमा ५ लाख देखि ५० लाख सम्मकाे सहयाेग अनुदान दिने भएको छ। उक्त सहयाेग स्वीस सरकार बिकास सहयाेग एसडीसी बाट प्राप्त रकमलाई प्रदेश १ मा डेरी, ईलाइची, मकै र तरकारी खेतीमा दिइने कुरा बिराटनगरमा आयाेजित पत्रकार सम्मेलन मार्फत जानकारी गराईएकाे हाे। सहज […]

अगामी आर्थिक वर्षको बजेटमा विभिन्न एघारवटा योजना समावेश गर्न माग

विराटनगर, असार ७ गते । विराटनगर महानगरपालिकाले आर्थिक वर्ष २०७९÷०८० को लागि निर्माण गरीने नीति तथा कार्यक्रममा भौतिक पूर्वाधार, स्वास्थ्य लगायत ११ बटा योजनाहरु समावेश गर्न महानगरका प्रमुख तथा उप प्रमुखलाई ज्ञापनपत्र बुझाएका छन् । नेकपा (एमाले) महानगर कमिटी विराटनगरका सह सचिव एवं मजदुर नगर प्रमखु जय प्रकाश सहितको टोलीले महानगरका प्रमुख नागेश कोईराला र […]

महामना रघुनाथ ठाकुरको जीवनीमा आधारीत स्मृति पुस्तक प्रकाशन गर्ने अठोट

विराटनगर, असार ७ गते । ४१ औं स्मृति दिवसको अवसरमा महामना रघुनाथ ठाकुर ‘मधेशी’ को जीवनीमा आधारीत स्मृति पुस्तक प्रकाशन गर्ने मधेशका राजनीतिक, सामाजक, बौद्धिक लगायतको अगुवाहरुले अठोठ गरेका छन् । विराटनगरको नेपाल पत्रकार महासंघ मोरंगको सभाहलमा मिथला टाईम्स (मैथली मासिक) पत्रिकाको सम्पादक एवं राजनीतिक कर्मी रामरिझन यादवले आयोजना गरको महामना रघुनाथ ठाकुरको ४१ औं […]

स्थापना दिवसको अवसरमा जनप्रतिनिधी र पत्रकारलाई सम्मान

विराटनगर, जेठ ३१ गते । बृहत मधेशी नागरिक समाज केन्द्रिय कार्यालय विराटनगरले स्थापना भएको ८ औंं दिवसको अवसरमा विराटनगर महानगरपालिका नव निर्वाचित स्थानीयतहको जनप्रतिनिधी तथा पत्रकारहरुलाई सम्मान गरेका छन् । स्थानीयत तहको निर्वाचनमा नव निर्वाचित जनप्रतिनिधीको नागरिक प्रति जिममेवारी र नागरिक समाजको भूमिका विषयको अन्तरक्रिया कार्यक्रमको साथै बधाई तथा शुभकामना एवं सम्मान कार्यक्रमका प्रमुख अतिथी […]

नेपाल उत्पीडित जातीय मुक्ति समाज गठन

विराटनगर, जेठ २९ गते । नेकपा (एमाले) को जनवर्गीय संगठन नेपाल उत्पीडित जातीय मुक्ति समाजको विराटनगर महानगर कमिटी गठन भएको छ । नेकपा (एमाले) पार्टी कार्यालय पाञ्चालीमा राष्ट्रियसभाका पूर्व सांसद, नेपाल उत्पीडित जातीय मुक्ति समाजका महासचिव खेम नेपालीको प्रमुख आतिथ्यतामा भएको भेलाले रिता पासवानको अध्यक्षतामा ५१ सदस्य कमेटी विराटनगर महानगर अधिवेशन आयोजक कमिटी गठन भएको […]

उद्धारको अभ्यास गर्दै सुरक्षाकर्मी, सिकाई महत्वपूर्ण हुन्छ ः मन्त्री कार्की

विराटनगर, जेठ २९ गते । वर्षाको समयमा विपत् भई हालेमा उद्धारको कार्य कसरी गर्ने भन्ने योजनाका साथ नेपाली सेनाको भैरव दल गण मोरङले विपत् पूर्व अभ्यासको कार्यक्रमको आयोजना गरेको छ । शनिवार प्रदेश नं १ का आन्तरिक मामिला तथा कानूनमन्त्री केदार कार्कीको प्रमुख अतिथ्यतामा पूर्व अभ्यास कार्यक्रमको आयोजना गरिएको हो । कार्यक्रममा बोल्दै प्रमुख अतिथि […]

योगदान दिवसको अवसरमा रक्तदान

बिर्तामोड जेठ २८ गते । योगदान राष्ट्रका लागि नामक सामाजिक संस्थाले योगदान दिवसको अवसरमा शनिबार बिर्तामोड स्थित मुक्तिचौकमा रहेको दुर्गा मन्दिरमा रक्तदान कार्यक्रम सम्पन्न गरेको छ । पछिल्लो समय झापा लगायतका विभिन्न अस्पतालहरुमा रगतको चरम अभाव देखिएकोले रक्तदान कार्यक्रमको आयोजना गरिएको संस्थाका झापा जिल्ला अध्यक्ष प्रदिप कुमार संग्रौलाले जानकारी दिएका छन् । नेपाल रेडक्रस सोसाइटी […]

सम्पर्क

क्राइम अपरेशन साप्ताहिक

बिराटनगर महानगरपालिका वडा न. ८ प्रगतिटोल

०२१-४१५३२४, ९८४२०२७१४२, ९८०७३५२२१३

Email: [email protected]