
विराटनगर, जेठ १ गते । पर्यटन, वन तथा वातावरण मन्त्रालय कोशी प्रदेशले खेलकुद, पर्यटन प्रवद्र्धनको लागि विराट बर्जु हाफ म्याराथन प्रतियोगित २०८० गर्ने भएको छ । मन्त्रालयमा पत्रकार सम्मेलन गरी प्रदेश सचिव डा. सन्जीव कुमार राईले आउँदो ६ गते शनिवार विराट–बर्जु हाफ म्याराथन मूल नराका साथ सो प्रतियोगिता गर्ने वताएको हो । मोरङको विराटनगर महानगर […]
विराटनगर, बैशाख २१ गते । दलित महिला संघ (फेडो) ले न्याय समानता र सम्मानको लागि दलित महिलाहरुको प्रदेश स्तरीय दुई दिने सम्मेलन विराटनगरमा सम्पन्न भएको छ । संघले पत्रकार सम्मेलनको आयोजना गरी १४ जिल्लाका १२५ महिलाहरुको सहभागीतामा दलित महिलाहरुले भोग्नु परेको समस्या, राजनीतिक वहिष्करण, समाजिक विभेद, लैगिक हिंसा, र शैक्षिक रुपमा अत्यन्त पछाडि पारीएका, अत्याचारको […]
विराटनगर, बैशाख २१ गते । हुलाकी राजमार्गमा पर्ने क्षेत्रका संघिय र प्रदेश सांसद, नगरपालिकाका प्रमुख र गाउँपालिका अध्यक्ष लगायत जनताका जनप्रतिनीधिहरुले हुलाकी राजमार्गको काम तत्काल सुचारु गर्न एक हप्ताको अल्टीमेटम दिदै सो अवधीमा काम सुचारु नगरे सडक अवरोध गरी जनताको साथ लिएर आन्दोलनमा उत्रने चेतावनी दिएका छन् । हुलाकी सडक निर्माण कार्यमा ठेकेदार र पेटी […]
विराटनगर, वैशाख १९ गते । कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले सरकारले सञ्चालन गर्ने आयोजनाहरुले उत्पादकत्व वृद्धि गरी गरीवी निवारण र आयत प्रतिस्थापन गर्न जोड दिनुपर्ने वताएका छन् । पहाडी क्षेत्र काष्ठफल तथा फलफूल विकास आयोजनाले मङ्गलबार विराटनगरमा आयोजना गरेको छलफल कार्यक्रममा बोल्दै सो कुरा वताएको हो । मुख्यमन्त्री कार्कीले पहाडी क्षेत्रको बढ्दो बसाइँ सराईलाई रोक्न […]
विराटनगर, बैशाख १९ गते । सहकारी तथा गरिबी निवारण सम्बन्धि व्यवस्थापन सूचना प्रणाली (कापोमिस) तालिम ६ बुद्वे प्रतिवद्वता सार्वजनिक गर्दै सम्पन्न भएको छ । समापन समारोहका प्रमुख अतिथि विराटनगर महानगरपालिकाका उप प्रमुख शिल्पा निराला कार्की ले भने कति सहकारीलाई लागछ महानगरपालिका सहकारीको दुश्मन हो तर त्यसो हाईन महानगरपालिका सहकारीको संरक्षण गर्न खोजेको हा भन्दै सहकारीको […]
विराटनगर । मोरङको कानेपोखरी गाउँपालिकाको प्रमुख प्रशासकीय भवन सहितको केन्द्र बहुमतको आधारमा सार्ने गाउँ सभाले निर्णय गरेको छ । गाउँसभाको बैठकमा भएको मतदानमा २७ जनाले सार्ने पक्षमा मतदान गरे भने ६ जनाले यथास्थानमा राख्नुपर्ने पक्षमा मतदान गरेका थिए । पालिकाकी अध्यक्ष राजमती इङ्नामको तर्फबाट वडा नम्बर २ का वडाध्यक्ष सुशील बुढाथोकीले गाउँसभामा पालिकाको केन्द्र पालिकाले […]
विराटनगर, बैशाख १७ गते । सहकारी तथा गरिबी निवारण सम्बन्धि व्यवस्थापन सूचना प्रणाली (कापाेमिस) तालिम शुरू भएकाे छ । तीन दिन सम्म संचालन हुने तालिमको व्यानर पढेर कार्यक्रमका प्रमुख अतिथि विराटनगर महानगरपालिकाका आर्थिक विकास समिति संयाेजक तथा वडा नं. १९ का अध्यक्ष श्याम घिमिरेले समुद्घघाटन गरेका थिए । घिमिरेले भने कृयाशील सहकारी संस्थाहरूकाे नियमन, प्रशिक्षण […]
क्राइम अपरेशन साप्ताहिक
बिराटनगर महानगरपालिका वडा न. ८ प्रगतिटोल
०२१-४१५३२४, ९८४२०२७१४२, ९८०७३५२२१३
Email: [email protected]