विश्व अटिजम दिवस अवसरमा जनचेतना र्याली

विराटनगर, चैत १९ गते । विश्व अटिजम दिवसको अवसरमा अनमोल स्पेशल एजुकेशन सेन्टरले विराटनगरमा जनचेतना मुल ¥याली प्रदर्शन गरका छन्। विराटनगर स्थित ट्राफिक चोकदेखि ¥याली निकालेर बजारको मुख्य सडक हुँदै नगर प्रहरी कार्यालय धरान रोड शनिमन्दिर महेन्द्र चैक हुँदै पुनः ट्रफिक चौकमा कोण सभा गरको थियो । अटिजमबाट पिडित भएका बाल बालिकाहरुका लागि शिक्षा र […]

कीर्तिमानी आरोही फुर्वा बने युरोपकै ठूलो राष्ट्रिय निकुञ्जको सद्भावना दूत

विराटनगर, चैत १९ गते । कीर्तिमानी आरोही फुर्वा तेन्जिङ शेर्पालाई इटालीस्थित युरोपकै ठूलो राष्ट्रिय निकुञ्जले विश्वव्यापी सद्भावना दूत नियुक्त गरेको छ । वि विल राइज फाउण्डेशनद्वारा शनिबार आयोजित एक समारोहबीच ‘ग्रान सासो एण्ड मोन्टी देल्ला लागा नेशनल पार्क’ का अध्यक्ष तमासो नभारोले आरोही शेर्पालाई सो सम्बन्धी पत्र हस्तान्तरण गरेका हुन् । शेर्पा फाउण्डेशनका समेत सदभावना […]

हुलाकी राजमार्ग निर्माण गर्ने पक्षलाई पक्राउ गरी कारवाही गर्न माग

विराटनगर, चैत १७ गते । नागरिक संघर्ष समिति कटहरी लगायत नेपाली कांग्रेस, एमाले, जसपा, नेकपा माओवादी केन्द्र कटहरी लगायतले हुलाकी राजमार्ग निर्माण गर्ने पक्षलाई तत्काल पक्राउ गरी कारवाही गर्न र हुलाकी सडक सुचारु गर्न ज्ञापनपत्र मार्फत माग गरेका छन् । मोरंगका प्रमुख जिल्ला अधिकारी तिर्थराज भट्टराईलाई ज्ञापनपत्र बुझाउँदै सो माग गरको हुन् । सो ज्ञापनपत्र […]

विभिन्न अन्तराष्ट्रिय च्यापटरका शहरहरुमा अहिन्सा दौड हुँदै

विराटनगर चैत १७ गते । जैन अन्तराष्ट्रिय व्यापर संगठनद्धारा विभिन्न अन्तराष्ट्रिय च्यापटरका शहरहरुमा शनिवार अर्थात अप्रिल १ तारेखका दिन अहिन्सा दौड प्रतियोगिता हुँदैछ । सोही अवसर पारेर भोली शनिवार १० किलो मिटर, ५ किलो मिटर र ३ किलो मिटर अहिन्सा दौड प्रतियोगिता गर्ने कुरा पत्रकार सम्मेलन गरी जीतो महिला विंग विराटनगर शाखाकी अध्यक्ष सन्तोष जैनले […]

‘ए’ डिभिजन क्लबलाई हराउँदै विराटनगर सिटी फाइनलमा

विराटनगर, चैत १३ गते । विराटनगरस्थित सहिद मैदानमा सोमबार राती भएको पहिलो सेमिफाइनल खेलमा ‘ए’ डिभिजन क्लब जावलाखेल यूथ क्लबलाई २–१ गोलले निराश बनाउँदै विराटनगर सिटी फाईनलमा पुग्न सफल भएको छ । जितको लागि विराटनगरका स्टेफन ब्याङगनल र अभिषेक गुरुङले गोल गरी टिमको जित सुनिश्चित गरेका छन् । जावलाखेलको तर्फबाट हिसुव थपलियाले सान्त्वना गोल फर्काए […]

नेपाल प्रहरीलाई एक गोलले पराजित गर्दै विराटनगर सिटी फुटबल क्लव विजय

विराटनगर, चैत ९ गते । नेपाल प्रहरीलाई एक गोलले पराजित गर्दै आयोजक विराटनगर सिटी फुटबल क्लव विजय भएका छन् । विराटनगरको सहिद रंगशालामा शुरु भएको विराट गोल्डकप फुटबल प्रतियोगिताको पहिलो दिन सुरु भएको छ । विराटनगर सिटी फुटबल क्लव र नेपाल प्रहरीबीच प्रतिस्पर्धा भएको थियो । उद्घाटन खेलको मेन अफ दि म्याच विराटनगर सिटी फुटबल […]

सर्वाधिक ठुलो र चर्चित फुटबल प्रतियोगिता विराट गोल्डकप

विराटनगर, चैत ६ गते । नेपाली फुटबल प्रतियोगिताहरू मध्येको सर्वाधिक ठुलो र चर्चित फुटबल प्रतियोगिता विराट गोल्डकप प्रतियोगित चैत ९ गतेदेखि १७ गतेसम्म शहीद रंगशाला विराटनगरमा आयोजना हुने भएको छ । प्रतियोगिताको सम्पूर्ण तयारी पूरा भएको जानकारी गराउन गरिएको पत्रकार सम्मेलनमा सो कुरा जानकारी गराएका हुन् । विराट गोल्डकप प्रतियोगितलाई अखिल नेपाल फुटबल संघ एन्फाले […]

सम्पर्क

क्राइम अपरेशन साप्ताहिक

बिराटनगर महानगरपालिका वडा न. ८ प्रगतिटोल

०२१-४१५३२४, ९८४२०२७१४२, ९८०७३५२२१३

Email: [email protected]