
विराटनगर, कार्तिक २७ गते । नागरिक समाज नेपालले संस्थागत लोकतन्त्र, संघियता र शुसाशनका लागि विराटनगरको महेन्द्र चौकमा शनिवार नागरिक खबरदारी कार्यक्रमको आयोजना गरिएको थियो । उक्त खबरदारी सभाका प्रमुख अतिथी बृहत मधेश नागरिक समाजका अध्यक्ष सुर्यनाथ प्रसाद सिंहले भने मंसिर ४ गते हुने प्रतिनिधीसभा र प्रदेशसभाको निर्वाचनमा इमान्दार नागरिक प्रति वफादार र नागरिक समाजले उठाएका […]
विराटनगर, कार्तिक २७ गते । मोरंग क्षेत्र नं. ६ (क) प्रदेशसभा तर्फ नेपाल कम्यूनिष्ट पार्टी (एमाले) पार्टीबाट उम्मेदवारी दिएकी रीता न्यौपानेले चुनावी भेलालाई सम्वोधन गर्दै भने जेष्ठ नागरिकलाई शिरमा, महिलालाई मनमा र यूवालाई साथमा लिएर हिडेका कारण आफू बहुमतले निर्वाचित हुनेमा ढुक्क भएको वताईन । न्यौपानेले भनिन् ‘कस्ले के ग¥यो, गरेन भनेर कसैलाई दोष दिनु […]
विराटनगर, कार्तिक २७ गते । विराटनगर वडा नम्बर ८ ले ज्येष्ठ नागरिकसँग जनप्रतिनिधि स्वास्थ्य कार्यक्रमलाई निरन्तरता दिएको छ । वडा कार्यालयले हरेक महिनाको अन्तिम शुक्रबार ज्येष्ठ नागरिकसँग जनप्रतिनिधि स्वास्थ्य कार्यक्रम सञ्चालन गर्दै आएको छ । ज्येष्ठ नागरिकलाई स्वास्थ्य सेवा पु¥याउने उद्देश्यले अभियान सञ्चालन गरिएको वडाध्यक्ष राम पोखरेलले जानकारी दिनुभयो । अभियान अन्तर्गत शुक्रबार ६३ जना […]
विराटनगर, कार्तिक २६ गते । प्रतिनिधीसभा र प्रदेशसभा सदस्यको लागि मंसिर ४ गते हुन निर्वाचनमा पार्टीगत आस्था र विचार भन्दा माथि उठेर मतदान गर्नु पर्नेमा एक मतदाताले जोड दिएका छन् । सो विचार हो मोरङ सुन्दरहरैंचाकी बुधमाया प्रधानकी उनले भनिन् २०४६ सालको परिवर्तनपछि कतिपटक भोट लाएँ भन्ने ठ्याक्कै याद छैन । तर, सबै निर्वाचनमा उनले […]
हिरालाल साह बिराटनगर, कार्तिक २५ गते । नेपाल कम्युनिष्ट पार्टी (एमाले) स्थायी कमिटी सदस्य तथा मोरङ क्षेत्र नम्बर ६ का प्रतिनिधिसभा सदस्यका उम्मेदवार क.लालबाबु पण्डितले मुस्लिम कम्युनिटी सेन्टर मेरै पहलमा अगाडि बढेकाले सेन्टरको जन्म दाता आफू नै भएको बताएका छन् । उक्त कुरा बिराटनगर महानगरपालिका वडा नं. ११ केशलिया रोड स्थित नहर चौकमा चुनावी सभालाई […]
विराटनगर, कार्तिक २५ गते । नेपाल कम्युनिष्ट पार्टी (एमाले) का स्थायी कमिटी सदस्य तथा मोरंग क्षेत्र नं. ६ का प्रतिनिधीसभा सदस्यका उम्मेदवार लाल बाबु पंण्डितले सत्तारुढ दल नेपाली कांग्रेसका उम्मेदवार डा. शेखर कोइरालाई कुन काम गरेको हो देखाउन चुनौती दिएको छ । पण्डितले सत्ता गठबन्धनका उम्मेदवार डा. शेखर कोइरालाले सबै विकासको काम मैले गरेको भनेर […]
विराटनगर, कार्तिक २५ गते । विराटनगर महानगरपालिका वडा नम्बर ८ ले घरघरमै पुगेर ज्येष्ठ नागरिकहरुको निःशुल्क स्वास्थ्य जाँच सुरु गरेका छन । वडाले बिहीबारदेखि घरघरमै पुगेर वडाभित्रका ज्येष्ठ नागरिकको स्वास्थ्य जाँच सुरु गरेको हो । स्वास्थ्य स्वयम्सेविकाहरु मार्फत ज्येष्ठ नागरिकको स्वास्थ्य जाँच सुरु गरिएको वडाध्यक्ष राम पोखरेलले जानकारी दिनुभयो । ज्येष्ठ नागरिकको सुगर, प्रेसर लगायत […]
क्राइम अपरेशन साप्ताहिक
बिराटनगर महानगरपालिका वडा न. ८ प्रगतिटोल
०२१-४१५३२४, ९८४२०२७१४२, ९८०७३५२२१३
Email: [email protected]