
विराटनगर, बैशाख १० गते । सुनसरी जिल्लाको बर्जु गाउँपालिका–५ सितागञ्जमा रहेको एभरेष्ट साइन्स सेन्टर अर्थात शान्तिवनमा बैशाख ६ गते बुधवार देखि शुरु भएको शान्तिवन एक्स्पो अर्थात विज्ञान, कृषि तथा औद्योगिक प्रदर्शनि मेला शनिवार सम्पन्न भएको छ । विज्ञान शिक्षक समाज नेपाल र एभरेष्ट साइन्स सेन्टर नेपालको संयुक्त आयोजनामा भएको विज्ञान प्रदर्शनी मेलामा ७ वटा प्रदेश […]
विराटनगर, बैशाख ६ गते । विश्व हिन्दू परिषद नेपाल, मोरङ शाखाले मानव सेवा आश्रम विराटनगर–२ लाई सोह्र हजार दुई सय नगद रकम सहयोग प्रदान गरेको छ । परिषद मोरङ शाखाकी सभापति शोभा पोखरेलले सो रकम आश्रमकी संयोजक गंगा थापालाई हस्तारण गरेकी हुन् । सो कार्यक्रममा परिषदका कोषाध्यक्ष माधव काफ्ले, उर्मिला सुवेदी, बालकृष्ण भट्टराई, भूषण कोइराला, […]
विराटनगर, बैशाख ६ गते । कर्मचारीहरुको संयुक्त ट्रेड युनियनले देशभर बुझाएको ज्ञापनपत्रमा कोशी प्रदेशका कर्मचारीले फरक मत राखेका छन् । संघीय सरकारले संसदमा प्रस्तुत गर्न लागेको संघीय निजामती सेवा ऐनको विषयमा कर्मचारी संगठनहरुले बुृझाएको ज्ञापनपत्रमा आफ्नो असहमति जनाउँदै कोशी प्रदेशको नेपाल राष्ट्रिय कर्मचारी संगठन (निजामती)ले फरक मतसहित छुट्टै ज्ञापनपत्र बुझाएका छन् । केन्द्रको घोषित कार्यक्रम […]
विराटनगर, बैशाख ६ गते । कोशी प्रदेश सरकार सामाजिक विकास मन्त्रालयले कोशी प्रदेशका १४ वटा जिल्लाका २९ जनालाई उत्कृष्ट महिला उद्यमी प्रोत्साहन सम्मान प्रदान गरको छ । उत्कृष्ट महिला उद्यमी प्रोत्साहन सम्मान कार्यक्रमका प्रमुख अतिथी कोशी प्रदेश सरकारका मुख्यमन्त्री हिक्मत कुमार कार्कीले तीनजना महिला उद्यमीहरुलाई दोसल्ला ओढाएर सम्मान पत्र प्रदान गरेको थियो । अन्य २६ […]
विराटनगर, बैशाख ५ गते । सुनसरी जिल्लाको बर्जु गाउँपालिका–५ सितागञ्जमा रहेको एभरेष्ट साइन्स सेन्टर अर्थात शान्तिवनमा बैशाख ६ गते बुधवार देखि ९ गते शनिवार सम्म शान्तिवन एक्स्पो अर्थात विज्ञान, कृषि तथा औद्योगिक प्रदर्शनि मेलाको सम्पुर्ण तयारी पुरा भएको छ । उक्त कुरा आयोजकले शान्तिवनमा पत्रकार सम्मेलन गरी विज्ञान, कृषि तथा औद्योगिक मेला अर्थात शान्तिवन एक्स्पोका […]
विराटनगर, वैशाख ४ गते । विराटनगर महानगरपालिकाले बैशाख १ गते देखि सार्वजनिक स्थलमा सुर्तीजन्य पदार्थ सेवन र विक्री वितरण गर्ने रोक लगाएको निर्णयलाई सुर्ती जन्य पदार्थ वेच्ने धरै व्यवसायीले स्वागत गरेता पनि केही व्यवसायीहरुले सुर्तीजन्य पदार्थ उत्पादन गर्ने उद्योगलाई नै बन्द गराउन सुझाव दिएका छन् । विराटनगर महानगरपालिकाका राजश्व महाशाखा प्रमुख सरोज गौतम सहितको अनुगमन […]
विराटनगर, बैशाख २ गते । जोगवनी–४ ईन्द्रानगर स्थित रहेको हनुमान मन्दिरको पहिलो वार्षिक उत्सव धुमधामका साथ मनाउने तयारी भईरहको छ । जोगवनीको रेलवे स्टेसनको पश्चिम तर्फ एक वर्ष अगाडि प्राण प्रतिष्ठा गरिएको हनुमान मन्दिर र शनि देवताको मन्दिर स्थापना भएको पहिलो वार्षिक अवसरमा ५ दिवसीय भव्य कार्यक्रम आयोजना गरी तयारी भईरहेको आयोजक समितिको अगुवा किमी […]
क्राइम अपरेशन साप्ताहिक
बिराटनगर महानगरपालिका वडा न. ८ प्रगतिटोल
०२१-४१५३२४, ९८४२०२७१४२, ९८०७३५२२१३
Email: [email protected]