
विराटनगर, जेष्ठ ८ गते । चितवनको भरतपुर महानगरपालिकामा ८९ हजार ७७५ मत गणना हुँदा माओवादी केन्द्रकी मेयर उम्मेदवार रेनु दाहालले ७ हजार भन्दा बढी मतको अग्रता लिएकी छन् । आज बिहानको मत परिणाम अनुसार रेनुले ३५ हजार २३० र एमाले उम्मेदवार विजय सुवेदीले २७ हजार ७६५ मत पाएका छन् । उनीहरुबीचको मत अन्तर ७ हजार […]
चितवन, जेष्ठ १ गते । भरतपुरमा सत्ता गठबन्धनकी नेकपा (माओवादी केन्द्र)की उम्मेदवार रेनु दाहाललाई एमालेका विजय सुवेदीले उछिनेका छन् । रेनु दाहालले २५३० मत ल्याएकी छन् भने एमालेका विजय सुवेदीले २५४९ मत ल्याएका छन् । रेनुलाई १९ मतले उछिन्दै विजय अघि बढेका छन् । यस्तै जगन्नाथ पौडेलले ८३० मत ल्याएका छन् ।
विराटनगर, जेष्ठ १ गते । स्थानीय तह निर्वाचनको मतगणना जारी छ । अहिलेसम्म ३५ पालिकाको मतपरिणाम निर्वाचन कार्यालयले सार्वजनिक गरेकने छ। अन्तिम मत परिणाम सार्वजनिक हुँदा एमाले एक्लैले १५ वटा पालिकामा जिवयी हासिल गरेको छ भने कांग्रेसले १० पालिकामा विजय हासिल गरेको छ । त्यसैगरी माओवादी केन्द्रले ८ र एकीकृत समाजवादी २ पालिकामा विजयी भएको […]
विराटनगर, बैशाख २६ गते । नेपाली कांग्रेसका नेता विजयकुमार गच्छदारले जातजाती नहेरी नेपाली कांग्रेसका उम्मेदवारलाई मतदान गर्न आग्रह गरेका छन् । बुढीगंगा गाउँपालिकामा सोमबार चुनावी सभामा बोल्दै उनले बुढीगंगामा थारुले थारुलाई मात्र मत दिन्छ भन्ने हल्ला चलेकाले थारुवादबाट निस्किएर नेपाली कांग्रेसका नेतालाई मत दिन आग्रह गरे । उनले नेपाली कांग्रेसका नेताको जित भनेको नेताको मात्र […]
विराटनगर, बैशाख २६ गते । विराटनगर महानगरपालिकाको मेयरमा नेकपा (एमाले)बाट उम्मेदवारी दिएका सागर थापाले सुकुम्बासीको घर नबनेसम्म आफ्नोे पनि घर नबनाउने बताएका छन् । ‘विराटनगर महानगरपालिकाभित्र २० हजार सुकुम्बासी छन् । उनीहरूसँग जग्गा छैन । जग्गाको व्यवस्थापन गरेर सुकुम्बासीलाई घर बनाइदिने मेरो प्रतिवद्धता छ,’ उनले भने, ‘म पनि सुकुम्बासी हुँ । अहिलेसम्म आफ्नोे घर नभएकाले […]
विराटनगर, बैशाख २६ गते । विराटनगर महानगरपालिका वडा नं. ६ को वडा अध्यक्ष पदको यूवा तथा शिक्षित लोकतान्त्रि समाजवादी पार्टी नेपालको उम्मेदवार नन्दलाल मण्डलले ‘सबै वडा भन्दा राम्रो, ६ नम्बर वडा हाम्रो’ नाराका साथ विराटनगरकै सवभन्दा राम्रो वडा बनाउने प्रतिवद्धताका साथ आफूलाई विजय गराउन घर–घरमा पुगेर भोट माग्दैछन् । मण्डल शिक्षत यूवा भएकै कारण शैक्षिक, […]
विराटनगर, बैशाख २४ गते । पाँच दलीय गठबन्धनका नेताहरूले विराटनगर महानगरपालिकामा गठबन्धनबाट मेयरका उम्मेदवार नागेश कोइराला र उपमेयर अमरेन्द्र यादवको जित सुनिश्चित भइसकेको बताएका छन् । नेपाली कांग्रेस महानगर समितिले आयोजना गरेको पत्रकारहरूसँगको छलफलमा नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र, जसपा र नेकपा एकीकृत समाजवादीका नेताहरूले गठबन्धनको जित सुनिश्चित भइसकेको बताएका हुन् । छलफलमा कांग्रेस नेतृ […]
क्राइम अपरेशन साप्ताहिक
बिराटनगर महानगरपालिका वडा न. ८ प्रगतिटोल
०२१-४१५३२४, ९८४२०२७१४२, ९८०७३५२२१३
Email: [email protected]