
विराटनगर, कार्तिक १९ गते । अगामी मंसिर ४ गते हुने निर्वाचानमा मोरंग क्षेत्र नं. ५ वाट प्रतिनिधीसभा सदस्य तर्फ स्वतन्त्र उम्मेदवारी दर्ता गराएका मोरङ जिल्लाको साविक अमाही बरियाती गाविस वडा नं. ३ मा हाल धनपालथान गाउँपालिका वडा नं. २ मा जन्म भई समाज रुपान्तरणको अभियानमा विगत २५ वर्षदेखि लागेको योगेन्द्र मण्डल अहिले चुनावी प्रतिस्पर्धामा लागेका […]
विराटनगर, कार्तिक १९ गते । प्रतिनिधीसभा र प्रदेशसभा सदस्यको लागि आगामी ४ मंसिरमा हुने निर्वाचनमा देश भरी नै नेपाल कम्युनिष्ट पार्टी (एमाले)को पक्षमा जनलहर चलेको छ भने सत्ता रुढ दलको गठवन्धनमा निरासा छाएका छन् । त्यसमा पनि मोरङ क्षेत्रको ६ वटै क्षेत्रमा एमालेको जनलहर अध्याधिक भएको मोरंग क्षेत्र नम्बर २ मा एमालेका प्रतिनिधिसभा सदस्यका उमेदवार […]
विराटनगर, कार्तिक १८ गते । नेकपा (एमाले) प्रदेश १ ले आसन्न प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्य निर्वाचनलाई ध्यानमा राखेर प्रदेशस्तरीय चुनावी प्रतिवद्धता पत्र भोली शनिवार सार्वजनिक गर्ने भएका छन् । तयारी समितिका सचिव यज्ञप्रसाद शर्माका अनुसार सो प्रतिवद्धतापत्रको तयारी अन्तिम चरण पुगेको र कात्तिक १९ गते शनिवार सार्वजनिक हुने वताए ।। केन्द्रले चुनावी घोषणापत्र सार्वजनिक गरे […]
विराटनगर, कार्तिक १८ गते । मोरङको निर्वाचन क्षेत्र नम्बर ६ मा प्रतिनिधि सभामा उमेदवारी दिएका बहुजन शक्ति पार्टीका नारायण पासवानले नेपाली कांग्रेसका शेखर कोइरालालाई समर्थन गरेका छ । पासवानले प्रतिनिधिसभामा कांग्रेसका कोइरालालाई समथर्न गर्ने निर्णय गर्दै आफ्नो उमेदवारी निष्क्रिय बनाएका हुन । प्रेस विज्ञप्ति प्रकाशित गरी नेपालको लोकतान्त्रिक आन्दोलनको इतिहास बोकेको पार्टी नेपाली कांग्रेसलाई समर्थन […]
विराटनगर, कार्तिक १७ गते । प्रदेश नं १ का आन्तरिक मामिला तथा कानुन मन्त्री केदार कार्कीले शान्तिपूर्ण ढङ्गले निर्वाचन सम्पन्न गराउन सरकार प्रतिबद्ध रहेको बताउनु भएको छ । बिहीबार प्रदेश कमान्ड पोष्टले इटहरीमा आयोजना गरेको निर्वाचन विशेष सुरक्षा योजना सम्बन्धित बैठकमा मन्त्री कार्कीले सो कुरा वताउनु भएको हो । आवधिक निर्वाचन कसैको जितहार भन्दा पनि […]
विराटनगर, कार्तिक १७ गते । अन्तर प्रदेश स्तरिय खुल्ला पुरुष कबड्डी प्रतियोगिता आज देखि विराटनगरमहानगर पालिका वडा नं. १४ स्थित पुरानो हवाई फिल्ड जतुवामा शुभारम्भ हुँदैछ । उक्त प्रतियोगिताको शुभारम्भ स्थानीय १ सय वर्षिय जेष्ठ नागरिक धनीलाल यादवले दिउँसो १ बजे समुद्घाटन गर्नु हुने छ । पुरुष कबड्डी प्रतियोगितमा प्रदेश १ र मधेश प्रदेशका टीमहरुको […]
विराटनगर, कार्तिक १६ गते । मोरंग निर्वाचन क्षेत्र नं. ५ बाट गठवन्धन गरी उम्मेदवारी दिएका नेपाल कम्युनिष्ट पार्टी (एमाले) र जनता समाजवादी पार्टी (जसपा) का उम्मेदवारहरु संगसंगै मतदाताको घरदैलोमा पुगी भोट माग्दै ठूलावडाहरु संग आर्शिवाद लिदै चुनावी अभियानलाई तिव्रता दिएका छन् । घरदैलो अभियानको अन्तिम दिन मोरंग क्षेत्र नं. ५ प्रतिनिधी सभा सदस्यको लागि उम्मेदवारी […]
क्राइम अपरेशन साप्ताहिक
बिराटनगर महानगरपालिका वडा न. ८ प्रगतिटोल
०२१-४१५३२४, ९८४२०२७१४२, ९८०७३५२२१३
Email: [email protected]