
विराटनगर, माघ १४ गते । मुलुकमा विकास, समृद्धि र शुशासन ल्याउनको लागि पार्टीहरुको नेता तथा कार्यकर्ताहरु बीच सहकार्य गरी अर्जुन दृष्टी बनाउनु पर्ने संघिय मामिला तथा सामान्य प्रशासन मन्त्री अमनलाल मोदीले वताउनु भएको छ । उक्त कुरा कटहरी गाउँपालिकाले आयोजना गरेको संघिय मामिला तथा सामान्य प्रशासन मन्त्री माननीय अमललाल मोदीको स्वागत तथा सम्मान कार्यक्रममा वताएका […]
बिराटनगर, माघ १३ गते । झापाको कन्काई नगरपालिका-३ स्थितबाट प्रहरीले प्रतिवन्धित लागुऔषध ब्राउन सुगर सहित १ जनालाई पक्राउ गरेको छ । बुधवार राती बिशेष सुचनाको आधारमा जिल्ला प्रहरी कार्यालय झापा र इलाका प्रहरी कार्यालय सुरुङ्गाबाट खटिएको प्रहरी टोलीले बिर्तामोड नगरपालिका-४ घर भई कन्काई नगरपालिका-३ स्थितमा डेरा गरी बस्दै आएका सुमन चौधरीको कोठामा खानतलासी गर्दा २४ […]
विराटनगर, माघ ११ गते । आवासको समस्या झेल्नुपरेको अवस्थालाई ध्यानमा राखेर एक यूवाले एनपीरूम डट कम वेभसाइट र मोबाईल एप्लिकेशन लन्च गरेकाे छ । नेपाल पत्रकार महासंघ माेरंगकाे सभाहलमा पत्रकार सम्मेलन गरी हिरालाल चौधरी कम्प्यूटर सव इन्जीनियरले लन्च गरेकाे हाे । जनघनत्व बढ्दै गएसगै मानिसहरु अध्यन र रोजगारीको सिलसिलामा एकठाउँबाट अर्को ठाउँ आउजाउ तथा बसोबास […]
विराटनगर, माघ ११ गते । कलाकार सम्मान प्रतिष्ठान तदर्थ समिति विराटनगरले संगित सृजनाकर्मी चन्द्र थापालाई सम्मानित गर्ने भएकाे छ । प्रतिष्ठान तदर्थ समितिका संयाेजक इन्द्र बहादुर परियारले पत्रकार सम्मेलन गरी आफ्नो अग्रज कलाकारको सम्मानको लागि कलाकारहरु एकजुट भई आफैले रकम जुटाई उँहालाई नगद राशि २५ हजार नगद सहित सम्मान पत्रद्वारा यही माघ १४ गते शनिवार […]
विराटनगर, माघ १० गते । आन्तरिक पर्यटनको बृद्धि हुने एवं समाजमा स्पोर्ट मेन स्प्रिट को पनि विकास हुने सोचका साथ विराटनगर राउण्ड टेवल नं. ५ ले नौलो प्रकारको कार र्याली गर्ने भएका छ । उक्त कार ¥याली ३५ देखि ४० लाखको लगानीमा फागुण २६ गते आयोजना गर्ने कुरा टेवल नं. ५ का अध्यक्ष टेबलर ऋषभ […]
विराटनगर, माघ ३ गते । आइतबार भएको जहाज दुर्घटनामा ज्यान गुमाउने मृतकको चिरशान्तिको कामना गर्दै बिराटनगर स्थित महेन्द्र चोकमा दीप प्रज्वलन गरिएकाे छ । साे दिप प्रज्वलन वृहत् मधेशी नागरीक समनज, नेपाल वैश्य सेवा संघ मोरङ्ग, नेपाल सोनार समाज, बलभद्र सेवा समिति, भिलेज नेपाल र लायन्स क्लब परिवारकाे सहभागीता रहेकाे थियाे । मृतआत्माको चिरशान्तिको कामना […]
विराटनगर, पुस २७ गते । पत्रकारहरूको सञ्चारकर्मी सञ्चार सहकारी संस्था लिमिटेडमा सर्वसम नयाँ संचालक समिति गठन गरेका छन । सहकारीको ११ औँ साधारण सभाकाे बन्दसत्रबाट गठन भएकाे संचालक समितिकाे अध्यक्षमा पत्रकार दिपक दाहाल, उपाध्यक्षमा महाप्रसाद खतिवडा, सचिवमा विजयहरि खतिवडा र कोषाध्यक्षमा चिना थापा सर्वसम्मतिले चयन भएका छन् । त्यसैगरी, सदस्यहरूमा बाबुराम भण्डारी, शान्ति दाहाल, मुकेश […]
क्राइम अपरेशन साप्ताहिक
बिराटनगर महानगरपालिका वडा न. ८ प्रगतिटोल
०२१-४१५३२४, ९८४२०२७१४२, ९८०७३५२२१३
Email: [email protected]