
विराटनगर, मंसिर ४ गते । प्रतिनिधीसभा र प्रदेशसभा तर्फ प्रदेश नं. १ मा भएको मतदानमा सबभन्दा बढी मत मोरंग जिल्लामा ६४ प्रतिशत खसेको छ भने सबभन्दा कम सोलुखुम्बु जिल्लामा ५० प्रतिशत मत खसेको छ । प्रदेश १ मा रहेको १४ जिल्ला मध्ये ताप्लेजुगमा ५५ प्रतिशत, झापामा ६० प्रतिशत, संखुवासभामा ५१ प्रतिशत, तेहथुम ५८ प्रतिशत, धनकुटामा […]
सिरहा, मंसिर ४ गते । दुई पक्षका कार्यकर्ताबीच विवाद बढ्दा सिराहामा मत पेटिका खोसाखोसको अवस्था आएको छ । त्यसपछि प्रहरीले स्थितिलाई नियन्त्रणमा लिन गोली चलाएको छ । सिराहाको कर्जन्हा नगरपालिकाका वडानम्बर ६ मिर्चैयास्थित जनता मावि बडहरामाल बुथमा गोली चलेको हो । जनता समाजवादी पार्टी (जसपा) र नेकपा (एकीकृत समाजवादी) का कार्यकर्ताबीच मतपेटिका खोसाखोस हुन थालेपछि […]
रौतहट, मंसिर ४ गते । रौतहटको गुजारा नगरपालिका–४ को एक मतदान केन्द्रमा सत्तारुढ गठबन्धन र नेकपा एमाले नेतृत्वको गठबन्धनका कार्यकर्ताबीच झडप भएपछि प्रहरीले गोली चलाएको छ । मतदान केन्द्र बाहिर दुई पक्षबीच झडप भएपछि प्रहरीले एक राउण्ड हवाई फायर गरेको जिल्ला प्रहरी प्रमुख एसपी वीरबहादुर बुढामगरले जानकारी दिए ।
विराटनगर, मंसिर ४ गते । प्रमुख निर्वाचन आयुक्त दिनेश थपलियाले प्रदेश तथा प्रतिनिधिसभा चुनावको मतदान सकिएर मतपेपटका संकलन भएपछि आजै मतगणना सुरु हुने बताएका छन् । भक्तपुरको लोकन्थलीस्थित युनिक नेपाल एकेडेमी मतदान केन्द्रबाट मतदान गरिसकेपछि सञ्चारकर्मीसँग कुरा गर्दै प्रमुख आयुक्त थपलियाले मतपरिणाम छिटोभन्दा छिटो सार्वजनिक गर्ने तयारीमा आयोग रहेको बताए । ‘बेलुका मतदान सकिनेबित्तिकै सबै […]
हिरालाल साह विराटनगर, मंसिर १ गते । नेपाली कांग्रेस केन्द्रीय सदस्य तथा मोरङ क्षेत्र नम्बर ५(२) प्रदेशसभा सदस्यका उम्मेदवार अमृत अर्यालले निरन्तरकाे प्रयत्न र प्रयासबाट राजनीति सफल हुन्छ भन्नेमा बिश्वस्त छन । मधेस आन्दोलनको बेला उपेन्द्र यादवले मलाई १७ हजार मतले जित्नुभएकाे थियोे। तर पछि अर्को चुनावमा मैले साढे चार हजार मत फरकले जितेको थिए […]
विराटनगर, कार्तिक ३० गते । नेपाली कांग्रेस र माअाेवादी लगायतका पार्टी परित्याग गरी नेपाल कम्युनिस्ट पार्टी (एमालेमा) प्रवेश गरेका छन । विरटनगरकाे भूमिप्रशासन चाैकमा भएकाे पार्टी प्रवेश तथा काेण सभाका प्रमुख अतिथी तथा मारंग क्षेत्र नं. ६ ख का प्रदेशसभा सदस्य उम्मेदवार पर्शुराम बस्नेतले एमालेमा प्रवेश गरेकाहरूलाई फुलमाला र अविर लगाएर स्वागत सम्मान गरेकाे हाे […]
हिरालाल साह बिराटनगर, कार्तिक २९ गते । मंसिर ४ गते हुने निर्वाचनको अन्तिम तिर उम्मेदवारहरुले प्रचार प्रसारलाई तिब्र बनाएका छन् । मोरङ क्षेत्र नं. ५ प्रतिनिधिसभा सदस्यका स्वतन्त्र उम्मेदवार योगेन्द्र मंडलले रंगेली नगरपालिका तथा धनपाल गाउँपालिकामा हजारौं युवाहरूको स्वस्फूर्त नगर तथा गाउँपालिकामा र्याली मार्फत घ दैलोमा व्यस्त छन् । जनताको बिचमा बेरोजगारी समस्या समाधान, किसानलाई […]
क्राइम अपरेशन साप्ताहिक
बिराटनगर महानगरपालिका वडा न. ८ प्रगतिटोल
०२१-४१५३२४, ९८४२०२७१४२, ९८०७३५२२१३
Email: [email protected]