
विराटनगर, कार्तिक २५ गते । विराटनगर महानगरपालिका वडा नम्बर ८ ले घरघरमै पुगेर ज्येष्ठ नागरिकहरुको निःशुल्क स्वास्थ्य जाँच सुरु गरेका छन । वडाले बिहीबारदेखि घरघरमै पुगेर वडाभित्रका ज्येष्ठ नागरिकको स्वास्थ्य जाँच सुरु गरेको हो । स्वास्थ्य स्वयम्सेविकाहरु मार्फत ज्येष्ठ नागरिकको स्वास्थ्य जाँच सुरु गरिएको वडाध्यक्ष राम पोखरेलले जानकारी दिनुभयो । ज्येष्ठ नागरिकको सुगर, प्रेसर लगायत […]
विराटनगर, कार्तिक २५ गते । मंसिर ४ गते हुने प्रतिनिधीसभा र प्रदेशसभा सदस्यको लागि हुने निर्वाचनमा मोरंग क्षेत्र नं. ६ मा सत्तारुढ दल नेपाली काँग्रेस र नेपाल कम्युनिष्ट पार्टी (एमाले) बीच प्रतिस्पर्धा हुने देखिन्छ । मोरंग क्षेत्र नं. ६ मा ३ स्वतन्त्र सहित १५ जनाको प्रतिनीधिसभा तर्फ उम्मेदवारी परेको छ । जसमध्ये नेकपा (एमाले) पार्टी […]
विराटनगर, कार्तिक २४ गते । प्रमुख प्रतिपक्ष दल नेकपा (एमाले) यतिबेला आफ्ना विशिष्ठ कार्ययोजनाका साथ निर्वाचनको तयारीमा जुटेका छन् । मङ्सिर ४ गते हुन गइरहेको आम चुनावमा वहुमत ल्याएर अध्यक्ष केपी ओलीको नेतृत्वमा एकल सरकार बनाउने अभिष्ट प्राप्तिको अभियानमा सरिक हुँदै एमाले जन यतिखेर मतदाता सामु पुगेका छन् । जनतासँको जम्काभेटमा केही आक्रोस र केही […]
विराटनगर, कार्तिक २४ गते । मोरंग क्षेत्र नं. ५ वाट प्रतिनिधीसभा सदस्यका लागि स्वतन्त्र उम्मेदवार जीवन विकास समाजका संस्थापक अध्यक्ष जोगी मण्डल (जोगी सर) ले चुनावी अभियानलाई तिब्र बनाएका छन् । जोगी मण्डलले आफ्ना साथी भाई, इष्टमित्र, शुभचिन्तकहरुको साथ लिएर आममतदातको घर दैलोमा पुगरे आफूले पाएको चुनाव चिन्ह ट्युवेल (कल) मा मतदान गरी विजय गराउन […]
विराटनगर, कार्तिक २४ गते । मृगौला पिडित श्रीमानको जीवन रक्षाका लागि श्रीमति अनारवती कुमारी चौधरीले समाजिक संघ, संस्था, नागरिक समाज र मनकारी मन भएकाहरुसंग सहयोग गर्न आग्रह गरेकी छिन् । नेपाल पत्रकार महासंघ विराटनगरमा पत्रकार सम्मेलन गरी मोरंग जिल्ला बुढी गंगा गाउँपालिका वडा नं. ६ तिलाठे टोल बस्ने चौधरीले भने मेरो श्रीमान् राजकुमार सुतिहारको विगत […]
विराटनगर, कार्तिक २१ गते । मोरङ क्षेत्र नम्बर ६ बाट प्रतिनिधिसभा सदस्यका लागि बाम–लोकतान्त्रिक गठबन्धनका साझा उम्मेदवार डा. शेखर कोइरालाको पक्षमा माहोल बनाउन युवादेखि वृद्धसम्म लागि परेका छन् । मोरङ बूढीगंगा गाउँपालिका–७ का शम्भु चौधरी पहिलोपटक यसपालि मतदान गर्दैछन् । तर उनले डा. शेखर कोइरालालाई मतदान गर्ने मनस्थिति बनाइसकेका छन् । “डा. शेखर कोइराला मलाई […]
विराटनगर, कार्तिक २१ गते । मोरङ क्षेत्र नं. ४ (ख) प्रदेशसभा सदस्यका लागि नेकपा (एमाले) तर्फका उम्मेदवार जीवन घिमिरेले निर्वाचन क्षेत्रमा चुनावी अभियानलाई तीव्र बनाएका छन् । घिमिरेले कटहरीका गाउँपालिका वडा नं. १, २ र ३ र विराटनगर महानगरपालिका वडा नं. १, २, ३, ८, १०, मा घरदैलो, टोलभेला तथा मतदातारुलाई घर, वाटो घाटोमा भेटघाट […]
क्राइम अपरेशन साप्ताहिक
बिराटनगर महानगरपालिका वडा न. ८ प्रगतिटोल
०२१-४१५३२४, ९८४२०२७१४२, ९८०७३५२२१३
Email: [email protected]