राष्ट्र र समाजप्रति समर्पित यूवा तयारी गर्न आवश्यक

विराटनगर, पुस १ गते । राष्ट्र र समाजप्रति समर्पित यूवा तयारी गर्न मुलुकको लागि आवश्यक रहेको प्राज्ञिक विद्यार्थी परिषद् नेपाल, प्रदेश १ र मधेश प्रदेश संगठन सचिव विष्णु प्रसाद पंगेनीले वताउनु भएको छ । प्राज्ञिक विद्यार्थी परिषद्, नेपालको केन्द्रीय कार्यकारिणी समितिको मंसिर २२, २३ र २४ गते भक्तपुरमा सम्पन्न बैठकले पारित गरेको प्रस्तावहरुको बारेका जानकारी […]

उत्पादक र उपभोक्ता बीच अन्तर सम्वन्ध कायम हुने ः राष्ट्रपति भण्डारी

विराटनगर, मंसिर २९ गते । विशिष्ठ प्रकारका कृषि तथा औद्योगिक प्रदर्शनीहरुले उत्पादक र उपभोक्ता बीच अन्तर सम्वन्ध कायम गर्ने प्रमुख अतिथी राष्टिपति विद्यादेवी भण्डारीले वताएकी छन् । उक्त कुरा उद्योग संगठन मोरंगको आयोजनमा हुन लागेको विराट एक्सपोको दियोमा वत्ती बालेर समुद्घाटन गर्दै राष्ट्रिपति भण्डारीले सो कुरा वताएकी छन् । सोही अवसरमा भण्डारीले भने विराटनगरले औद्योगिक […]

पाैष १ गते देखि प्याब्सन विराट कप फुटबल टुर्नामेन्ट

विरटनगर, मंसिर २८ गते “फुटबलमा नयाँ आयामको लागि, प्याव्सनको सान र गौरवको लागि प्याव्सन विराट कप “भन्ने नाराको साथ पाैष १ गते देखि प्याब्सन विराट कप फुटबल टुर्नामेन्ट हुने भएकाे छ । उक्त कुरा नेपाल पत्रकार महासंघ मा्ेरंग शाखाकाे सभाहलमा पत्रकार सम्मेलन गरी प्याब्सन विराटनगर अध्यक्ष माेहन बुढाथोकीले जानकारी गराउनु भयाे ।विद्यार्थीहरूलाई फुटबल खेल प्रति […]

महानिरीक्षक सिंहद्वारा जिल्ला प्रहरी कार्यालय सोलुको निरीक्षण

बिराटनगर, मंसिर २० गते । नेपाल प्रहरीका संगठन प्रमुख प्रहरी महानिरीक्षक धिरज प्रताप सिंहले जिल्ला प्रहरी कार्यालय सोलुको निरीक्षण भ्रमण गर्नु भएको छ ।निरीक्षण भ्रमणको क्रममा वहाँले कार्यालय तथा सम्पुर्ण शाखाहरु समेतको निरीक्षण गर्नु भई कार्यरत प्रहरी अधिकृत तथा जवानहरुलाई निर्देशन दिनु भएको थियो । निर्देशनको क्रममा वहाँले प्रहरी ऐन तथा नियमावलीमा भएका व्यवस्थालाई अक्षरस […]

उदयपुरका पत्रकार राईलाई तत्काल रिहा गर्न माग

विराटनगर, १९ मंसिर । उदयपुरका पत्रकार गजेन्द्र राईलाई तत्काल रिहा गर्न माग गर्दै नेपाल पत्रकार महासंघ मोरङको नेतृत्वमा आज प्रमुख जिल्ला अधिकारी मार्फत गृहमन्त्रीको ध्यानाकर्षण गराएको छ । पत्रकार महासंघ मोरङका अध्यक्ष संजीव खनाल, प्रेस युनियनका अध्यक्ष भोजराज बस्नेत, प्रेस चौतारी अध्यक्ष सुदीप कोइराला, प्रेस सेन्टरका अध्यक्ष अर्जुन आचार्य लगायत पत्रकारका विभिन्न संगठनले संयुक्त रुपमा […]

विद्यालयको प्रगति एवम् उन्नतीकाे लागि पूर्व विद्यार्थी हरूलाई सहभागी आह्वान

विराटनगर, मंसिर १९ गते । विराटनगर महानगरपालिका वडा नं. २ मा रहेकाे जनता माघ्यमिक विद्यालयको प्रगति एवम् उन्नतीकाे लागि मंसिर २४ गते सहभागी हुन पुर्व विद्यार्थी संघले आह्वान गरेका छन । भवि कार्य योजनाहरू २०७२ सालको सरस्वती पूजा भव्यताको साथ मनाउने र विद्यालय प्राङ्गण भित्र श्री सरस्वती माताको मूर्ति स्थापना गरिने, विद्यालयको ७० वर्षे इतिहास […]

दोलखामा माओवाकी केन्द्रका उम्मेदवार कार्कीको अग्रता

विराटनगर, मंसिर १९ गते । दोलखामा सत्ता गठबन्धनका उम्मेदवार गंगा कार्कीले अग्रता अग्रता कायमै राखेका छन् । पछिल्लो मत परिणाम अनुसार माओवादी केन्द्रका उम्मेदवार कार्कीले ३५ हजार ७९० मत पाएका छन् भने उनका प्रतिस्पर्धी नेकपा एमालेका बालकृष्ण शिवाकोटीले ३४ हजार ५९५ मत ल्याएका छन् । ८१ हजार ८८ मत गणना हुँदा कार्कीले अग्रता बढाएका हुन् […]

सम्पर्क

क्राइम अपरेशन साप्ताहिक

बिराटनगर महानगरपालिका वडा न. ८ प्रगतिटोल

०२१-४१५३२४, ९८४२०२७१४२, ९८०७३५२२१३

Email: [email protected]