
विराटनगर, मंसिर १६ गते । सामाजिक सद्भावकाे लागि राजवंशी समुदायले हुधुरधुरा जात्रा गरेका छन । राजवंशी समुदायकाे संस्कृति संरक्षण तथा विकास केन्द्र कटहरि द्वारा हुधुरधुरा जात्रा अर्थात सामाजिक सद्भाव यात्रा र्याली निकालिएको छ । रासविस सम्पर्क कार्यालय कटहरि वाट र्यालि निकाली । कटहरि गाउँपालिका बजार परिक्रमा गरिएको थियो । उक्त जात्रामा झापा, माेरङ , सुनसरी […]
विराटनगर, मंसिर १५ गते । नेपाल उद्योग परिसंघ प्रदेश नं. १ ले अगामी माघ १९ गते देखि २८ गते सम्म गर्न गई रहेको सीएनआई एक्सपो प्रदर्शनिलाई भव्य बनाउन परिसंघका अध्यक्ष भीम घिमिरेको नेतृत्वमा काठमाण्डौमा रहेको टोलीले विभिन्न चरणका छलफल गरी समझदारी समेत गरेका छन् । नेपाल उद्योग परिसंघ केन्द्रिय कार्य समितिमा आयोजित प्रथम चरणको समारोहमा […]
विराटनगर, मंसिर १५ गते । नेपाली युवा उद्यमी मंच विराटनगर च्याप्टरको आयोजनामा एनवाईएफ आइडिया कन्टेन्स हुने भएकाे छ । नेपाली युवा उद्यमी मंच विराटनगर च्याप्टरले युवाहरुलाई उद्यमशिलता विकास तर्फ उन्मुख गराई स्वरोजगारका माध्यमबाट राष्ट्रिय आर्थिक विकासमा टेवा पुयाउने उद्देश्यका साथ स्थापना कालदेखि उद्यमशिलता विकास प्रवर्द्धनका लागि विभिन्न कार्यक्रम संचालन गर्दै आईरहेको आईरहेकाेे छ । उद्यमशिलताको […]
विराटनगर, मंसिर १४ गते । मोरंग व्यापार संघ, उद्योग संगठन मोरंग र नेपाल उद्योग परिसंघ प्रदेश नं. १ ले संयुक्त रुपमो देशमा देखिएको अर्थतन्त्रको संकट हल गर्न राष्ट्र बैंकले जारी गरेको मौद्रिक नीति संशोधन गर्न माग गरेका छन् । व्यापार संघ मोरंगको हलमा पत्रकार सम्मेलन गर्दै उनीहरूले विभिन्न ६ बुँदे माग गरेका छन् । आफूहरूको […]
विराटनगर, मंसिर १४ गते । विराटनगर महानगरपालिका वडा नं. ८ का आधा दर्जन बढी सडकको स्तरोन्नती शुरु गरिएका छन । केही सडक स्तरोन्नतीकाे काम शुरू भएकाे र केहीका लागि टेन्डरको प्रकृयामा रहेको वडाध्यक्ष राम पोखरेलले जानकारी गराउनु भयाे । अध्यक्ष पाेखरेलका अनुसार ८ वटा सडकको स्तरोन्नती चालु आर्थिक वर्ष भित्रमा सम्पन्न हुने छ । वडा […]
विराटनगर, मंसिर १४ गते । आउँदो मंसिर १६ गते शुक्रबार विराटनगरमा मानवताका लागि सांगीतिक यात्रा ‘नेपथ्य लाइभ कन्सर्ट’ आयोजना हुने भएको छ । नेपाल पत्रकार महासंका सभाहलमा पत्रकार सम्मेलनकाे आयाेजना गरी कार्यक्रम संयाेजक राजन खत्रीले जानकारी गराउनु भयाे । एक दशकदेखि सडकपेटी एवं सार्वजनिक स्थलमा भेटिएका सहयोगापेक्षी सडकआश्रित मानवहरूको उद्धार गर्दै आइरहेको मानवसेवा आश्रमले मानवीयताको […]
बिराटनगर, मंसिर ११ गते । १ नम्बर प्रदेश प्रहरी कार्यालय बिराटनगरको रिट समुहबाट खटिएको प्रहरी टोलीले ४ जना फरार प्रतिवादीहरुलाई पक्राउ गरेको छ । सम्मानित सुनसरी जिल्ला अदालतको २०७९ अषाढ १७ गतेको फैसला आदेशले हात–हतियार खरखजना मुद्धामा ५ महिना ६ दिन कैद र ५ हजार रुपैँया जरिवाना तोकिएका धरान उप–महानगरपालिका ६ का ३२ बर्षिय मनि […]
क्राइम अपरेशन साप्ताहिक
बिराटनगर महानगरपालिका वडा न. ८ प्रगतिटोल
०२१-४१५३२४, ९८४२०२७१४२, ९८०७३५२२१३
Email: [email protected]