
विराटनगर, पौष ५ गते । मोरङको बिराटनगर महानगरपालिका वडा नं. १४ झट्याई बस्ने राजेश तत्माको घरमा आगलागी हुँदा १ जनाको मृत्यु भएको छ भने २ जना घाईते भएका छन् । तत्माको बाँसको टाटीको गाह्रो र टिनको छाना भएको एक तले कच्ची घरमा अचानक आगलागी हुँदा राजेश तत्माको १४ बर्षीय छोरा रविन दाश तत्माको जलेर मृत्यु […]
काठमाण्डौ पौष ५ गते । प्रधानमन्त्री केपी शर्मा ओलीको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले संसद विघटन गरी आम निर्वाचनको मिति समेत तोकिएको छ । मन्त्रिपरिषद् बैठकपछि प्रधानमन्त्री ओलीले संसद विघटन गर्ने प्रस्ताव राष्ट्रपतिसमक्ष लगेका थिए । संसद विघटनको प्रस्तावको मन्त्रीहरूबाटै विरोध भएको थियो भने सत्तारुढ र विपक्षी दलहरुले समेत संविधानविपरीत भएको बताएका थिए । तर राष्ट्रपति […]
राजेश कुमार राजवंशी विराटनगर, पौष २ गते । । मोरङको मिक्लाजुङमा नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेकपाले सुराकीको आरोप लगाउँदै हत्या गरिएका शिक्षक राजेन्द्रकुमार श्रेष्ठको निर्मम यातना पछि भिभत्स हत्षा भएको मानव अधिकार कर्मी संचारकर्मीहरुले प्रतिवेदनमा खुलाएको छ । मानव अधिकारकर्मी तथा संचारकर्मीहरुको टोलीले मंसिर २३ गते मोरंगको मिक्लाजुङ्ग गाउँपालिका वडा नं. बर्खे भन्ने स्थानमा रहेको […]
विराटनगर, मंसिर ३० गते । मोरङको सुनवर्सी नगरपालिका वडा नं. २ अमरदहमा रहेको पारस किराना पसलमा आगलागी हुँदा अन्दाजी १ करोड ५० लाख बराबरको क्षति भएको छ । रातीको समयमा पारस साहले संचालन गरेको किराना पसल, पसल रहेको घर र पछाडी रहेको अर्को घर समेतमा अचानक आगलागी हुँदा घर भित्र रहेको नगद २० लाख, सुन […]
सुनसरी,मंसिर २९ गते । गहूंमा पानी हाल्न खेतमा गएको एकजनालाई हात्तीको आक्रमणले मृत्यु भएको छ । मृत्यु हुनेमा सुनसरीको कोशी गाँउपालिका वडा नं. ६ सुकुम्बासी टोल बस्ने ३२ बर्षीय प्रमोद यादव रहेको छ । आफ्नै गँहुबारीमा पानी लगाउन जाने क्रममा यादवलाई एक्कासी जंगली हात्तीले आक्रमण गर्दा उनको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सुनसरीले जनाएको […]
रंगेली, मंसिर ११ गते । जगली हरिण जंगलभन्दा बाहिर आई चरी रहेको अवस्थामा फेलापरी सब डिभिजन वन कार्यालय रंगेलीमा बुझाएका छ । प्रदेश नं. १ मोरंग जिल्लाको पुरानो सदर मुकाम हालको रंगेली नगरपालिका वडा नं. दौलतपुर स्थित शिव कुमार मण्डलको पोखरी छेउमा चरी रहेको एक हरिणलाई स्थानीहरुले नियन्त्रण लिई राखेको भन्ने जानकारी ईलाका प्रहरी कार्यालय […]
विराटनगर, मंसिर ७ गते । मोरङ रतुवामाई नगरपालिका वडा नं ८ स्थित सागर बर्तौलाको घरमा हार जित हुने गरी खाल थापी जुवा तास खेल्ने खेलाउने १६ जना जुवाडेहरुलाई नगद सहित प्रहरीले पक्राउ गरेको छ । गोप्य सूचनाको आधारमा जिल्ला प्रहरी कार्यालय मोरङ विराटनगरबाट खटिएको प्रहरी टोली निम्न बमोजिमका १६ जना मानिसहरु खाल थापी जुवा तास […]
क्राइम अपरेशन साप्ताहिक
बिराटनगर महानगरपालिका वडा न. ८ प्रगतिटोल
०२१-४१५३२४, ९८४२०२७१४२, ९८०७३५२२१३
Email: [email protected]