
विराटनगर फाल्गुन २७ गते । चार जिल्ला मोरङ, सुनसरी, झापा र उदयपुरको विभिन्न स्थानहरुबाट प्रतिबन्धित लागूऔषध सहित १५ जनालाई प्रहरीले पक्राउ गरेको छ । साेमबार वडा प्रहरी कार्यालय भद्रपुर र लागु औषध नियन्त्रण ब्यूरो काकरभिट्टाबाट खटिएको प्रहरी टोलीले झापा नगरपालिका-५ स्थितमा चेकजाँचको क्रममा झापा हल्दिबारी गाँउपालिका-१ का ३० का तोयनाथ वास्कोटा, २२ बर्षीय निश्चल खत्रीलाई […]
विराटनगर, फागुन २३ गते । उर्लावारी, नवलपरासी र दमकबाट चोरी भएको ३२ थान मोवाइल प्रहरीको संयुक्त टोलीले बरामद गरेका छन् । कोशी प्रदेश प्रहरी कार्यालयको प्रादेशिक अनुसन्धान समुह तथा जिल्ला प्रहरी कार्यालय मोरङ, इलाका प्रहरी कार्यालय पथरी र इलाका प्रहरी कार्यालय उर्लाबारीबाट संयुक्तरुपमा परिचालन भएको प्रहरी टोलीले चोरी भएको मोवायल बरामद गरको हो । माघ […]
अजय मिश्रा/कपिलवस्तु, फाल्गुन १९ गते । यात्रुबाहक बसको सिटमुनी अवैध लत्ताकपडा र ड्राईफुड लगायतका समानहरू सशस्त्र प्रहरी बल, नेपाल प्रस्तावित सीमा सुरक्षा गुल्म कृष्णनगरले बरामद गरेका छन । नगरपालिका-२ ब्यारियर स्थित चेकपोस्टमा बिशेष सुचनाको आधारमा कृष्णनगर देखी चन्द्रौटा चल्ने यात्रुबाहक बसको सिटमुनी अवैध लत्ताकपडा र ड्राईफुड बरामद उक्त बक्स भित्र (साडी,लेडिज सुट, कुर्ता सुर्वाल,लेडिज अण्डर […]
बिराटनगर, फाल्गुन ९ गते । कोशी प्रदेशको बिभिन्न स्थानहरुबाट लागुऔषध सहित १२ जनालाई प्रहरीले पक्राउ गरेको छ । विहीवार मोरङको बेलबारी नगरपालिका-८ स्थितमा प्रहरी चौकी बाहुनीगराबाट खटिएको प्रहरी टोलीले चेकजाँचको क्रममा बेलबारी-८ का २९ बर्षीय श्याम पुकार साह र २२ बर्षीय संगम महत्तोलाई ब्राउन सुगर ७०० मिलिग्राम सहित नियन्त्रणमा लिएको छ भने झापाको बिर्तामोड नगरपालिका-५ […]
उदयपुर, फाल्गुन ४ गते । उदयपुरको त्रियुगा नगरपालिका-१३ स्थितबाट जुवा तास खेल्ने १२ जनाको समुहलाई प्रहरीले पक्राउ गरेको छ । शनिबार स्थानीय ४५ बर्षीय राम प्रसाद राईको घरमा जुवा तास खेली रहेको भन्ने गोप्य सुचनाको आधारमा तत्काल जिल्ला प्रहरी कार्यालय उदयपुरबाट खटिएको प्रहरी टोलीले जुवा तास खेलिरहेको अवस्थामा घर धनी राम प्रसाद राई सहत १२ […]
कृष्णनगर, माघ २९ गते । कृष्णनगर कपिलवस्तुको लिंकगेटबाट लागुऔषध सहपत २ जनालाई प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय कृष्णनगर कपिलवस्तुले सोमवार जिल्ला कपिलवस्तु कृष्णनगर नगरपालिका वडा नं.०२ लिंकगेट स्थितमा खटिएको प्रहरी टोलीले लागु औषधब्राउन सुगर सहित व्यक्तिलाई प्रहरीले पक्राउ गर्न सफल भएको थियो । पक्राउ पर्नेमा भारतबाट नेपालतर्फ आउदै गरेको भारतीय नंम्बर प्लेट […]
विराटनगर, माघ २३ गते । झापाको कनकाई नगरपालिका-४ स्थितबाट लागूऔषध ओसार पसारमा संलग्न रहेका २ जनालाई प्रहरीले गोली प्रहार गरी पक्राउ गरेकाेछ । मंगलवार लागुऔषध ओसार पसार भईरहेको भन्ने विशेष सुचनाको आधारमा लागूऔषध नियन्त्रण व्युरो काँकरभिट्टा र इलाका प्रहरी कार्यालय सुरुङ्गाबाट खटिएको प्रहरी टोलीले कनकाई नगरपालिका-४ स्थित कुमरखोद-सुरुङगा भित्री सडक खण्डमा चेकजाँचको क्रममा २ जना […]
क्राइम अपरेशन साप्ताहिक
बिराटनगर महानगरपालिका वडा न. ८ प्रगतिटोल
०२१-४१५३२४, ९८४२०२७१४२, ९८०७३५२२१३
Email: [email protected]