हतियार प्रहार गरी लाखौको धनमाल लुटपाट गर्ने प्रहरीको फन्दामा

सुनसरी, बैशाख २६ गते । धारिलो हतियारले प्रहार गरी गम्भीर घाईते बनाई नगद र गरगहना लुट्ने समुह प्रहरीको फन्दामा परेका छन् । सुनसरीको धरान उपमहानगर पालिका वडा नं. १५ पुर्वेली पथबाट एक घरधनीलाई धारिलो हतियारले प्रहार गरी गम्भीर घाईते बनाई नगद र गरगहना लुट्ने समुह पक्राउ परेको हो । पक्राउ पर्नेमा मोरङ पथरी नगरपालिका वडा […]

मादक पदार्थ सेवन गरी झगडा गर्दा एकको मृत्यु

ओखलढुंगा, बैशाख २६ गते । मादक पदार्थ सेवन गरि झैझगाडा हुँदा एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा ओखलढुङगा खजिदेम्बा गाऊपालिका वडा नं. १ आरुबोट का ६० बर्षीय महेस कुमार खड्का रहेको छ । शनिबार बेलुका सोही स्थान का ५० बर्षीय प्रेम वहादुर सुनुवार र खड्का बिच मादक पदार्थ सेवन गरी कुटाकुट हुँदा खड्काको […]

सुनसरी र मोरंगबाट लागुऔषध सहित चार जना पक्राउ

बिराटनगर, बैशाख १६ गते । सुनसरी र मोरंगको विभिन्न स्थानवाट लागु औषध सहित चारजनालाई प्रहरीले पक्राउ गरेको छ । घटनको विवरण अनुसार सुनसरीको धरान उप–महानगरपालिका वडा नं. ८ तिनकुनेबाट नियन्त्रीत लागुऔषध ट्याब्लेट सहित १ जना पक्राउ परेको छ । ईलाका प्रहरी कार्यालय धरानबाट चेकजाँचमा खटिएको प्रहरी टोलीले धरान उपमहानगर पालिका वडा नं. ९ का ३५ […]

शिकार खेल्दा आफ्नै साथीले चलाएको गोली लागी मृत्यु

बिराटनगर, बैशाख–१२ गते । मोरङ केराबारी गाउँपालिका वडा नं. ३ का ३२ बर्षीय हस्त वहादुर राई शिकार खेल्दा आफ्नै साथीले चलाएको भरुवा बन्दुकको गोली लागी मृत्यु भएको खुलेको छ । बैशाख ८ गते साँझ उनि सोही स्थानमा रहेको बाँसघारी खोप सरकारी राष्ट्रिय बन जंगलमा सोही स्थानका ३७ बर्षीय गजेन्द्र राई र २६ बर्षीय रुबिन लिम्बुसंग […]

१३ लाख भन्दा बढीको भन्सार छली गरी ल्याएको लत्ताकपडा परामद

सुनसरी, बैशाख ९ गते । सुनसरीको ईटहरी उपमहानगर पालिका वडा नं. ९ स्थित राजमार्गबाट अबैध रुपमा भन्सार छली गरी ल्याएको करिव १३ लाख ४२ हजार ७ सय ५० रुपैया बराबरको लत्ताकपडाहरु परामद गरिएको छ । बिशेष सुराकका आधारमा ईलाका प्रहरी कार्यालय ईटहरीबाट खटिएको प्रहरी टोलीले राजमार्गबाट को १ख १७९० नम्बरको ट्रक नियन्त्रणमा लिई चेकजाँच गर्दा […]

नक्कली नागरिकता बनाई जग्गा ठगी गर्ने गिरोह प्रहरीको फन्दामा

बिराटनगर, बैशाख ९ गते । मृत्यु भएको व्यक्तिको नक्कली नागरिकता खडा गरी जग्गा ठगी गर्ने गिरोह प्रहरीको फन्दामा परेको छ । घटनाको विवरण अनुसार जिल्ला झापा बिर्तामोडका स्वर्गिय टुंग बहादुर बस्नेतको नाममा रहेको जग्गा ठगी गर्ने उदेश्यले नक्कली टुंग बहादुर बस्नेत खडा गरी उनको नाममा रहेको जग्गा ठगी गर्ने गिरोहका १० जनालाई पक्राउ पक्राउ गरी […]

महेशपुरको ठाकुर खाजाघरबाट मोटरसाइकल चोरी

बिराटनगर, बैशाख ३ गते । कटहरी गाउँपालिका वडा नं. १ महेशपुरमा रहेको ठाकुर खाजा घरको अगाडी पार्किङ्गगरी राखिएको मोटर साईकल चोरी भएको छ । नयां वर्ष २०७८ र सिरुवा पर्वको उपलक्ष्यमा बैशाख २ गते बिराटनगर महानगरपालिका वडा नं. १ शंकर चौकबाट साथीहरु संग रमाईलो गर्न र खाजा खान गएका यूवाहरु मध्ये सुरेश कुमार कामतको मोटर […]

सम्पर्क

क्राइम अपरेशन साप्ताहिक

बिराटनगर महानगरपालिका वडा न. ८ प्रगतिटोल

०२१-४१५३२४, ९८४२०२७१४२, ९८०७३५२२१३

Email: [email protected]