लागूऔषध नाईटराभेट सहित १ जना पक्राउ

बिराटनगर चैत २८ गते । मोरङ बिराटनगर महानगरपालिका वडा नं. १५ हुलास चोक स्थितबाट १ जनालाई लागूऔषध नाईट्राभेट सहित पक्राउ गरिएको छ । पक्राउ पर्नेमा पथरी शनिश्चरे नगरपालिका वडा नं. ९ का २२ बर्षीय कुसुवार माझी रहेका छन् । उनलाई लागूऔषध नाईट्राभेट १ सय २१ चक्की सहित नियन्त्रणमा लिई अनुसन्धान भईरहेको ईलाका प्रहरी कार्यालय रानीले […]

सिलप्याक मदिरा सहित एक जना भारतिय पक्राउ

बिराटनगर, चैत्र २ गते । भारतको विहार राज्यको मटियारी ग्राम पंचायतका ३२ बर्षीय शिव लाल रायलाई बिभिन्न ब्राण्डका सिलप्याक मदिरा सहित पक्राउ गरिएको छ । ठुलो परीणामको मदिरा नेपालबाट भारत तर्फ चोरी निकाशी हुन लागेको भन्ने बिशेष सूचनाका आधारमा जिल्ला प्रहरी कार्यालय मोरङबाट खटिएको प्रहरी टोलीले मोरङको जहदा गाउँपालिका वडा नं. १ लंकाटोल स्थित रमेश […]

पेट्रोलियम पदार्थ अपचलन गरी राजश्व चुहावट गर्ने २ जना पक्राउ

बिराटनगर, चैत २ गते । पेट्रोलियम पदार्थ अपचलन गरी राजश्व चुहावट गर्ने दुई जनालाई प्रहरीले पक्राउ गरेको छ । शनिवार जिल्ला मोरङ विराटनगर महानगरपालिका वडा नं. ४ कन्चनबारी स्थितमा रहेको नेपाल आयल नियम १ नं. प्रदेश कार्यालयमा देश भारत जिल्ला अररिया मिरगन्ज बस्ने बर्ष २६ को मोहमद सजाद र बर्ष २१ को ईमरोज आलमलाई राजश्व […]

कर्तब्य ज्यान मुद्दाका फरार प्रतिवादी पक्राउ

विराटनगर, फाल्गुण १७ गते । कर्तब्य ज्यान मुद्दाका फरार रहेका प्रतिवादीलाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्ने प्रतिवादी जिल्ला मोरंग ग्रामथान गाउँपालिका वडा नं. ४ मोतीपुर बस्ने ३८ वर्षको ओम नारायण धामीलाई जिल्ला प्रहरी कार्यालय मोरंगवाट खटिएका टालीले बुढीगंगा गाउँपालिका वडा नं. २ वाईपास सडकवाट १६ गते आईतवार पक्राउ गरेको हो । २०७७ साल […]

एघार वर्षिय बालिकालाई जवरजस्ती करणी गरी फरार रहेको सरबरीया पक्राउ

बिराटनगर, फाल्गुण १६ गते । एक ११ बर्षिय बालिकालाई जबरजस्ती करणी गरी फरार रहेको जिल्ला मोरंग जहदा गाउँपालिका वडा नंं १ धुनिटोल बस्ने ४५ वर्षिय बोज भन्ने राजेन्द सरबरियालाई प्रहरीले पक्राउ गरेको छ । घटनामा संलग्न सरबरियालाई जिल्ला प्रहरी कार्यालय मोरङबाट खटिएको प्रहरी टोलीले फाल्गुण १५ गते सुनसरी साहेबगंज सिमा क्षेत्रबाट पक्राउ गरेको हो । […]

मानिसलाई बन्धक बनाई दश लाख फिरौती रकम माग गर्ने पक्राउ

विराटनगर, फागुन १६ गते । बिराटनगर महानगरपालिका वडा नं. १८ का २३ बर्षीय सुभाष कामतलाई बन्धक बनाई परिवारसंग १० लाख फिरौति रकम माग गर्ने ३ जनालाई जिल्ला प्रहरी कार्यालय मोरङले पक्राउ गरेको छ । पक्राउ पर्नेहरुमा बिराटनगर महानगरपालिका वडा नं. २० का २० बर्षीय रोहित पण्डित, वडा नं. १६ का २१ बर्षीय अजय यादव र […]

श्रीमतीको हत्या आरोपमा श्रीमान पक्राउ

झापा, फागुन ४ गते । भद्रपुर नगरपालिका वडा नं. ७ का ५८ बर्षीय साहेबा उराउ आफ्नै श्रीमतीको हत्या गरेको आरोपमा पक्राउ परेको छ । सोमवार उराउ र उनकी श्रीमती ६० बर्षीया फिल्सिता उराउ विच झै–झगडा हुँदा उराउले फिल्सितालाई टाँउकोमा ढुङ्गाले प्रहार गरी घाईते बनाएको थियो । उनको सोही राती मृत्यु भएको भनि आफन्तले वडा प्रहरी […]

सम्पर्क

क्राइम अपरेशन साप्ताहिक

बिराटनगर महानगरपालिका वडा न. ८ प्रगतिटोल

०२१-४१५३२४, ९८४२०२७१४२, ९८०७३५२२१३

Email: [email protected]