
अमित ठाकुर रौतहट, बैशाख ३० गते । जिल्ला प्रहरी कार्यालय रौतहटमा नयाँ प्रहरी प्रमुखमा एसपी दिलिप घिमिरे हाजिर भएपछि अपराध तथा तस्करी नियन्त्रण गरी राजस्व वृद्धिमा प्रहरीले अहम् भूमिका खेलिरहेको प्रहरी नायव उपरीक्षक एलिजा गिरीले बताएकी छिन्। गत चैतको अन्तिम साता रौतहट प्रहरी प्रमुखमा हाजिर भएपछि दर्जनौँ तस्करलाई तस्करीको सामानसहित पक्राउ गरी भन्सारमा बुझाएपछि प्रहरी नायव […]
विराटनगर, बैशाख २७ गते । जिल्ला मोरङ जहदा गाउँपालिका वडा नं. ३ हाथिबन्दाबाट २ सय १८ किलो १७५ ग्राम भएको १० बोरा गाँजा सहित एक जनालाई प्रहरीले पक्राउ गरेको छ । लागू औषध गाँजा ओसारपसार गरि रहेको भन्ने सूचनाको आधारमा जिल्ला प्रहरी कार्यालय विराटनगरबाट खटिएको टोलीले सो स्थानमा जाँदा एकान्त स्थलमा रहेको मकैबारीमा गहुँको भुषामा […]
विराटनगर, बैशाख २५ गते । सामाजिक संजाल फेसबुक मार्फत चिनजान भई फोनमा कुराकानी गरि विवाह गर्ने प्रलोभनमा पारी जबरजस्ती करणी गरी फरार रहेका एकजनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा जिल्ला तनहुँ भिमाद नगरपालिका वडा नं. २ स्थाई वतन भएको बर्ष ३७ को हिमाल मगर भन्ने अभिमान सिं आलेलाई जिल्ला प्रहरी कार्यालय ओखलढुंगाको सहयोगमा […]
झापा, बैशाख १० गते । झापा जिल्लाको बिभिन्न स्थानमा रहेको सहकारी संस्थामा चोरी गरेको आरोपमा दुई मोटर साईकल सहित ६ जनालाई प्रहरीले पक्राउ गरेका छन् । संलग्न रहेका ६ जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरुमा जिल्ला मकवानपुर ईन्द्रसरोबर गाउँपालिका–५ का ३० बर्षिय सोमलाल स्याङ्तान, २१ बर्षीय सुनिल भन्ने सन्त बहादुर स्याङ्तान, २२ बर्षीय […]
विराटनगर, चैत २७ गते । चोरी डाँका गरेको कसुरमा ३ जना महिलाहरुलाई प्रहरीले पक्राउ गरेका छन् । महिलाहरुलाई विभिन्न दुई स्थानमा चोरी–डाँका गरेको अभियोगमा दशीका माल सामानहरु सहित आईतवार पक्राउ गरिएको थियो । पक्राउ पर्नेमा ओखलढुंगा जिल्ला चिशंखुगढी गाउँपालिका वडा नं.४ चिसापानी खतिवडा टोल बस्ने बर्ष २४ की सुनिता सार्की, बर्ष २३ की कबिता परियार […]
शुभ नारायण यादव सप्तरी, चैत ७ गते । सप्तरीको सप्तकोशी नगरपालिका वडा न.३ मा बन्चरो प्रहारबाट एककाे मृत्यु भएको छ । मृत्यु हुनेमा सप्तकोशी नगरपालिका वडा न.३ स्थित सखवनि नयाँ वस्तीका ४५ वर्षिय हिराइ सदालाई छोरा २२ वर्षिय लालदेव सदाले घरायसी विवाद हुँदा धरेलु हतियार बन्चरोले घाटीमा प्रहार गर्दा घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय […]
रौतहटमा मनी ट्रान्सफर लुट्ने ३ भारतीय पक्राउ अमित ठाकुर रौतहट, चैत २ गते । राैतहटकाे पराेहा नगरपालिकामा संचालन रहेकाे शिव मनि ट्रान्सफरमा गाेली चलाएर लुटपाट गर्ने तीन जना भारतीय पक्राउ परेका छन्। रौतहटको परोहा नगरपालिका-९ स्थित संचालनमा रहेको शिव मनि ट्रान्सफरमा ३ जना भारतीय युवाले लुटपाट गर्ने मनसायले संचालक माथी गाेली प्रहार गरी लुटपाट गरी […]
क्राइम अपरेशन साप्ताहिक
बिराटनगर महानगरपालिका वडा न. ८ प्रगतिटोल
०२१-४१५३२४, ९८४२०२७१४२, ९८०७३५२२१३
Email: [email protected]