विराट राजवंशी महिलाले मनाउने जितिया पर्वको विधी–विधान

राजेश कुमार राजवंशी ‘विराट राजवंशी भाषामा’ विराटनगर, असोज १२ गते । विराट राजवंशीमे महिला सब बिहाके वाद जितिया पावन मनावै छै । पहिनकर जितिया पावन लहिरमे करै छै । आरह दुलहा पक्षके जितिया पावनमे दुई दिन अगाडि भार करिके कनियाकते आवै छै । पहिनकर जितिया मय कते लहिरमे करै छै । आरह दुलहा पक्ष पावनके […]

राष्ट्रिय जनगणनामा ‘मगही’ भाषा अभिलेखिकरण गर्न आग्रह

बिराटनगर, असोज ९ गते । राष्ट्रिय जनगणना २०७८ मा मातृभाषाको रुपमा ‘मगही’ भाषा अभिलेखिकरण गर्न एक कार्यक्रमका वक्ताहरुले आग्रह गरेका छन् । उक्त कुरा भाषा संस्कृति प्रतिस्ठानले नेपाल पत्रकार महासंघको सभाहलमा आयोजना गरेको “राष्ट्रिय जनगणना २०७८ मा मगही भाषा अभिलेखिकरण अन्तरक्रिया कार्यक्रम वक्ताहरुले आग्रह गरेका हुन । कार्यक्रममा प्रमुख अतिथि प्रदेश १ को प्रदेश सांसद […]

दलित, पिछडिएको वर्गहरुलाई एउटै मञ्चमा ल्याउन समिति गठन

राजेश कुमार शर्मा बिराटनगर, असोज ४ गते । भारत र नेपालको दलित, पिछडिएका समुदाय वर्गहरुलाई एउटै मञ्चमा ल्याउन समिति गठन भएको छ । जेपी सभा भवनमा असोज ३ गते आईतवारका दिन भारत नेपाल सामाजिक सांस्कृतिक मञ्चका अध्यक्ष राजेश कुमार शर्माको अध्यक्षतामा भएको वृहत भेलाले भारत नेपाल मैत्री वञ्चित समाज मञ्चको गठन गरेको हो । सो […]

बालबालिका भित्र लुकेर रहेको प्रतिभालाई बाहिर ल्याउने अवसर

बिराटनगर, भदौ २९ गते । ‘समृद्ध शिक्षित आदर्शवान एवम् विकसित समाजको हाम्रो रहर’ नाराका साथ राइजिङ्ग सक्रिय यूवा क्लब जहदा गाउँपालिका वडा नं. ४ ले राष्ट्रिय बाल दिवस भव्यताका साथ सम्पन्न गरेको छ । जहदा गाउँपालिका वडा नं. ४ स्थित सार्वजनिक माध्यामिक विद्यालय अगाडीको चौरीमा आयोजित राष्ट्रिय बाल दिवस कार्यक्रमका प्रमुख अतिथी जीवन किास समाजका […]

नेपाल रेयूकाईद्धारा विभिन्न जातको वृक्षा रोपन

बिराटनगर, भदौ १६ गते । नेपाल रेयूकाई केन्द्रीय कार्यालय काठमाडौं र विराटनगर क्षेत्रका सदस्यहरुको सहयोग तथा सहकार्यमा विभिन्न जातिका विरुवाहरु रोपेका छन् । विराटनगर महानगर पालिका वडा नं. ११ स्थित जनपथ माध्यमिक विद्यालयको प्रागणमा एक कार्यक्रमको आयोजना गरी नेपाल रेयूकाई केन्द्रीय कार्यालय काठमाडौं र विराटनगर क्षेत्रका सदस्यहरुको सहयोगमा विश्व शान्तिका १ सय भन्दा वढी फलफूलका […]

साझा चौतारी सेवा समाजको चौथो साधारण सभा सम्पन्न्

बिराटनगर, भदौ १२ गते । जेष्ठ नागरिक साझा चौतारी सेवा समाजले जेष्ठ नागरिक ८७ वर्षिय नेत्र मंजरी खतिवडाको प्रमुख आतिथ्यमा सम्पन्न भएको छ । उक्त साधारण सभाको प्रमुख अतिथीमा संघिय सांसद अमनलाल मोदीलाई राखिएकोमा अमनलाल मोदीकै अनुरोधमा खतिवडालाई प्रमुख अतिथी बनाइएको थियो । साधारण सभाका विशिष्ठ अतिथी मोदीले जेष्ठ नागरिकहरुले गरेको क्रियाकलापहरुलाई जोगाई राख्न, संस्कृति […]

लायन्सको सहयोगमा मोतियाबिन्दुको निशुल्क शाल्यक्रिया

विराटनगर, भदौ ११ गते । लायन्स क्लवको सहयोगमा मोतियानविन्दुको निशुल्क शाल्यक्रिया भएको छ । गढी गाउँपालिका वडा नम्बर २ मा लायन्सको समूहले निःशुल्क आँखा शिविरमा संचालन गरेकोमा सो शिविरमा ३ सय ४९ जना जनाका आँखा परीक्षण गराएको थियो । सो मध्ये २४ जनामा मोतियाबिन्दु देखिएकाले तिनीहरुको । निःशुल्क शल्यक्रिया गराई दिएका हुन् । रामलाल गोल्छा […]

सम्पर्क

क्राइम अपरेशन साप्ताहिक

बिराटनगर महानगरपालिका वडा न. ८ प्रगतिटोल

०२१-४१५३२४, ९८४२०२७१४२, ९८०७३५२२१३

Email: [email protected]