
चन्दन रौनियार दुहबी भदौ २ गते । साउन ३१ गते सुनसरीको भोक्राहा नरसिंह ७ का २२ वर्षीय गुणराज यादवको हत्यामा संलग्न रहेको पाँच जनालाई सुनसरी प्रहरीले गिरफतार गरी भदौ २ गते सार्वजनिक गरेको छ । यादवको हत्यामा संलग्नहरुलाई घटना भएको भोली पल्टै पक्राउ गरेपनि तीन दिन पछि मात्र सार्वजनिक गरेको छ । घटनामा संलग्न रहेको […]
विराटनगर, भाद्र २ गते । सामुदायिक वनबाट जंगली जनावर मरेको चित्तल सहित दुई जना यूवाहरुलाई प्रहरीले पक्रउ गरेको छ । मोरङको पथरीशनिश्चरे नगरपालिका वडा नं. २ हरियाली सामुदायिक वनबाट मरेको चित्तल सहित २ जना पक्राउ परेका छन् । बिशेष सूचनाको आधारमा ईलाका प्रहरी कार्यालय पथरी र सव डिभिजन वन कार्यालय पथरीको संयुक्त टोलीले चित्र कुमार […]
टपेन्द्र कार्की ३२ श्रावण २०७७ भारतीय नक्कली नोट तस्करी प्रकरणमा थुनामा रहेका युनुस अन्सारीका व्यापारिक साझेदार इल्ताफ हुसेन सेटिङमै पक्राउ परी जेल बस्न नक्कली सुनकाण्डमा मुछिएका छन्। जेलबाहिर रहँदा भारतीय सुरक्षा अधिकारी र आपराधिक समूहबाट धम्की आएपछि नक्कली सुनकाण्डको योजना बनाई प्रहरीलाई सुराकी दिन लगाई हुेसेन पक्राउ परेका हुन्। प्रहरी उच्च स्रोतका अनुसार पाकिस्तानमा रहेका […]
काठमाडौं, श्रावण ३१ गते । छुरा हानेर भागेका एक अपराधीलाई प्रहरीले आज प्रक्राउ गरेको छ । घटनको विवरण अनुसार काठमाडौंको टोखा नगरपालिका वडा नं. ९ मनमैजुस्थित मितेरी पुलमा एक युवकको हत्यामा संलग्न भएको आरोपमा आङदोर्जे शेर्पालाई प्रहरीले पक्राउ गरेको छ । शुक्रबार राति बसन्त टोलमा रहेको गोर्खाली खाजा घरमा शेर्पा र लक्ष्मण तामाङको समूहबीच झगडा […]
विराटनगर, श्रावण ३० गतें । अपहरण तथा शरीर बन्धक कसुरको आरोपमा एक गाउँपालिका अध्यक्ष पक्राउ परेको छ । घटनाको विरण अनुसार रोमरामेछापको लिखु तामाकोशी गाउँपालिकाका अध्यक्ष गोविन्द खड्का सो आरोपमा पक्राउ परेका हुन् । रामेछाप प्रहरी प्रमुख डीएसपी वसन्त पाठकका अनुसार खड्कालाई अपहरण तथा शरीर बन्धक कसुरको आरोपमा नियन्त्रणमा लिइएको पुष्टि गरेका छन् । अध्यक्ष […]
विराटनगर, श्रावण २८ गते । नेपाल प्रहरी र शसस्त्र प्रहरीले नेपाल भारतको सिमानाकामा कडाई गरेपछि भारत तर्फका केही अपराधीक व्यक्तिहरुले नेपाल प्रहारीलाई लक्षित गरी गोली प्रहार गरेको छ । बिराटनगर महानगर पालिका वडा नं. १६ दरैया बस्तीमा ड्युटीमा रहेको सशस्त्र प्रहरी बल बोर्डर आउट पोस्ट र विराटनगर महानगर पालिका वडा नं. १२ बखरी प्रहरी चौकीको […]
घोराही, श्रावन १७ । स्थानीय निकायका एक प्रमुख प्रशासकिय अधिकृत करीब साढे चौध लाख रकम सहित अख्तियारको फन्दामा परेको छ । दाङको तुलसीपुर उपमहानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत कृष्णकान्त उपाध्यायलाई नगद रकम सहित अख्तियारले पक्राउ गरेका हुन् । अख्तियार दुरुपयोग अनुसन्धान आयोग टंगालबाट खटिएको टोलीले उपाध्यायलाई १ लाख २४ हजार ७५० रुपैयाँ नगद र फिक्स डिपोजिट […]
क्राइम अपरेशन साप्ताहिक
बिराटनगर महानगरपालिका वडा न. ८ प्रगतिटोल
०२१-४१५३२४, ९८४२०२७१४२, ९८०७३५२२१३
Email: [email protected]