आमसञ्चार विधेयक पत्रकारको हितमा नभएको भन्दै पत्रकारहरू आन्दाेलित

पदमकुमार सरदार विराटनगर, भाद्र ६ गते । कोशी प्रदेश सरकारले ल्याउन लागेकाे आमसञ्चार विधेयक पत्रकारको हितमा नभएको भन्दै नेपाल पत्रकार महासंघ कोशी प्रदेश र संसदीय पत्रकार मञ्चले कोशी प्रदेश सभा अगाडी धर्ना दिएर बिरोध जनाएका छन् । विराटनगरलाई कार्य क्षेत्र बनाई पत्रकारीता गरिहेका पत्रकारहरुले कोशी प्रदेश सभा अगाडी धर्ना दिएर बिरोध जनाएका हुन् । संसदीय […]

न्यूरो कार्डियो एण्ड मल्टिस्पेशियालिटी हस्पिटलले रजत जयन्ती मनाउदैं

विराटनगर, भाद्र ५ गते । न्यूरो कार्डियो एण्ड मल्टिस्पेशियालिटी हस्पिटल प्रा.लि. ले २५ वर्ष पुगेकाे अवसरमा भाद्र ८ गते आईतवार रजत जयन्ती मनाउने भएकाेछ । न्यूरो कार्डियो एण्ड मन्यूरो कार्डियो एण्ड मल्टिस्पेशियालिटी हस्पिटल प्रा.लि. ले पत्रकार सम्मेलन गरी साे कुराकाे जानकारी राजेश भट्टराईले गराएको हाे । २५ बर्ष अघि अस्पतालका संस्थापक डा. बिरेन्द्र कुमार बिष्टले […]

धर्म संस्कृति जगेर्ना गर्ने उदेश्यले महिला पत्रकारहरूले मनाए तीज

पदमकुमार सरदार विराटनगर, भाद्र ४ गते । हिन्दु धर्म संस्कृतिकाे जगेर्ना गर्ने उदेश्यले नेपाल पत्रकार महासंघका महिला पत्रकारहरूले तीज पर्व मनाएका छन । नेपाल पत्रकार महासंघ मोरङ शाखाद्वारा आयोजित कार्यक्रममा महिलाहरुले विभिन्न गित संगीतमा नृत्य प्रस्तुत गरेर तीज पर्व मनाएकाे हाे । हिन्दुहरुको धर्म संस्कृति जगेर्ना गर्ने उदेश्यले हरितालिका तिज कार्यक्रमको आयोजना गरेको महासंघ मोरङकी […]

१८औं पुण्यतिथि तथा विश्व बन्धुत्व दिवसकाे अवसरमा रक्तदान

विराटनगर, भाद्र ३ गते । दादी प्रकाशमणिजीको १८औं पुण्यतिथि तथा विश्व बन्धुत्व दिवसकाे अवसरमा ब्रह्माकुमारी राजयोग सेवा केन्द्र, विराटनगरले वृहत् रक्तदान कार्यक्रम आयाेजना गर्ने भएकाे छ । ब्रह्माकुमारी राजयोग सेवा केन्द्र, विराटनगरमा पत्रकार सम्मेलन गरी दिवसमा ब्रह्माकुमारीद्वारा नेपाल-भारत भर एक लाख युनिट रक्त संकलनको लक्ष्य सहित वृहत रक्तदान कार्यक्रम आयाेजना गर्ने ब्रह्माकुमारी राजयोग सेवा केन्द्रका […]

`तीज क्विन’ दुलालकाे नयाँ तीज गीत `चालिसे चुरा´ सार्वजनिक

विराटनगर, श्रावण २९ गते । लोकप्रिय लोकगायिका सुनिता दुलालले यस वर्षको तीजका लागि नयाँ गीत  `चालिसे चुरा´ सार्वजनिक गरेकी छन् । तीज गीतमै आफ्नो छुट्टै पहिचान बनाएकी उनी ‘तीज क्विन’को रूपमा परिचित छिन् । शम्भुजित बास्कोटाको संगीतमा तयार भएको यस गीतको शब्द चिरञ्जिवी भट्टले लेखेका हुन् । रंगीन र रमाइलो माहोलमा तयार पारिएको म्यूजिक भिडियोमा अभिनेत्री […]

मगही भाषाको आरक्षणकाे लागि सामाजिक विकासलाई ज्ञापनपत्र

विराटनगर, श्रावण २७ गते । काेशी प्रदेशका सामाजिक विकास मन्त्री माननीय पाँचकर्ण राईलाई अखिल नेपाल पिछडावर्ग (आ‌ेविसी) महासंघका महासचिव जय प्रकाश महताेले काेशी प्रदेशमा स्थानीय तहमा कामकाजकाे भाषा मगही, थारू, अंगिका, राजवंशी हुनु पर्ने माग गर्दै ज्ञापनपत्र बुझाएका छन । पिछडावर्ग महासंघले नेपाल सरकारसंग संविधान निर्माणको क्रममा संवाद र छलफल गरेको र सोही बमोजिम नेपालको […]

कृष्णप्रसाद सिग्देल स्मृति प्रतिष्ठानद्वारा पत्रकार सहित पाँच  सम्मानित

विराटनगर, श्रावण २७ गते । कृष्णप्रसाद सिग्देल स्मृति प्रतिष्ठानद्वारा आज विराटनगरमा आयोजित १६ औं स्मृति सभा तथा पुरस्कार वितरण समारोहमा एक पत्रकार दुई व्यवसायी र दुइ विद्यार्थी सम्मानित भएका छन । सम्मानित हुनेहरूमा अरुण खवरका प्रधानसम्पादक तथा नेपाल पत्रकार महासंघ मोरङका पूर्वअध्यक्ष महेन्द्र विष्ट, यूवा उद्यमी सम्मानबाट ग्यालेक्सी सुज उद्योग विराटनगरका सञ्चालक चेतन निरौला, महिला […]

सम्पर्क

क्राइम अपरेशन साप्ताहिक

बिराटनगर महानगरपालिका वडा न. ८ प्रगतिटोल

०२१-४१५३२४, ९८४२०२७१४२, ९८०७३५२२१३

Email: [email protected]