काेशी प्रदेशकाे लगानी सम्मेलन अगामी बैशाखमा

‏विराटनगर, पुस २५ गते । कोशी प्रदेश सरकारले लगानी सम्मेलन आगामी बैसाख १८ र १९ गते गर्ने भएको छ । यस अघि माघ ११, १२ र १३ गते गर्ने निर्णय गरिए पनि तयारी पुरा नभएपछि लगानी सम्मेलनको मिति सारिएको हो । कोशी प्रदेश मन्त्रिपरिषद्को बैठकले लगानी सम्मेलन सार्ने निर्णय गरेको प्रदेश सरकारका आन्तरिक मामिला तथा […]

पहिलो चरणमा विपन्न परिवारलाई निःशुल्क विमा

विराटनगर, पुस २४ गते । विराटनगर महानगरपालिका वडा नं. ६ का वडाअध्यक्ष हरिश चन्द्र सहनीले पहिलो चरणमा वडा भित्रका विपन्न परिवारलाई निःशुल्क स्वास्थ्य विमा गराउने उदेश्यले ८ सय १५ विपन्न परिवारको तथ्यांक संकलन गरका छन् । वडाअध्यक्ष सहनीले वडामै पत्रकार सम्मेलन गरी सो कुराको जानकारी गराएको हो । वहाँले भने स्वास्थ्य सेवा मौलिक हकको रुपमा […]

पत्रकार महासंघ मोरङ र न्युरो अस्पतालवीच स्वास्थ्य उपचार सेवाका लागि सम्झौता

विराटनगर २४ पुस । नेपाल पत्रकार महासंघ मोरङले न्युरो अस्पताल विराटनगरसँग स्वास्थ्य उपचार सेवाका लागि थप तीन वर्षका लागि सम्झौता गरेको छ । न्यूरो कार्डियो एण्ड मल्टिस्पेसियालिटी हस्पिटल विराटनगर र महासंघ मोरङवीच थप तीन वर्षका लागि सम्झौता गरिएको हाे । न्युरो अस्पतालकी कार्यकारी निर्देशक अनिशा विष्टको उपस्थितिमा महासंघ मोरङ अध्यक्ष सुशीला पाठक र अस्पतालका अपरेशनल […]

सवारी चालक तथा सह–चालकहरुको स्वास्थ्य परिक्षण

भोजराज घिमिरे विराटनगर, पुस २३ गते । मोरङको बुढिगंगा गाउँपालिका–४ स्थित कोशी लोकमार्गमा सवारी चालक तथा सह–चालकहरुको स्वास्थ्य परिक्षण तथा लापसे जाँच गरीएको छ । कोशी प्रदेश प्रहरी प्रमुख प्रहरी नायव महानिरीक्षक राजन अधिकारीको प्रमुख आथित्यता तथा जिल्ला प्रशासन कार्यालय मोरङका प्रमुख प्रेम प्रसाद भट्टराईको अध्यक्षतामा भएको कार्यक्रममा सडक सुरक्षा र दुर्घटना न्यूनीकरणका लागि सवारी […]

जात र वर्गको आधारमा छुवाछूत गर्न नहुने : सभामुख विष्ट

उषा सरदार बिराटनगर, पुस २२ गते । जात र वर्गको आधारमा छुवाछूत गर्न नहुने कानुनमा उल्लेख भए पनि ब्यवहारमा अझै लागू हुन नसकेको कोशि प्रदेशका सभामुख अम्बर बहादुर बिष्टले वताएका छन् । बिराटनगरमा दलित महिला संघ (फेडो) ले आयोजना गरेको २ दिने दलित महिला सशक्तीकरण र समाबेशिकरणको सवाल बिषयक कोशी प्रदेश स्तरीय कार्यक्रमलाई फूलका गमलामा […]

विराट एक्स्पो माघ ११ देखि २० गते सम्म विराटनगरको डिग्री क्याम्पसको प्रांगणमा

विराटनगर, पुस २२ गते आर्थिक र औद्योगिक विकासका माध्यमवाट राष्ट्रिय अर्थतन्त्रमा टेवा पु¥याउने उदेश्यका साथ आठौं संस्करणको विराट एक्स्पो अगामी माघ ११ गतेदेखि २० गते सम्म हुने भएको छ । स्थापित निजी क्षेत्रको प्रतिनिधिमुलक संस्था उद्योग संगठन मोरंगले एक्स्पो हुने स्थल विराटनगर–१४ जतुवा स्थित डिग्री क्याम्पस (पुरानो हवाई फिल्ड) मा पत्रकार सम्मेलन गरी सो कुरा […]

कोशी प्रदेश सरकार विरुद्ध परेको रिटमा उच्च अदालतद्धारा कारण देखाउ आदेश जारी

विराटनगर, पुस २२ गते । कोशी प्रदेश सरकारले प्रमुख सत्तारुढ दल नेपाली कांग्रेसको ससदीय दलको नेता, प्रमुख प्रतिपक्षी दलको प्रमुख सचेतक, समितिका सभापतिहरुलाई थप सुविधा दिने गरेको निर्णय विरुद्ध उच्च अदालत विराटनगरमा परेको रिटमा कारण देखाउ आदेश जारी गरेको छ । कोशी प्रदेश सरकार मन्त्रिपरिषद्को गत असोज १३ गतेको बैठकले काँग्रेस नेता उद्धब थापालाई हलका […]

सम्पर्क

क्राइम अपरेशन साप्ताहिक

बिराटनगर महानगरपालिका वडा न. ८ प्रगतिटोल

०२१-४१५३२४, ९८४२०२७१४२, ९८०७३५२२१३

Email: [email protected]