
रामनारायण ठाकुर सिरहा, मंसिर ४ गते । वर्तमान सरकारका गृहमन्त्री आेम प्रकाश अर्यालको राजीनामा माग गर्दै जेनजी युवाहरुले सिरहा बजार मंसिर ५ गते शुक्छ बन्द गराउने उद्देश्य सहित सिरहा जिल्लाका प्रमुख जिल्ला अधिकारीलाई ज्ञापनपत्र बुझाएका छन् । जेनजी युवाहरुको एक टोली जिल्ला प्रशासन कार्यालय सिरहा पुगेर बजार बन्दका सम्बन्धमा औपचारिक अनुमति दिनु पर्ने माग सहित […]
कृष्णानगर, मंसिर ४ गते । मानव बेचबिखन तथा लैङ्गिक हिंसाविरुद्ध लामो समयदेखि सक्रिय रूपमा काम गर्दै आएको संस्था आफन्त नेपालले विद्यालय स्तरीय सचेतना अभियानलाई तिव्रता दिएकाेछ । संस्थाले जिल्लाका विभिन्न पालिका विद्यालयहरूमा विभिन्न सचेतनामूलक सत्र सञ्चालन गर्दै आइरहेको छ । जसका कारण सयौँ विद्यार्थी प्रत्यक्ष रूपमा लाभान्वित भएका छन् । किशोरावस्थालाई जोखिमपूर्ण चरण मानिने भएकाले […]
काठमाडौं, मंसिर ३ गते । नेपाली कांग्रेस मधेश प्रदेशका उप सभापति एवम् मधेश प्रदेश सांसद वीरेन्द्र प्रसाद सिंहले विशेष महाधिवेशन बोलाउन दवाव दिएपछि नेपाली कांग्रेसमा हलचल मचेकाेछ । नेपाली कांग्रेसमा समय सापेक्ष र सशक्त नेतृत्व स्थापनाका लागि विशेष महाधिवेशनको माग उठी रहेकाे वेला नेपाली कांग्रेस मधेश प्रदेशका उप सभापती एवम् प्रदेश सांसद सिंहले सञ्चार कर्मीसंग […]
विराटनगर, मंसिर २ गते । नेपाली काँग्रेसकाे महाधिवेशन सम्बन्धमा चलिरहेको बहसकाे बेला नेपाली कांग्रेस मधेश प्रदेशका उप-सभापति एवम् प्रदेश सांसद वीरेन्द्र प्रसाद सिंहले महाधिवेशन एक महिनामै सम्पन्न गर्न सकिने वताएका छन् । साथै पार्टी नेतृत्वलाई अब महाधिवेशन प्रक्रियामा ढिलाइ नगर्न आग्रह गरेका गर्दै उनले कांग्रेस अहिले अनुकूल परिस्थितिमा रहेको बताउँदै नेतृत्वले कार्यतालिका जारी गरे एक […]
सर्लाही, कार्तिक २८ गते । मधेश प्रदेशका तत्कालीन प्रदेश प्रमुख सुमित्रा देवी भण्डारी र सभामुख रामचन्द्र मण्डलद्वारा गरिएको गैरजिम्मेवार, गैरसंवैधानिक तथा अराजक गतिविधिप्रति नेपाली कांग्रेस मधेश प्रदेशका उप-सभापति पूर्व मन्त्री प्रदेश सांसद वीरेन्द्र प्रसाद सिंहले आफनो सामाजिक सञ्जाल फेसबुकमा मार्फत कडा आपत्ति जनाएका छन् । उप-सभापति सिंहका अनुसार प्रदेशको नेतृत्व तहबाट भएका यस्ता कदमहरूले केवल […]
पदमकुमार सरदार विराटनगर, कार्तिक २७ गते । विराट गोल्डकप फुटबल प्रतियोगिता २०८१ सम्पन्न भएको छ महिना पछि आयोजक समितिले आय–व्यय सार्वजनिक गरेकोछ । विराट गोल्डकप फुटबल प्रतियोगिता आयोजक समितिका संयोजक नविन रिजालले विराटनगरमा पत्रकार सम्मेलन गरी आय–व्याय विवरण सार्वजनिक गरेको हो । आयोजक समितिका संयोजक रिजालले प्रतियोगिता आयोजना गर्दा १ करोड ७ लाख २१ हजार […]
विराटनगर, कार्तिक २७ गते । नेकपा एमाले मोरङले कार्तिक २९ गते आयोजना गर्ने मोटरसाइकल र्यालीको तयारी तीव्र पारेको छ । जिल्लाव्यापी रूपमा गर्ने मोटरसाइकल र्यालीको तयारी तीव्र पारिएको नेकपा एमाले मोरङका उपसचिव सन्तोष बान्तवा राईले जानकारी गराए । विराटनगर स्थित नेकपा एमाले पार्टी कार्यालय पञ्चालीमा आयोजित तयारी बैठकमा बोल्दै नेकपा एमाले मोरङका सचिव सोमराज थापाले […]
क्राइम अपरेशन साप्ताहिक
बिराटनगर महानगरपालिका वडा न. ८ प्रगतिटोल
०२१-४१५३२४, ९८४२०२७१४२, ९८०७३५२२१३
Email: [email protected]