प्रगति विनायक जेष्ठ नागरिक समाजको पाँचौं वार्षिक साधारणसभा सम्पन्न

विराटनगर, पुस २० गते । प्रगति विनायक जेष्ठ नागरिक समाज विराटनगर–८ ले पाँचौ वार्षिक साधारण सभा भव्यताका साथ सम्पन्न गरका छन् । साधारण सभाका प्रमुख अतिथी कोशी प्रदेश सभाका सदस्य माननीय खड्क बहादुर बस्नेतले दियो बालेर समुद्घाटन गर्दै भने समाजमा रहको जेष्ठ नागरिकहरुको आवश्यकतालाई परिपुर्ति गर्ने कर्तव्य राज्यको हो । सोही अनुरुप राज्यले जेष्ष्ठ नागरिक […]

नवनिर्वाचित पत्रकारहरूसंग परिचयात्मक अन्तरक्रिया

विराटनगर, पुस १८ गते । राष्ट्रसेवक बचत तथा ऋण सहकारी संस्था लिमिटेडले हालै नेपाल पत्रकार महासंघकाे निर्वाचनमा निर्वाचित पदाधिकारी, सदस्यहरू परिषदहरूसंग परिचयात्मक अन्तरक्रिया सम्पन्न गरेका छन । विराटनगरमा सहकारी संस्था लि. ले आयोजनागरेको कार्यक्रममा सहकारीका पदाधिकारी र नव निर्वाचित पत्रकारहरु बीचको परिचयात्मक एवं अन्तरक्रिया कार्यक्रम  सम्पन्न भएको हो । कार्यक्रममा सहकारीका अध्यक्ष जीवन काफ्लेले नव […]

राम चरित मानस वाटिकाको परिसरमा मिथिला वाटिका स्थापना

विराटनगर, पुस १५ गते । भारतको उत्तर प्रदेशको फिरोजावाद जिल्लाको सिरसागञ्जमा निर्माणाधिन रामचरित मानस बाटिका परिसरमा मिथिला वाटिका स्थापना गरिएको छ । स्वदेशी समाज सेवा समिति सोजन्य र वन प्राविधिक समाज जनकपुर धामको महासचिव सुरेश शर्माको प्रमुख आथिथ्य एंव विशिष्ट अतिथि दूधमती नदी सरोकार समाज जनकपुर धामको अध्यक्ष सुदीप मण्डल, सोही समितिको कार्यकारी अध्यक्ष प्रो. […]

एसइइ उतिर्णदेखि स्नातक तहमा अध्ययनरत छात्राहरुलाई साईकल वितरण

विराटनगर, पुस १४ गते । एसइइ उतिर्णदेखि स्नातक तहमा अध्ययरत छात्राहरुलाई विराटनगर महानगरपालिका वडा नं. १४ ले साईकल वितरण गरेका छन् । साईकल वितरण कार्यक्रमका प्रमुख अतिथी विराटनगर महानगरपालिकाका उप–प्रमुख शिल्पा निराला कार्कीले ती छात्राहरुलाई साईकल वितरण गरी कार्यक्रमलाई सम्बोधन गर्दै भने विराटनगर–१४ का वडा अध्यक्ष सुर्यनारायण महतोले छात्राहरुलाई उच्च शिक्षाको लागि कलेजसम्म पुग्नको लागि […]

कानून व्यवसायी महिलाहरुको राष्ट्रिय सम्मेलन विराटनगरमा

विराटनगर, पुस १२ गते । नेपाल बार एशोसिएशनद्वारा आयोजना हुन लागेको कानून व्यवसायी महिलाहरुको ३१ आ‌ैं राष्ट्रिय सम्मेलन भाेली देखि विराटनगरमा शुरू हुदैछ । नेपाल बार एशाेसिएशन माेरंगकाे सभाहलमा पत्रकार सम्मेलन गरी ‘महिलाको समानु‌पातिक समावेशी सहभागिता, न्यायको पहुँचमा सुनिश्चितता” भन्ने मूल नाराका साथ पुस १३ र १४ गतेका दिन बिराटनगरमा साे सम्मेलन आयोजना हुन लागेको […]

क्रिकेटर ललितलाई ५१ हजारको पुरस्कार प्रदान गर्ने वडाअध्यक्ष महतोद्धारा घोषणा

विराटनगर, पुस ११ गते । पहिलो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेट प्रतियोगितामा उत्कृष्ठ खेल प्रदर्शन गरेका विराटनगर महानगरपालिका वडा नं. १४ निवासी ललित नारायण राजवंशीलाई सो वडाका वडाअध्यक्ष सुर्यनारायण महतोले सम्मान गर्दै ५१ हजार राशीको नगद पुरस्कार प्रदान गर्ने घोषणा गरका छन् । विराटनगर महानगरपालका वडा नं. १४ का वडाअध्यक्ष महतोले वडा कार्यालयमै सम्मान […]

पत्रकारित स्वच्छ, मर्यादित एवं सशक्त हुनु पर्ने : मुख्यमन्त्री

विराटनगर, पुस १० गते । पत्रकारित स्वच्छ, मर्यादित एवं सशक्त हुनु पर्ने कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले वताउनु भएकाे छ । नेपाल पत्रकार महासंघ मोरङ शाखाका कार्य समितिका नवनिर्वाचित पदाधिकारीहरुको प्रमाणपत्र वितरण तथा पद हस्तान्तरण समारोहमा सम्बोधन गर्दै मुख्यमन्त्री कार्कीले पत्रकारहरुको सामुहिक हक, हित र अधिकारको रक्षा गर्ने संस्था नेपाल पत्रकार महासंघको नेतृत्व सर्वसहमतिमा तय […]

सम्पर्क

क्राइम अपरेशन साप्ताहिक

बिराटनगर महानगरपालिका वडा न. ८ प्रगतिटोल

०२१-४१५३२४, ९८४२०२७१४२, ९८०७३५२२१३

Email: [email protected]