रेडक्रस सोसाइटी अमाही वरियाती उपशाखाको निर्वाचन सर्वसम्मत

विराटनगर, माघ २ गते । धनपाल थान गाउँपालिका–२ मा रहको नेपाल रेडक्रस सोसाइटी अमाही वरियाती उपशाखाको निर्वाचन सर्वसम्मत भएको छ । धनपालथान गाउँपालिकाका अध्यक्ष जिवछ गच्छदारको प्रमुख आतिथ्यमा सामुदायिक भवन भगवानपुरमा भएको ५२ औं साधारण सभाको खुल्ला सत्र समापन पछि भएको वन्दसत्रले रामनारायण साहको सभापतित्वमा ११ सदस्य उपशाखा समिति सर्वसम्मतीले गठन गरेको हो । सर्वसम्मतीले […]

विराट राजवंशी समुदायले मनाए तिला सुकरात पर्व

राजेश कुमार राजवंशी विराटनगर, माघ १ गते । विराट राजवंशी समुदायले जहदा गाउँपालिका-३ बभनटोलिमा तिला सुकरात पर्व भव्यताका मनाएका छन् । तिला सुकरात कार्यक्रमको प्रमुख अथिती जहदा गाउँपालिका अध्यक्ष जितेन्द्र नारायण साहले शुभकामना मन्तव्य दिदै भने विराट राजवंशीहरुको तिला सुकरात मनाउने छुटै परम्परा रहेकोले भेष भुषा , कला संस्कृति जोगाउनका निम्ति तिला सुकरात कार्यक्रम मनाइएको […]

बाँतर समुदायले धुमधामका साथ मनाए माघेसंक्रान्ति पर्व

विराटनगर, माघ १ गते । बाँतर समुदायले विभिन्न कार्यक्रमको आयोजनागरी देशैभरी माघेसंक्रान्ति पर्व धुमधामका साथ मनाएका छन् । मोरङको धनपालथान गाउँपालिका–५ स्थित दादरवैयालगायत देशैभरी छरिएर रहेका बातर समुदायहरुले आफ्ना धर्म संस्कृति संरक्षण गर्ने उदेश्यले विभिन्न कार्यक्रमको आयोजना गरी माघेसंक्रान्ति पर्व मनाएका हुन् । माघेसंक्रान्तिका दिन बातर समुदायहरुले आफ्नो कुल देवतालाई पूजाआजा गरी सरदार (मुखिया) को […]

“मानव अधिकार रक्षकहरुको अवस्था, सर्वेक्षण प्रयोजन” काे लागि संचारकर्मीसंग छलफल

विराटनगर, पुस २९ गते । “मानव अधिकार रक्षकहरुको अवस्था, सर्वेक्षण प्रयोजन” का लागि राष्ट्रिय मानवअधिकार आयोग, कोशी प्रदेशले संचारकर्मीहरू संग छलफल गरेका छन । विभिन्न सञ्चारमाध्यममा काम गर्ने सञ्चारकर्मीहरु फ्रन्टलाईनमा बसेर जनताको सेवा गर्दै आईरहेको बेला राष्ट्रिय मानव अधिकार आयाेग कोशी प्रदेशले पत्रकारहरुको सवालमा छलफल गरेको आयोजकले जनाएको छ। छलफलमा राष्ट्रिय मानव अधिकार आयोग कोशी […]

मगही संस्कृतिमा तिला संक्राईत (मकर संक्रान्ति)

विराटनगर, पुस २९ गते । नेपाल समाजशास्त्र र विज्ञानमा आधारित प्रकृतिमैत्री सांस्कृतिक पर्वहरुको उद्गम स्थल हो । यस पवित्र भूमिमा हजारौ सालको अनुभव र वैदिक प्रयोगात्मक रहन–सहनबाट अनेकौं प्रकारका चाँडपर्वहरु, संस्कृति परम्पराहरु निर्माण भएका छन् । नेपाल आयूर्वेदको जननी हो । नेपालमा पाईने खानेकुराहरु औषधी जन्य पदार्थहरु हुन् । एक वर्षमा १२ वटा महिना, ४ […]

बुढीगंगा गाउँपालिका-१ का स्थानीय वासीद्धारा आन्दोलन गर्ने चेतावनी

बुढीगंगा गाउँपालिका वडा नं. १ का स्थानीय वासीद्धारा आन्दोलन गर्ने चेतावनी विराटनगर, पुस २८ गते । मोरंगको बुढीगंगा गाउँपालिका वडा नं. १ टंकी चौक देखिको वाढीको पानीलाई दुई किलो मिटर पूर्वमा रहेको खदरा खोला मार्फत सिंघिया खोलामा मिसाउने गरी भई रहेको एकलौटी निर्माण कार्य शुरु भए आन्दोल गर्ने स्थानीय वासीले चेतावनी दिएका छन् । बुढीगंगा–१ […]

विकास, सुरक्षा र सेवा प्रवाहलाई प्रभावकारी बनाउने प्रजिअ यादवको प्रतिवद्धता

भोजराज घिमिरे विराटनगर, पुस २८ गते । नेपाल सरकारका सह–सचिव इन्द्रदेव यादवले मोरङ जिल्लाको प्रमुख जिल्ला अधिकारी (प्रजिअ) को जिम्मेवारी सम्हालेसँगै विकास, सुरक्षा र सेवा प्रवाहलाई सन्तुलित र प्रभावकारी बनाउने प्रतिबद्धता जनाएका छन् । पत्रकारहरूसँगको परिचयात्मक कार्यक्रममा उनले कानुनको दायराभित्र रही संघीय सरकारको प्रतिनिधिका रूपमा जिम्मेवारी पूरा गर्ने र सबै पक्षको सुझावलाई महत्व दिने बताएका […]

सम्पर्क

क्राइम अपरेशन साप्ताहिक

बिराटनगर महानगरपालिका वडा न. ८ प्रगतिटोल

०२१-४१५३२४, ९८४२०२७१४२, ९८०७३५२२१३

Email: [email protected]