
विराटनगर, कार्तिक २४ गते । धनकुटा र भोजपुर जिल्लाका बिभिन्न स्थानहरुमा अवैधरुपमा लगाएको र प्राकृतिक रुपमा आफै उम्रिएका गाँजाको बोटहरु प्रहरीले फडानी गरी नष्टको छ । कोशी प्रदेश प्रहरी कार्यालय विराटनगरको सुरक्षा सुनिश्चितता अभियान अन्तरगत अबैध रुपमा लगाएका तथा प्रकृतिक रुपमा आफै उम्रिएका गाँजाका बोटहरु नष्ट गर्न इलाका प्रहरी कार्यालय छिन्ताङबाट कार्तिक २३ गते परिचालन […]
अमित ठाकुर रौतहट, कार्तिक २४ गते । हराएकाे एक युवाकाे रौतहटको सदरमुकाम गौरको बरहवा खोलामा शव फेला परेको छ । गौर नगरपालिका वडा नंबर ५ स्थित रहेको बरहवा खोलामा हराईएको युवकको शव फेला परेको प्रहरी उपरीक्षक रविन कार्कीले जानकारी दिए । बरहवा खोलामा फेला परेको शव चपुर नगरपालिका-६ का २० बर्षीय सुनिल कुमार कहारको रहेको […]
जनकपुरधाम, कार्तिक २४ गते । मधेश प्रदेशमा हाल भइरहेको राजनीतिक तनाव र आन्दोलनका बीच सामाजिक सञ्जालमा फैलिएका भ्रामक समाचारका सम्बन्धमा नेपाली काग्रेस मधेश प्रदेशका उप सभापती पूर्व मन्त्री मानवीय बिरेन्द्र प्रसाद सिंहले जनतालाई संयमित रहन आग्रह गरेका छन्। सिंहले भनेका छन् कि मधेश प्रदेश प्रमुख सुमित्रा देवी भण्डारीद्वारा गैर संवैधानिक तरिकाले मुख्यमन्त्री नियुक्त गरेपछि सात […]
रामशरण यादव सर्लाही, कार्तिक २२ गते । सर्लाही क्षेत्र नं. ४ का नेपाली काँग्रेसका महाअधिवेशन प्रतिनिधि युवा नेता, समाजसेवी सोनु कुमार कुशवाहाले हाम्रो क्षेत्रमा अबको राजनीतिक नेतृत्व नेपाली कांग्रेस मधेश प्रदेशका उप सभापती पूर्व मन्त्री प्रदेश सांसद वीरेन्द्र प्रसाद सिंहले लिनु पर्ने बताएका छन् । शनिबार काठमाडौं स्थित ग्लोवल ग्लोरी कन्सल्टेन्सीमा भेटघाट हुने क्रममा सिंहले […]
पदमकुमार सरदार विराटनगर, कार्तिक २० गते । कटहरी गाउँपालिका अन्तर्गत पर्ने हुलाकी राजमार्गकाे चाडै निर्माणको माग गर्दै सर्वसाधारण जनताले बाटाे अवरुद्ध गरी विराेध प्रदर्शन गरेका छन् । कटहरीका सर्वसाधारणहरुले सडकमा ढाठ बाधेर दुई पांग्रे र चार पांग्रे सवारी साधन रोकेर विरोध विराेध प्रदर्शन गरेकाे हाे । कटहरी गाउँपालिका अन्तरगत हुलाक सडक खण्ड ठेकादारले निर्माण कार्य […]
विराटनगर, कार्तिक २० गते । जिल्ला मोरङ जहदा गाउँपालिका-३ हातिबन्दा स्थित एम्बुलेन्समा लैजादै गर्दा गाँजा सहित दुईजनालाई प्रहरीले पक्राउ गरेकाेछ । हातिबन्दा स्थित सडकमा उत्तरबाट दक्षिणतर्फ मोटरसाइकलले स्कटिङ गरी जाँदै गरेको अवस्थामा स १ च ६५६ नं. एम्बुलेन्सलाई गोप्य सूचनाको आधारमा नियन्त्रणमा लिएकाे थियो । लागू औषध नियन्त्रण ब्युरो, बिराटनगर र वडा प्रहरी कार्यालय, हाटखोलाबाट […]
सिरहा, कार्तिक १९ गते । कार्तिक पूर्णिमाको पावन अवसरमा धनुषा र सिरहा जिल्लालाई जोड्ने कमला नदीमा हरेक वर्षझैँ यस वर्ष पनि कुलदेउता स्नान गर्न हजाराैकाे भिड लागेकाे छ । अनौठो ‘देवीदेवता मेला’ मा मंगलबार साँझ घरबाट धामी झाँक्रीसहित हिँडेका सिरहा र धनुषा वासी लगायत भारतका भक्तहरू धनुषा र सिरहा जिल्लालाई जोड्ने कमला नदी उत्तरबाट दक्षिण […]
क्राइम अपरेशन साप्ताहिक
बिराटनगर महानगरपालिका वडा न. ८ प्रगतिटोल
०२१-४१५३२४, ९८४२०२७१४२, ९८०७३५२२१३
Email: [email protected]