
विराटनगर, असोज १८ गते । कोशी प्रदेश सरकारले आँखा रोग उपचारका लागि प्रभावकारी सेवा प्रदेशभरी विस्तार गर्न सरोकारवालासंग आवश्यक छलफल सुरु गरेको छ । स्वास्थ्यमन्त्री समेत रहनुभएका कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले विराटनगर आँखा अस्पताल, नेपाल नेत्र ज्योति संघ, मन्त्रालयका सचिवसहितका सरोकारवालाहरुसँग आँखा रोगको उपचारलाई प्रभावकारी बनाउने बारे छलफल गरेको हो । कोशी प्रदेशमा स्मार्ट […]
विरटनगर, असोज १६ गते । खानाका परिकार र सांस्कृतिक कार्यक्रमसहितको विराट सडक महोत्सवको सम्पुर्ण तयारी पुरा भएको छ । नेपाल पत्रकार महासंघ मोरंग शाखाको सभाहलमा पत्रकार सम्मेलन गरी भोली देखि शुरु हुने विराट सडक महोत्सको सम्पर्ण तयारी पुरा भएको आयोजक मन्जिना मुभिज क्रियसन प्रा.लि.का अध्यक्ष जतिन तम्रकारले पत्रकार सम्मेलन गरी वताए । ऐतिहासिक तथा सस्कृतिक […]
विराटनगर, असोज १६ गते । भ्रष्टाचार विरुद्धको नागरिक निगरानी संस्था मोरंगले विराटनगरमा आयोजना गरेको अन्तर सम्वाद कार्यक्रमका वक्ताहरुले स्थानीय तह देखि संघिय सरकारसम्म भ्रष्टाचारको जालो रहेकाले यसलाई न्यूनिकरण गर्नका लागि खसगरी कर्मचारी संयन्त्र नैतिक रुपमै सुधार हुनु पर्ने वताएका छन् । मोरंगका प्रमुख जिल्ला अधिकारी प्रेम प्रसाद भट्टराईको प्रमुख आतिथ्यमा भएको सम्वाद कार्यक्रममा भ्रष्टाचार विरुद्धका […]
विराटनगर, असोज १५ गते । सुनसरीको बराहक्षेत्र नगरपालका वडा नं. १ को कोशी तटमा रहेको बराक्षक्षेत्र धामको परिसरमा निर्माणधिन अवस्थामा रहेको गणेश गंगा मन्दिर आफ्नो एउटा किड्नी बेचेर भएपनि निर्माण कार्य सम्पन्न गर्ने बाबा काशी गिरीले अठोट लिएको छ । ओखलढुंगा जिल्ला कुन्तादोर्वे गाउँपालका वडा नं. २ घर भएका गिरी २०२८ सालमा घर छाडी भारतको […]
विराटनगर, असाेज १४ गते । काेशी प्रदेशमा लगानीकाे वातावरण सृजना गर्न प्रदेश सरकारले पहिलो पटक आगामी माघ महिनाकाे ११, १२ र १३ गते लगानी सम्मेलन गर्ने भएकाे छ । काेशी प्रदेशमा ओैधाेगिक वातावरण बनेकाे सन्देश दिन लगानी सम्मेलन गर्न लागेकाे हाे । आईतबार काेशी प्रदेश सरकारकाे मन्त्रीपरिषद बैठकले यसकाे अवधारणा पारितका थिए । नीजि क्षेत्रकाे […]
विराटनगर, असाेज १३ गते । कोशी प्रदेशका विभिन्न स्थानमा गएको बाढी पहिरो र डुवानका विषयमा कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले प्रदेश प्रमुख परशुराम खापुङलाई जानकारी गराएका छन । वर्षाका कारण भएको विपद सम्बन्धी घटनाहरु र विपद ब्यवस्थापनका सम्बन्धमा कोशी प्रदेश सरकारले गरेका पहलकद्मीका सन्दर्भमा र कोशी प्रदेश सरकार मन्त्रीपरिषद बाट सम्पादन भएका काम कारवाहीका सम्बन्धमा […]
भोजराज घिमिरे विराटनगर, असोज १२ गते । कोशी प्रदेशमा अबिरल परेको वर्षाका कारण जनजीवन प्रभावित भएको छ । लगातारको भारी वर्षाले बाढी, पहिरो र सडक अवरोध जस्ता समस्याहरू निम्त्याएको छ । प्रभावित क्षेत्रका मानिसहरूलाई सुरक्षित स्थानमा सार्ने काम भइरहेको छ । स्थानीय प्रशासनले उद्धार तथा राहत वितरणलाई तीव्रता दिएको प्रशासनले जनाएको छ । मौसम विभागले […]
क्राइम अपरेशन साप्ताहिक
बिराटनगर महानगरपालिका वडा न. ८ प्रगतिटोल
०२१-४१५३२४, ९८४२०२७१४२, ९८०७३५२२१३
Email: [email protected]