मगही संस्कृतिको लोक पर्व चौरचन

विराटनगर, भाद्र ११ गते । मगही संस्कृति ज्ञान विज्ञानको भण्डार हो । त्यसैले, नेपालको तराई क्षेत्रमा मगही संस्कृतिहरुको निकै ठुलो प्रभाव रहेको छ । प्रायः जसो मगही संस्कृतिहरु प्रकृति मैत्री ज्ञान विज्ञानमा आधारित छन् । जस्तै तुलसी पुजा, आनन्द पुजा, घरको गोसाई पुजा, थान पुजा, सतुवाईन, चौरचन, चैत्र नवमी, बैसाखी नवमी, आदी । अनेकौं पर्वहरु […]

पत्रकारको मागलाई सकारात्मक रुपमा लिएको छु: मुख्यमन्त्री कार्की

विराटनगर, भाद्र १० गते । प्रदेशसभा पेश गरिएको आम सञ्चार विधेयकका विषयमा थप छलफल आवश्यक रहेको र पत्रकारहरूकाे मागलाई सकारात्मक रूपमा लिएकाे कोशी प्रदेशका मुख्यमन्त्री हिक्मत कुमार कार्कीले बताउनुभएको छ। नेपाल पत्रकार महासङ्घ कोशी प्रदेशको ज्ञापनपत्र बुझ्दै उहाँले विधेयकको विषयमा थप छलफल गर्ने बताउनुभएको हो। उहाँले संसद भित्र प्रवेश गरिसकेको विषय सरकारको मात्रै विषय नभएकोले […]

नेपाल पत्रकार महासंघ कोशी प्रदेशद्धारा आन्दोलनको घोषणा

विराटनगर, भाद्र ८ गते । नेपाल पत्रकार महासंघ कोशी प्रदेशले पत्रकारसंग सम्वन्धित संघ संस्थाहरुको प्रतिनिधीहरुसंग छलफल गरी पहिलो चरणको आन्दोलन भदौ ९ गते देखि १३ गते सम्म गर्ने घोषणा गरेका छन् । ‘कोशी प्रदेश आमसञ्चार विधेयक ’प्रेस स्वतन्त्रतामाथि अंकुश लगाउने अभिप्रायले आएको भन्दै यसको विरोधमा पत्रकार महासंघले चरणबद्ध आन्दोलनको घोषणा गरेको हो । महासंघले उक्त […]

नेपाल र भारतका हजारौं रेल यात्रुहरूको आशा चकनाचुर

विराटनगर, भाद्र ७ गते । जोगबनीको सट्टा पूर्णियाबाट वन्दे भारत एक्सप्रेस रेल सञ्चालन गरिएपछि माननीय रेलमन्त्रीले बिहारको लागि घोषणा गरिएका रेल परियोजनाहरूमा पटनाबाट सहरसा हुँदै पूर्णियासम्म वन्दे भारत एक्सप्रेस सञ्चालन गर्ने घोषणा गर्दा नेपाल र भारतका हजारौं रेल यात्रुहरूको आशा चकनाचुर भएको आराेप भारत नेपाल रेल यात्रु सहजीकरण समितिकाे वैठकले लगाएका छन । विराटनगरमा रेल […]

राष्ट्रिय पत्रकारीता पुरस्कारबाट वरिष्ठ पत्रकार तिर्थ काईराला सम्मानित

विराटनगर, भाद्र ७ गते । काेशराज रेग्मी स्मृति राष्ट्रिय पत्रकारीता पुरस्कार २०८२ बाट वरिष्ठ पत्रकार तिर्थ काईराला सम्मानित भएकाे छ । नेपाल पत्रकार महासंघ माेरंगले आयाेजना गरेकाे पुरस्कार समर्पण समारोहका प्रमुख अतिथि काेशी प्रदेका सभामुख मानवीय अम्बर बहादुर विष्टले पीताम्बर खिलेश्वरी समृति प्रतिष्ठान विराटनगरले स्थापना गरेकाे २५ हजार राशीकाे पुरस्कारबाट काईरालालाई सम्मान गरेकाे हाे । […]

आमसञ्चार विधेयक पत्रकारको हितमा नभएको भन्दै पत्रकारहरू आन्दाेलित

पदमकुमार सरदार विराटनगर, भाद्र ६ गते । कोशी प्रदेश सरकारले ल्याउन लागेकाे आमसञ्चार विधेयक पत्रकारको हितमा नभएको भन्दै नेपाल पत्रकार महासंघ कोशी प्रदेश र संसदीय पत्रकार मञ्चले कोशी प्रदेश सभा अगाडी धर्ना दिएर बिरोध जनाएका छन् । विराटनगरलाई कार्य क्षेत्र बनाई पत्रकारीता गरिहेका पत्रकारहरुले कोशी प्रदेश सभा अगाडी धर्ना दिएर बिरोध जनाएका हुन् । संसदीय […]

न्यूरो कार्डियो एण्ड मल्टिस्पेशियालिटी हस्पिटलले रजत जयन्ती मनाउदैं

विराटनगर, भाद्र ५ गते । न्यूरो कार्डियो एण्ड मल्टिस्पेशियालिटी हस्पिटल प्रा.लि. ले २५ वर्ष पुगेकाे अवसरमा भाद्र ८ गते आईतवार रजत जयन्ती मनाउने भएकाेछ । न्यूरो कार्डियो एण्ड मन्यूरो कार्डियो एण्ड मल्टिस्पेशियालिटी हस्पिटल प्रा.लि. ले पत्रकार सम्मेलन गरी साे कुराकाे जानकारी राजेश भट्टराईले गराएको हाे । २५ बर्ष अघि अस्पतालका संस्थापक डा. बिरेन्द्र कुमार बिष्टले […]

सम्पर्क

क्राइम अपरेशन साप्ताहिक

बिराटनगर महानगरपालिका वडा न. ८ प्रगतिटोल

०२१-४१५३२४, ९८४२०२७१४२, ९८०७३५२२१३

Email: [email protected]