
काठमाडौं, श्रावण ८ गते थाइल्याण्डको पटायामा सम्पन्न भएको १२ औँ विश्व स्ट्रेन्थ लिफ्टिङ एण्ड इन्क्लाइन बेन्च प्रेस च्याम्पियनसिपमा बाँकेका करण बाडियाले २२० किलो उचालेर विश्व कीर्तिमान स्थापित गरेको भन्दै काठमाडौंमा सम्मान गरिएको छ । काठमाडौं स्थित ठमेलमा रहेकाे नेपालको पहिलो जिम क्लब नेपाल व्यायाम मन्दिरमा प्रमाण पत्र दिएर खादा माला लगाई सम्मान गरिएको हो । […]
विराटनगर, श्रावण ७ गते । धनपालथान गाउँपालिका भित्र रहेको धार्मिक तथा शैशिक संस्थाहरुको अध्यययन गरी लेखिएको ‘धनपालथान गाउँपालिकाकाका धार्मिक तथा शैक्षिक अध्ययन’ नामक पुस्तकको विमोचन गरिएको छ । पुस्तक विमोचन कार्यक्रमका प्रमुख अतिथि धनपालथान गाउँपालिकाका अध्यक्ष जिवछ प्रसाद गच्छदार, विशिष्ठ अतिथि उपाध्यक्ष नसिमा बानो, धनपालथान गाउपालिकाका कार्यकारी अधिकृत रीता खतिवडा अतिथिहरु धनपालथान गाउँपालिका वडा नं. […]
पदमकुमार सरदार विराटनगर, श्रावण ७ गते । नेपाल बाँतर सरदार समाज कल्याणकारणी एवं उत्थान केन्द्र, केन्द्रिय समितिको संयुक्त पाँचौ राष्ट्रिय महाधिवेशनबाट विजय भएका पदाधिकारी हरूकाे सपथ ग्रहण सम्पन्न भएकाे छ । सभापति मखनलाल सरदार, पदाधिकारी सहित ४० जना केन्द्रीय सदस्यहरूले मंगलवार सपथ ग्रहण गरेका छन् । सप्तरी जिल्लामा आयोजित सपथ ग्रहण कार्यक्रममा नव निर्वाचित कार्य […]
विराटनगर, श्रावण ५ गते । कोशी प्रदेश प्रहरी कार्यालय विराटनगरले जिल्ला प्रहरी कार्यालय झापामा कार्यरत प्रहरी निरीक्षक विजय चौहान र इलाका प्रहरी कार्यालय रानी (सिमा) मोरङमा कार्यरत प्रहरी नायव निरीक्षक सुवास अधिकारीलाई असार “महिनाको सर्वोत्कृष्ट प्रहरी घोषित गरेको छ । विभागीय मूल्य-मान्यता, आदेश-निर्देशनको पालना गरी उच्च मनोबल र साहसका साथ आफ्नो कर्तव्य निर्वाह गर्ने क्रममा […]
सर्लाही, श्रावण ५ गते । सर्लाहीका जिल्ला सभापती सुरेन्द्र प्रसाद सिंहले नेपाली कांग्रेसकाे केन्द्रीय पुस्तकालय निर्माणमा सहयोग गरेवापत नेपाली कांग्रेस सर्लाही जिल्लाका सभापति सुरेन्द्र प्रसाद सिंहलाई पार्टीले सम्मान गरेको छ । सोमबार पार्टीको केन्द्रीय कार्यालयमा आयोजित कार्यक्रममा नेपाली कांग्रेस पार्टीका सभापती शेरबहादुर देउवाले सम्मान गरेकाे हो । सर्लाही जिल्लाबाट पार्टीको सक्रिय नेतृत्व गरिरहेका सिंहलाई स्थानीय […]
विराटनगर, श्रावण ४ गते । मोरङको केराबारी गाउँपालिका–५ स्थित बुढीखोला (वृद्ध खोला) को काखमा एक महिना सम्म ‘पितृ उद्धार अश्वमेध महायज्ञ कोटीहोम’ आयोजना हुने भएको छ । शिव बाबा भक्त समाज नेपाल, धरान–६ पानबारी सुनसरीको आयोजनामा माघ १९ गतेदेखि फागुन १९ गतेसम्म भव्य धार्मिक अनुष्ठानका साथ कोटीहोम आयोजना गरिने आयोजकले जनाएको छ । आयोजक समितिका […]
जनकपुर, साउन १ गते । नेपाली कांग्रेस मधेश प्रदेशका उप सभापति पूर्व मन्त्री प्रदेश सांसद वीरेन्द्र प्रसाद सिंहले संसदमै गर्जे पछि मधेश प्रदेश सरकारको ध्यानआकर्ष भएको छ। मधेश प्रदेशमा आम नागरिक आधारभूत सेवाबाट बञ्चित भइरहेका बेला सरकारका मन्त्रीहरू भने नयाँ गाडी खरिद र कमिसनको खेलमा तल्लिन भएको नेपाली कांग्रेस संसदीय दलका उपनेता तथा प्रदेश सभा […]
क्राइम अपरेशन साप्ताहिक
बिराटनगर महानगरपालिका वडा न. ८ प्रगतिटोल
०२१-४१५३२४, ९८४२०२७१४२, ९८०७३५२२१३
Email: [email protected]