डा.संगिता विरूद्व आएकाे सबै समाचार गलत रहेकाे स्पष्टीकरण, यस्तो छ भित्री कुरा

विराटनगर, असाेज ७ गते । डा. संगीता मिश्रविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा आर्थिक अनियमितताको मुद्दा दर्ता हुने वा अनुसन्धान अन्तिम चरणमा पुगेको भन्ने समाचार निराधार भएको आयोगले स्पष्ट पारेको छ। आयोगका केन्द्रीय प्रवक्ता राजेन्द्र कुमार पौडेलका अनुसार विभिन्न संचारमाध्यममा फैलाइएका दाबीहरू तथ्यहीन एवं भ्रामक छन्। ‘अख्तियारले आधिकारिक रुपमा कहीँ पनि यस्तो कुरा भनेको छैन। म […]

नवरात्रको पहिलो दिन शैलपुत्रीको पूजा सम्पन्न

विराटनगर असोज ६ गते । नवरात्री सुरू भएकाे पहिलो दिन शैलपुत्री देवीको पूजा आराधना गरी सम्पन्न भएकाेछ । हिन्दूहरूको महान् पर्व नवरात्र अर्थात् दुर्गा पूजाको पहिलो दिन शैलपुत्री देवीको पूजा आराधना गरि सम्पन्न भएकाे हाे । नौ दिनसम्म विभिन्न स्वरूपमा शक्ति आराधना गरिने नवरात्रको आरम्भ घटस्थापना गरी शैलपुत्री देवीकाे पूजापाठ गरी प्रारम्भ हुने प्रचलन रहेकाेछ। […]

संविधानको रक्षा र लोकतान्त्रिक गणतन्त्र सुदृढीकरणका लागि एक ढिक्का भएर अघि बढ्न आह्वान

विराटनगर, असाेज ३ गते । कोशी प्रदेशका मुख्यमन्त्री हिक्मत कुमार कार्कीले संविधान दिवस तथा राष्ट्रिय दिवसको अवसरमा ऐतिहासिक संविधानको रक्षा र लोकतान्त्रिक गणतन्त्र सुदृढीकरणका लागि सबै राजनीतिक दल, नागरिक समाज र आम नेपाली जनतालाई एक ढिक्का भएर अघि बढ्न आह्वान गरेकाे छ । संविधान दिवस र राष्ट्रिय दिवस २०८२ लाई सम्बाेधन गर्दै मुख्यमन्त्री कार्कीले भनेर […]

धनपालथान गाउँपालिकामा अनुमानित ३ कराेड ८ लाख बराबरको क्षति

विराटनगर, असाेज २ गते । भ्रष्टाचार लगायतको वेतिथीहरूकाे विरूद्वमा जेनजी यूवाहरूले गरेकाे आन्दोलनकाे क्रममा भएकाे आगजनी, ताेडफाड र लुटपाटका कारण माेरंगकाे धनपालथान गाउँपालिकामा अनुमानित ३ कराेड ८ लाख बराबरको क्षति भएकाे छ । धनपालथान गाउँपालिकाकाे कार्यालय साेराभागमा रहेकाे कार्यालय भवनकाे भुई तल्लाकाे बैठक हल लगायत काेठाहरू र माथिल्लो तल्लामा आगलागीबाट विद्युतीय उपकरण ल्यापटप, कम्प्युटर, फर्निचर, […]

महान पर्व जितियाको अवसरमा शुभकामना आदान–प्रदान तथा सम्मान

विराटनगर, भाद्र २१ गते । मधेशी महिलाहरुले मनाउने महान पर्व जितियाको अवसरमा मैथिल ब्राह्मण सभा महिला कार्य समिति मोरंगले शुभकामना अदान–प्रदान तथा सम्मान कार्यक्रम सम्पन्न गरेका छन् । कार्यक्रमका प्रमुख अतिथि श्रीराजदेवी संगित कला केन्द्र प्रशिक्षणको अध्यक्ष विद्या मिश्राले कार्यक्रमलाई सम्बोधन गर्दै भने खास गरी तराई मधेशमा बसोवास गर्ने सवै जातजातिका महिलाहरुले मनाउने महान पर्व […]

प्रेस खबरद्वारा विराटनगरमा संसारी खबरकाे शुभारम्भ

विराटनगर, भाद्र १९ गते । विराटनगर देखि २२ किलोमिटर पूर्व माेरंगकाे पुरानो सदरमुकाम रंगेलीकाे बकराह खाेलाकाे पूर्वमा टाँसेर रहेकाे संसारी माताकाे नामबाट दर्ता भएकाे संसारी खबर अनलाइन पाेर्टलकाे विधीवत रूपमा पूजाअर्चना गरी शुभारम्भ भएकाेछ । शुभारम्भ कार्यक्रमका प्रमुख अतिथि नेपाल पत्रकार महासंघ काेशी प्रदेशका अध्यक्ष भरत खड्काले रिवन काटेर प्रेस खबरद्वारा संचालित संसारी खवरकाे शुभारम्भ […]

कोशीको स्थानीयतहमा कामकाजको भाषा : मगही (ठेठी) सबै भन्दा बढी उपयूक्त

जय प्रकाशमहतो विराटनगर, भाद्र १७ गते । कोशी प्रदेशमा सरकारी कामकाजको भाषा सम्बन्धमा बनेको विद्येयकको प्रस्तावना र दफा २ परिभाषाको उपदफा “६” मा सरकारी कामकाजको भाषाको लागि केही भाषाहरुको नाम प्रस्ताव भएको छ । भाषा स्थानीय तहमा बढी भन्दा बढी मान्छेले बुझने, बोल्ने र जान्ने प्रकृतिको हुनु पर्दछ । यसलाई आधार बनाउने हो भन्ने ठेठी […]

सम्पर्क

क्राइम अपरेशन साप्ताहिक

बिराटनगर महानगरपालिका वडा न. ८ प्रगतिटोल

०२१-४१५३२४, ९८४२०२७१४२, ९८०७३५२२१३

Email: [email protected]