
सर्लाही, श्रावण १२ गते । नेपाली कांग्रेस मधेश प्रदेशका उपसभापति तथा पूर्व मन्त्री प्रदेश सांसद वीरेन्द्र प्रसाद सिंहको विशेष पहलमा गृह जिल्ला सर्लाहीको सर्लाहीको रामनगर गाउँपालिका अन्तर्गत पर्ने मठटोल देखि गडहिया डुमरिया जोडने मनुश्मारा खोलाको पुल बन्ने निश्चित भएको छ । सिंहले सडक डीभिजन प्रमुख सहितको प्राबिधिक टोलि समेत स्थलगत निरीक्षन तथा स्थानीयसंग छलफल भएको […]
विराटनगर, श्रावण १२ गते । कोशी प्रदेशमा आर्थिक बर्ष २०८१/०८२ मा समुदाय प्रहरी साझेदारी कार्यक्रम अन्तरगत २२ हजार भन्दा बढी सचेतनामुलक कार्यक्रम संचालन, २ लाख ३८ हजार भन्दा बढी लाभान्वित भएका छन । समुदाय प्रहरी साझेदारी कार्यक्रम अन्तरगत जिल्ला प्रहरी कार्यलय खोटाङले ४ हजार १५५ वटा, इलामले ३ हजार ५७९ वटा, सुनसरीले २ हजार १३५ […]
विराटनगर, श्रावण १२ गते । जन्माष्टमीकाे अवसर पारेर विराटनगरकाे राधाकृष्ण मन्दिरवाट निकालिने राधाकृष्ण रथयात्रा यस पटक राधाकृष्ण विराजमान भएकाे नवनिर्मित रथमा रथयात्रा महाेत्सव हुने भएकाे छ । राधाकृष्ण रथयात्रा समारोह समिति २०८२ काे अध्यक्ष कैलाश रेग्मीले नेपाल पत्रकार महासंघ माेरंगकाे सभाहलमा पत्रकार सम्मेलन गरी २१ फिट ३ इन्च उचाइ, १४ फिट चाैडाई, १९ फिट लम्बाइ […]
विराटनगर, श्रावण ११ गते । कोशी प्रदेश प्रहरीले भन्सार छली तथा चोरी तस्करी नियन्त्रणमा विशेष सक्रियताका साथ प्रहरी परिचालन गरेको कारण आर्थिक बर्ष २०८१÷०८२ मा २० करोड ४२ लाख भन्दा बढीको भन्सार छलीको सामग्री बरामद गरेको छ । विशेष गरी खुल्ला सिमाना भएको कारण हुने चोरी तस्करीका घटनाहरु नियन्त्रण गर्न सिमा क्षेत्र तथा आसपासका नाकाहरूमा […]
विराटनगर, श्रावण १० गते । कोशी प्रदेश प्रहरीको सक्रियतामा आर्थिक वर्ष २०८१÷०८२ मा ३ हजार ५ सय १३ जना फरार प्रतिवादीहरुलाई पक्राउ गरी अदालत मार्फत करागारमा बुझाएका छन् । जस अनुसार आर्थिक वर्षको असार मसान्त सम्ममा जिल्ला प्रहरी कार्यालय मोरङले ११५६ जना, सुनसरीले १००२ जना, झापाले ५३४ जना, इलामले १४६ जना, पाँचथरले ४२ जना, ताप्लेजुङले […]
विराटनगर, श्रावण ८ गते । समुदायका लागी चिकित्सक संस्था द्वारा निशुःल्क स्वास्थ्य शिविर आयोजना गरिने भएकाे छ । संस्थाका अध्यक्ष डिल्ली हरिजनले नेपाल पत्रकार महासंघ माेरंगकाे सभाहलमा पत्रकार सम्मेलन गरी विराटनगर स्थित हिमालयन रोडमा श्रावण १० गते शनिबारका दिन निःशुल्क स्वास्थ्य शिविरको आयाेजना गर्ने वताए । विहान १० वजे देखि साँझ ६ बजे सम्म संचालन […]
काठमाडौं, श्रावण ८ गते थाइल्याण्डको पटायामा सम्पन्न भएको १२ औँ विश्व स्ट्रेन्थ लिफ्टिङ एण्ड इन्क्लाइन बेन्च प्रेस च्याम्पियनसिपमा बाँकेका करण बाडियाले २२० किलो उचालेर विश्व कीर्तिमान स्थापित गरेको भन्दै काठमाडौंमा सम्मान गरिएको छ । काठमाडौं स्थित ठमेलमा रहेकाे नेपालको पहिलो जिम क्लब नेपाल व्यायाम मन्दिरमा प्रमाण पत्र दिएर खादा माला लगाई सम्मान गरिएको हो । […]
क्राइम अपरेशन साप्ताहिक
बिराटनगर महानगरपालिका वडा न. ८ प्रगतिटोल
०२१-४१५३२४, ९८४२०२७१४२, ९८०७३५२२१३
Email: [email protected]