अन्तर बिद्यालय जेसिस टेस्टी टेस्टी क्वइज कन्टेस्ट आरोहण गुरुकुलमा

विराटनगर, माघ ७ गते । जुनियर जेसिसले विद्यार्थीहरुको बौद्धिक र प्रतिस्पर्धात्क क्षमता विकासको लागि अन्तर विद्यालय जेसिस टेस्टी टेस्टी क्वीज प्रतियोगिता विराटनगरको आरोहन गुरुकुलमा आयोजना गर्ने भएको छ । जुनियर जेसिसका अध्यक्ष गौरव कर्णल पत्रकार सम्मेलनका आयोजना गरी २९ औं संस्करणको अन्तर बिद्यालय जेसिस टेस्टी टेस्टी क्वइज प्रतियोगिता गुरुकुलमा माघ ९ गतेदेखि ११ सम्म आयोजना […]

१० औं इन्डो–नेपाल स्केटिङ्ग प्रतियोगितामा भारतलाई हराउँदै नेपाल प्रथम

विराटनगर, माघ ५ गते । १० औं इन्डो–नेपाल रोलर स्केटिङ्ग च्याम्प्यनसिप २०२५ प्रतियोगितमा भारतलाई हराउँदै नेपाल प्रथम स्थान हात पार्न सफल भएको छ । विराटनगरको दिल्ली पब्लिक स्कुलको प्रांगणमा भएको सो प्रतियोगितमा भारतलाई हराउँदै नेपाल प्रथम भएको हो । सो प्रतियोगितमा भारतको हिमाचल, गुजरात, राजस्थान, महाराष्ट्र र उत्तर प्रदेशका २२ जना छात्र–छात्रा खेलाडीहरु समावेश भएका […]

सीजी माेटर्सले हिरोको एक्स्ट्रिम सिरिजको क्षेत्रीय ग्राण्ड लन्चिंग

विराटनगर, माघ ४ गते । सीजी मोटर्सले विराटनगरमा एक्स्ट्रिम सिरिज अन्तर्गत दुई नयाँ मोटरसाइकलहरु, एक्स्ट्रिम १२५ आर र एक्स्ट्रिम १६० फोरभी आरको क्षेत्रीय ग्राण्ड सञ्चिंग गरेको छ। सञ्चिंग कार्यक्रमका प्रमुख अतिथि नेपाल उद्योग वाणिज्य महासंघ कोशी प्रदेश समितिका अध्यक्ष राजेन्द्र राउत लगायत विशिष्ट अतिथि र अतिथिहरूले संयुक्त रूपमा अनावरण गरेका थिए । प्रमुख अतिथि राउतले […]

रेडक्रस सोसाइटी अमाही वरियाती उपशाखाको निर्वाचन सर्वसम्मत

विराटनगर, माघ २ गते । धनपाल थान गाउँपालिका–२ मा रहको नेपाल रेडक्रस सोसाइटी अमाही वरियाती उपशाखाको निर्वाचन सर्वसम्मत भएको छ । धनपालथान गाउँपालिकाका अध्यक्ष जिवछ गच्छदारको प्रमुख आतिथ्यमा सामुदायिक भवन भगवानपुरमा भएको ५२ औं साधारण सभाको खुल्ला सत्र समापन पछि भएको वन्दसत्रले रामनारायण साहको सभापतित्वमा ११ सदस्य उपशाखा समिति सर्वसम्मतीले गठन गरेको हो । सर्वसम्मतीले […]

विराट राजवंशी समुदायले मनाए तिला सुकरात पर्व

राजेश कुमार राजवंशी विराटनगर, माघ १ गते । विराट राजवंशी समुदायले जहदा गाउँपालिका-३ बभनटोलिमा तिला सुकरात पर्व भव्यताका मनाएका छन् । तिला सुकरात कार्यक्रमको प्रमुख अथिती जहदा गाउँपालिका अध्यक्ष जितेन्द्र नारायण साहले शुभकामना मन्तव्य दिदै भने विराट राजवंशीहरुको तिला सुकरात मनाउने छुटै परम्परा रहेकोले भेष भुषा , कला संस्कृति जोगाउनका निम्ति तिला सुकरात कार्यक्रम मनाइएको […]

बाँतर समुदायले धुमधामका साथ मनाए माघेसंक्रान्ति पर्व

विराटनगर, माघ १ गते । बाँतर समुदायले विभिन्न कार्यक्रमको आयोजनागरी देशैभरी माघेसंक्रान्ति पर्व धुमधामका साथ मनाएका छन् । मोरङको धनपालथान गाउँपालिका–५ स्थित दादरवैयालगायत देशैभरी छरिएर रहेका बातर समुदायहरुले आफ्ना धर्म संस्कृति संरक्षण गर्ने उदेश्यले विभिन्न कार्यक्रमको आयोजना गरी माघेसंक्रान्ति पर्व मनाएका हुन् । माघेसंक्रान्तिका दिन बातर समुदायहरुले आफ्नो कुल देवतालाई पूजाआजा गरी सरदार (मुखिया) को […]

“मानव अधिकार रक्षकहरुको अवस्था, सर्वेक्षण प्रयोजन” काे लागि संचारकर्मीसंग छलफल

विराटनगर, पुस २९ गते । “मानव अधिकार रक्षकहरुको अवस्था, सर्वेक्षण प्रयोजन” का लागि राष्ट्रिय मानवअधिकार आयोग, कोशी प्रदेशले संचारकर्मीहरू संग छलफल गरेका छन । विभिन्न सञ्चारमाध्यममा काम गर्ने सञ्चारकर्मीहरु फ्रन्टलाईनमा बसेर जनताको सेवा गर्दै आईरहेको बेला राष्ट्रिय मानव अधिकार आयाेग कोशी प्रदेशले पत्रकारहरुको सवालमा छलफल गरेको आयोजकले जनाएको छ। छलफलमा राष्ट्रिय मानव अधिकार आयोग कोशी […]

सम्पर्क

क्राइम अपरेशन साप्ताहिक

बिराटनगर महानगरपालिका वडा न. ८ प्रगतिटोल

०२१-४१५३२४, ९८४२०२७१४२, ९८०७३५२२१३

Email: [email protected]