कमअसल सामग्री प्रयाेग गरि पुल निर्माण गरिएकाे आराेप

विराटनगर, साउन ३२ गते । सुनवर्षी नगरपालिका-९ र रंगेली नगरपालिका- ५ सिमाना भेडवाथान देखि भारतकाे सिमा सम्म जानेवाटाेमा पुलमा कमअसल सामग्री प्रयाेग गरि निर्माण गरिएकाे स्थानीयले आराेप लगाएका छन । दुई वर्ष पहिले बिनिता श्री कन्ट्रक्सनले ठेक्का लिई काम शुरू गरेकाे थियाे । कमअसल सामग्री प्रयाेग गरि श्रावन ३० गते पानी परिरहेकाे वेलामा राती सम्म […]

वडाभित्रका बालबालिकाहरुको स्वास्थ्य तीन-तीन महिनामा परिक्षण

भाेजराज घिमिरे विराटनगर, साउन ३१ गते । पथरी शनिश्चरे नगरपालिका वडा नं-८ ले वडाभित्रका सामुदायिक तथा संस्थागत विद्यालयमा अध्ययन गर्ने नर्सरीदेखि कक्षा ५ सम्मका बालबालिकाहरुलाई लक्षित गरी हरेक तीन/ तीन महिनामा निरन्तर स्वास्थ्य परिक्षण कार्यक्रमको शुरूवात गरेका छन । `विद्यालयसँग स्वास्थ्य कार्यक्रम´ नारा दिएर पाँच दिन सम्म विद्यालयका बालबालिकाकाे स्वास्थ्य परिक्षण शिविर समेत सम्पन्न गरेकाे […]

राष्ट्रिय परिचय पत्र लिन सेवा ग्राहीलाई सास्ती

सुरेन्द्र मण्डल रंगेली, साउन २९ गते । रंगेली नगरपालिका वडा नं. ५ मा वितरण भई रहेकाे राष्ट्रिय परिचयपत्र लिन सेवाग्राही सास्ती भाेग्नु परेकाे छ । राष्ट्रिय परिचयपत्रकाे लागि २०७८ सालमा आवेदन फारम भरेका सेवाग्राहिले साउन १४ गते देखि वितरण भईरहेकाे परिचयपत्र लिन सास्ती भाेग्नु परेकाे स्थानीयहरूले गुनासो गरेका छन । आज २ हप्ता देखि रंगेली […]

कोशीमा लागुऔषध दुर्व्यवसनी निगरानी कक्षको स्थापना

सुनसरी, साउन २८ गते । सुनसरीको कोशी गाउँपालिका–८ मा लागुऔषध दुर्व्यवसनी निगरानी कक्षको स्थापना भएको छ । हिजो दिउँसो आईतवार आयोजित एक कार्यक्रमका विच कोशी प्रदेश प्रहरी कार्यालय बिराटनगरका प्रहरी वरिष्ठ उपरीक्षक भीम बहादुर दाहालको प्रमुख आतिथ्यता लागुऔषध निगरानी कक्षको समुद्घाटन भएको थियो । समुद्घाटन कार्यक्रमलाई सम्वोधन गर्नु हुँदै प्रमुख अतिथि दाहालले समाजमा डरलाग्दो समस्याको […]

फोनिज २५ औं वर्ष पूरा गरेकाे अवसरमा वृक्ष रोपन

राजेश कुमार राजवंशी विराटनगर, साउन २८ गते । नेपाल आदीवासी जनजाति पत्रकार महासंघ (फोनिज) काे २५ अ‌ा‌ैं पूरा गरेकाेमा अवसरमा वृक्षा राेपन एवम् शुभकामना अदान-प्रदान कार्यक्रम सम्पन्न गरेका छन । फाेनिज मोरङले आइतबार वृक्ष रोपन तथा शुभकामना आदान प्रदान कार्यक्रमको आयोजना गरी रजत जयन्ति मनाएको थियोे । साेही अवसरमा पथरीशनिश्चरे १० स्थित पशुपति सामुदायिक वन […]

गोल्डेल हस्पिटलको सुविधा सम्पन्न नव निर्मित भवनको समुद्घाट

विराटनगर, साउन २७ गते । विराटनगरको हस्पिटल चौकमा १५ वेडवाट शुरु भएको गोल्डेल हस्पिटल सछांङ्ग माद्र्रै विराटनगर महानगर पालिका वडा नं. ११ मा आफ्नै सुविधा सम्पन्न १ सय सैया वेड भएको हस्पिटलको समुदेघाटन गरेका छन् । समुद्घाटन कार्यक्रमका प्रमुख अतिथि कोशी प्रदेशका मुख्यमन्त्री हिकमत कुमार कार्कीले हस्पिटलको समुद्घाटन गरेको हो । करीब ४८ करो लगानीमा […]

विराटनगर महानगरपालिका वडा नं. १८ को भवन समुद्घाटन

विराटनगर, साउन २७ गते । विराटनगर महानगरपालिका वडा नं. १८ को भवन प्रमुख अतिथि विराटनगर महानगरपालिकाका मेयर नागेश कोइरालाले रिवन काटेर समुद्घाटन गरेका छन् । भवन समुद्घाटन कार्यक्रमलाई सम्बोधन गर्दै भने विराटनगर महानगरपालिकाको राजश्व एकदमै कम उठेको छ सो बजेटबाट विराटनगर बासीको असिमित चाहनालाई पुरा गर्न सकिदैन भन्दै वडाको आफ्नै सुविधा सम्पन्न भवन वडावासीले पाएकोमा […]

सम्पर्क

क्राइम अपरेशन साप्ताहिक

बिराटनगर महानगरपालिका वडा न. ८ प्रगतिटोल

०२१-४१५३२४, ९८४२०२७१४२, ९८०७३५२२१३

Email: [email protected]