
विराटनगर, पुस १४ गते । केराबारी गाउँपालिका वडा ५ लाफा टोल स्थित प्र.१-०६-००१ झ ०००४ न. को एम्बुलेन्समा १६ पाेका गाँजा सहित २ जना मानिस सहित एम्बुलेन्सलाई प्रहरीले नियन्त्रणमा लिएकाेछ । लुकाईछिपाई गाजा ल्याइ रहेको भन्ने सुचनाको आधारमा ईप्रका बेलबारीबाट प्रहरी निरीक्षक राजिव गिरीको टोली र इलाका प्रहरी कार्यालय केराबारी बाट प्रहरी सहायक निरीक्षक फजिन्द्र […]
विराटनगर,पुस १३ गते । विराटनगर-१५ स्थिति सुनसरी ट्रेडिङ् सेन्टर अगाडीको सडकमा इलाका प्रहरी कार्यालय, रानी र इलाका प्रहरी कार्यालय, रानी (सिमा) बाट खटिएको सयुक्त प्रहरी टोलीले अबैध ६ लाख नगद सहित १ जनालाई प्रहरीले पक्राउ गरेकाेछ । भारतबाट नेपालतर्फ आउदै गरेको प्रदेश नं.१-०४-००१ च ०१६४ नं. को सेतो रङगको कार रोकी चेकजाँच गर्ने क्रमममा उक्त […]
विराटनगर, पुस ६ गते । झापा, मोरङ र सुनसरी जिल्लाको बिभिन्न स्थानहरुबाट पुस ०५ गते लागु औषध ब्राउन सुगर सहित ४ जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ । सुनसरीको इलाका प्रहरी कार्यालय इटहरी र लागू औषध नियन्त्रण ब्यूरो विराटनगरको प्रहरी टोलीले इटहरी–६ स्थितमा चेकजाँचको क्रममा प्रदेश १–०२–०४८ प ४४७८ नम्बरको मोटरसाईकलमा सवार कोशी गाउँपालिका–८ का २० […]
विराटनगर, पुस ३ गते । सुनसरी, मोरंग र झापा जिल्लाको विभिन्न स्थानबाट प्रतिवन्धित लागुऔषध सहित ६ जनालाई प्रहरीले पक्राउ गरेको छ । घटनाको विवरण अनुसार सुनसरी जिल्लाको दुई छुट्टा छुट्टै स्थानबाट प्रतिबन्धित लागू औषधी सहित २ जनालाई अस्थायी प्रहरी चौकी श्यामचोकबाट खटिएको प्रहरी टोलीले धरान–५ स्थितमा चेकजाँचको क्रममा सोही स्थानका समिर राईलाई लागू औषधी डिकोलिक […]
विराटनगर, मंसिर २३ गते । झापा, मोरङ र सुनसरीको बिभिन्न स्थानहरुबाट मंसिर २२ गते साेमबार लागू औषध सहित ४ जनालाई प्रहरीले पक्राउ गरेको छ । झापाको इलाका प्रहरी कार्यालय कुमरखोदबाट खटिएको प्रहरी टोलीले चेकजाँचको क्रममा भारतबाट नेपाल तर्फ पैदल आउदै गरेका दमक-१ का रोशन भुजेललाई १ ग्राम २९ मिलिग्राम ब्राउन सुगर सहित पक्राउ गरेको थियो […]
विराटनगर, मंसिर ३ गते । लागू औषध नियन्त्रण ब्यूरो विराटनगरको प्रहरी टोलीले लागू औषध ब्राउन सुगर सहित ४ जनालाई पक्राउ गरेको छ । मंसिर २ गते मंगलवार मोरङको विराटनगर महानगरपालिका-१३ स्थित सडक किनारमा को.१४ प ४५८७ नम्बरको मोटरसाईकलमा संकास्पद गतिबिधी गरीरहेको अवस्थामा विराटनगर-८ का २८ बर्षीय अजय कुमार मुखिया र विराटनगर-१६ का अजय कुमार राउतलाई […]
विराटनगर, कार्तिक २८ गते । भदौ महिनाको २३ र २४ गते भएको जेन जीको आन्दोलनमा केही उच्छृङ्खल तथा अपराधिक मनोवृतिका व्यक्तिहरु आन्दोलनमा घुसपैठ गरी प्रहरी कार्यालय ताेडफाेड गर्ने २१ जनालाई प्रहरीले पक्राउ गरेका छन् । जिल्ला प्रहरी कार्यालयबाट पक्राउ परेको व्यक्तिहरुमा जिल्ला मोरङ विराटनगर महानगरपालिका वडा नं. ५ बस्ने वर्ष २२ को विसाल बाल्मिकी, वडा […]
क्राइम अपरेशन साप्ताहिक
बिराटनगर महानगरपालिका वडा न. ८ प्रगतिटोल
०२१-४१५३२४, ९८४२०२७१४२, ९८०७३५२२१३
Email: [email protected]