लागुऔषध काराेबार गर्ने र मेडिकल संचालक दम्पती पक्राउ

सुनसरी, माघ १५ गते । सुनसरीको धरान उप-महानगरपालिका-३ गौधारा स्थितबाट मेडिकल संचालक दम्पती र धरान-८ स्थितबाट लागु आ‌ैषध काराेवार गर्ने दम्पतीलाई प्रहरीले पक्राउ गरेको छ । साेमवार राती मेडिकल पसलमा लागुऔषध बिक्री बितरण भईरहेको भन्ने बिशेष सुचनाको आधारमा इलाका प्रहरी कार्यालय धरानबाट खटिएको प्रहरी टोलीले पसल भित्र खानतलासी गर्दा काटुनमा लुकाई छिपाई राखेको अवस्थामा नियन्त्रित […]

लागुऔषध वेचविखन र ओसार पसारमा संलग्न रहेको आरोपमा ९ पक्राउ

सुनसरी, पुस २६ गते । सुनसरी जिल्लाको छुट्टा छुट्टै स्थानबाट लागुऔषध ओसार पसारमा संलग्न रहेको आरोपमा ९ जनालाइ प्रहरीले पक्राउ गरको छ । ट्रामाडोल ४२ हजार ६ सय क्याप्सुल सहित २ जना र वेचविखन तथा ओसार पसारमा संलग्न ७ जना जना गरी ९ जनालाई विहीवार प्रहरीले पक्राउ गरेको थियो । प्क्राउ पर्नेमा धरान–८ स्थितमा डेरा […]

नियन्त्रित औषधी र लागुऔषध सहित ५ जना पक्राउ

विराटनगर, पुस १४ गते । सुनसरी र ताप्लेजुङबाट नियन्त्रित औषधी र लागुऔषध सहित ५ जनालाई पक्राउ गरिएको छ । शनिवार अस्थाई प्रहरी पोष्ट श्यामचौकबाट खटिएको प्रहरी टोलीले सुनसरीको धरान उपमहानगरपालिका १५ मिलन चौक स्थितमा स्कुटरमा सवार सोही स्थानका २७ बर्षीय सन्जिप गिरी र २३ बर्षीय रोजेश श्रेष्ठलाई नियन्त्रित औषधी स्पासपेन १२३ ट्याबलेट र लागुऔषध ट्रामाडोल […]

प्रेमिकाको हत्या गरेको आरोपमा प्रेमी सहित तीन पक्राउ

विराटनगर, मंसिर १५ गते । मधेश प्रदेश धनुषा जिल्लाको जनकनन्दिनी गाउँपालिका–५ उधा टोलमा प्रेमिकाको हत्या गरेको आरोपमा प्रेमी सहित तीन जनालाई प्रहरीले पक्राउ गरेको छ । प्रेमी र प्रेमिकाको विवाहको विषयलाई लिएर भएको विवादमा २० वर्षीया रेखा कुमारी मण्डलको हत्या प्रेमीकाले गरेका छन् । रेखाको शव जनकनन्दिनी गाउँपालिका ४ खजुरी स्थित आमा खोलामा हत्या गरी […]

धरानबाट प्रतिबन्धित लागु औषधी सहित ६ जना पक्राउ

सुनसरी, कार्तिक २६ गते । सुनसरीको धरान उपमहानगरपालिका वडा नं. ८ र ९ बाट नियन्त्रित औषधी र प्रतिबन्धित औषधी सहित ६ जनालाई पक्राउ गरिएको छ । आइतवार अस्थाई प्रहरी पोष्ट तिनकुने धरानबाट खटिएको प्रहरी टोलीले सेउती पुल नजिकबाट स्कुटरमा सवार सुनसरी धरान १५ बस्ने २४ बर्षीय मौषम लिम्बु, २३ बर्षीया सृजना राई र २५ बर्षीया […]

इलाम र सुनसरीबाट जुवा तास खेल्ने १८ जनाको समुह पक्राउ

विराटनगर, कार्तिक १५ गते । इलाम र सुनसरी जिल्लाबाट जुवा तास खेल्ने १८ जनाको समुहलाई प्रहरीले पक्राउ गरेको छ । इलामको इलाम नगरपालिका-७ स्थितमा कात्तिक १४ गते दिउँसो जुवा खेलिरहेको भन्ने बिशेष सुचनाको आधारमा जिल्ला प्रहरी कार्यालय इलामबाट खटिएको प्रहरी टोलीले तास खेल्दै गरेको अवस्थामा पक्राउ गरेकाे थियो । पक्राउ पर्नेमा इलाम -६ का ४४ […]

लागुऔषध विरूद्ध आक्रमक बन्दै कृष्णनगर प्रहरी

लागुऔषध विरूद्ध आक्रमक बन्दै कृष्णनगर प्रहरी कृष्णनगर, कार्तिक १५ गते । कपिलवस्तु जिल्लाको दक्षिण पश्चिममा रहेको इलाका प्रहरी कार्यालय कृष्णनगरले लागु औषध विरूद्ध अक्रमक बन्दै गएको छ। इलाका प्रहरी कार्यालय कृष्णनगरमा प्रमुखको रूपमा प्रहरी निरिक्षक सुरज खत्री आए देखिनै दर्जनाै लागु औषध सेवनकर्ता तथा करोबारीहरू उपर लागु औषध मुद्दा चलाएका छन् । उहाँ आए देखि […]

सम्पर्क

क्राइम अपरेशन साप्ताहिक

बिराटनगर महानगरपालिका वडा न. ८ प्रगतिटोल

०२१-४१५३२४, ९८४२०२७१४२, ९८०७३५२२१३

Email: [email protected]