
दिलीप अग्रवाल रंगेली अषाढ ३२ गते । मोरङको सुनवर्षी नगरपालिका-२ स्थित अमरदह बजारमा पार्किङ गरिएको साइकल चोरी गर्ने क्रममा एक जना युवक पक्राउ परेका छन् । पक्राउ पर्नेमा सुनवर्षी नगरपालिका–६ पटियापारा निवासी वर्ष अन्दाजी २५ का सुरेश बुढाथोकी रहेका छन्। मंगलबार साइकल चोरी भइरहेको जानकारी प्राप्त भएपछि इलाका प्रहरी कार्यालय रंगेलीबाट खटिएको टोलीले उनलाई चोरी […]
दिलीप अग्रवाल रंगेली, अषाढ ३२ गते । जहदा गाउँपालिका-४ स्थित एक भुस राख्ने छाप्रोमा लुकाइ राखिएको अवस्थामा प्रहरीले सानो हतियार सिक्सर रिभलभर फेला पारेको छ। उक्त घटनासँग संलग्न रहेकने आरोपमा प्रहरीले दुई जनालाई नियन्त्रणमा लिएका छन भने एक जना फरार भएका छन् । पक्राउ पर्नेमा जहदा-४ का हरी महतो र आशिष कुमार मण्डल रहेका छन्। […]
विराटनगर, अषाढ २३ गते । मोरङको रंगेली नगरपालिका-८ स्थितबाट ३ सय ६५ ग्राम लागू औषध ब्राउन सुगर सहित ३ जनालाई पक्राउ गरेको छ । कोशी प्रदेश प्रहरीको लागू औषध दुर्व्यसन विरुद्दको महाअभियान अन्तरगत बिशेष सूचनाको आधारमा असार २२ गते आईतवार नेपाल प्रहरी केन्द्रीय लागू औषध अनुसन्धान ब्युरो काठमाण्डौ, लागू औषध नियन्त्रण ब्युरो विराटनगर र इलाका […]
कपिलवस्तु,अषाढ २३ गते । कपिलवस्तुको कृष्णनगर नगरपालिका वडा नं ३ लक्ष्मीनगरबाट लागुऔषध ब्राउन सुगर जस्तो देखिने खैरो धुलो पदार्थ सहित एक जना पक्राउ परेकाे छ । इलाका प्रहरी कार्यालय कृष्णनगरबाट खटिएको प्रहरी टोलीले अषाढ २२ गते आइतवार संकास्पद अबस्थामा बसेका भारत उत्तर प्रदेश जिल्ला शिद्धार्थनगर वढनीकाे २० वर्षिय कन्हैया चौधरीलाई प्रहरीले पक्राउ परेकाे थियो । […]
विराटनगर, असार १५ गते । झापा, मोरङ र सुनसरीबाट लागू औषध गाँजा र ब्राउन सुगर सहित ९ जनालाई प्रहरीले पक्राउ गरेको छ । असार १४ गते सुनसरीको बराहक्षेत्र नगरपालिका– ५ स्थितमा प्रहरी चौकी भरौलको प्रहरी टोलीले चेकजाँचको क्रममा प्रदेश १–०२–००१ ज ४६३७ नम्बरको कार भित्रमा कालो प्लाष्टिकको पोकामा लुकाई छिपाई राखेको १ सय २० किलोग्राम […]
विराटनगर, जेष्ठ १२ गते । खाँदबारी बजार आएका दुई जना यूवतीलाइ ललाई फकाई गरी खाजा खाने, घुम्न जाने भनेर होटलमा लगी जवरजस्ती करणी गरेको आरोपमा दुइ जना यूवालाई प्रहरीले पक्राउ गरको छ । पक्राउ पर्नेमा संखुवासभा चिचिला गाउँपालिका वडा नं. २ बस्ने वर्ष ३५ को तुफान राई र वडा नं. ३ बस्ने वर्ष २८ को […]
विराटनगर, वैशाख २९ गते । झापा, मोरङ, सुनसरी र भोजपुरको बिभिन्न स्थानहरुबाट शुक्रबार लागूऔषध ब्राउन सुगर सहित १२ जनालाई प्रहरीले पक्राउ गरेको छ । झापाको बुद्धशान्ती गाउँपालिका-३ बुधबारे बजार स्थितबाट इलाका प्रहरी कार्यालय बुधबारेको प्रहरी टोलीले सोहि स्थानका ३३ बर्षीय उत्तम कार्कीलाई ३ ग्राम १ सय ५० मिलिग्राम ब्राउन सुगर सहित नियन्त्रणमा लिएको हो भने […]
क्राइम अपरेशन साप्ताहिक
बिराटनगर महानगरपालिका वडा न. ८ प्रगतिटोल
०२१-४१५३२४, ९८४२०२७१४२, ९८०७३५२२१३
Email: [email protected]